Banijya News

समाचार

मान्छेले बाल्यकालका घटना किन सम्झन सक्दैन ?

मान्छेले बाल्यकालका घटना किन सम्झन सक्दैन ?

मान्छे जन्मिएको पहिलो दिन, पहिलो पाइला र पहिलो शब्द हाम्रो जीवनकै महत्त्वपूर्ण क्षण हुन्छ। तर हामी किन तिनलाई सम्झन सक्दैनौँ […]

नेपाल पर्यटकको स्वागतका लागि तयार छ: बोर्ड

नेपाल पर्यटकको स्वागतका लागि तयार छ: बोर्ड

बङ्गलादेशको ढाकामा सम्पन्न १२औँ एसियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्भेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको…


  • गत एक महिनामा ५५ अर्ब ७९ करोडले घट्यो बैंक निक्षेप

    गत एक महिनामा ५५ अर्ब ७९ करोडले घट्यो बैंक निक्षेप

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५५ अर्ब बढीले घटेकाे छ । केन्द्रीय बैंककाे तथ्यांकअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५५ अर्ब ७९ करोड (०.८ प्रतिशत) ले घटी ७२०८ अर्ब ९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा…

  • जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति

    जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति

    जेनजी आन्दोलनमा निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको नेपाल उद्योग वाणिज्य महासंघले प्रारम्भिक अनुमान गरेको छ ।  प्रधानमन्त्री सुशीला कार्कीसँग आइतवार भएको छलफलमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हालसम्म उपलब्ध तथ्यांक र सूचनाअनुसार उक्त रकम बराबरको क्षति भएको आकलन गरिएको जानकारी दिए ।  महासंघले देशैभरको क्षति विवरण संकलन…

  • ठेक्का तोड्ने तयारीबारे ऊर्जा मन्त्री घिसिङले दिए यस्तो प्रस्टोक्ति !

    ठेक्का तोड्ने तयारीबारे ऊर्जा मन्त्री घिसिङले दिए यस्तो प्रस्टोक्ति !

    ऊर्जा,जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन् । सरकारले चार सय भन्दा धेरै आयोजनाको ठेक्का तोड्ने तयारी गरेको विषयमा नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिले चासो देखाएपछि घिसिङले यस्तो प्रस्टोक्ति दिएका…

  • राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

    राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। उनले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

  • कोरला नाकाबाट ३४ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन

    कोरला नाकाबाट ३४ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन

    रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी…

  • शेयर बजार एक सय ११ अङ्कले बढ्यो, कारोबार ९ अर्ब माथि

    शेयर बजार एक सय ११ अङ्कले बढ्यो, कारोबार ९ अर्ब माथि

    हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय ११ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ६२ विन्दुमा पुगेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेपछिको पहिलो कारोबार दिन शेयर बजार उच्च…

  • मुद्दति निक्षेपमा ८५ करोड लगानी गर्दै राष्ट्र बैंक

    मुद्दति निक्षेपमा ८५ करोड लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकहरुमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ८५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ६८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १२ करोड ७५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा…

  • यूएईले नेपाली क्रिकेट टिमलाई दियो भिसा

    यूएईले नेपाली क्रिकेट टिमलाई दियो भिसा

    वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली क्रिकेट टिमलाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले भिसा दिएको छ । यसअघि अस्वीकार गरेको भिसा आज दिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । नेपाली टिमको पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार (असोज ३) शृंखलाका निम्ति यूएई उड्ने तालिका थियो । नेपाल क्रिकेट संघ (क्यान(ले बिहीबार नै…

  • ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने

    ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी…

  • सेयर बजारमा अस्वभाविक गिरावटपछि आवश्यक कदम चाल्न दवाब

    सेयर बजारमा अस्वभाविक गिरावटपछि आवश्यक कदम चाल्न दवाब

    सेयर बजारमा देखिएको अस्वभाविक गिरावटले लगानीकर्तामा निराशा छाएको छ । आइतबार लगानीतकर्ताहरुले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नरलाई ध्यानाकर्षण पत्र बुझाएर सुधारको लागि विभिन्न मागहरु प्रस्तुत गरेका छन् । ध्यानाकर्षण पत्रमा लगानीकर्ताहरुले बैंंक तथा वित्तीय संस्थाहरुलाई दोस्रो बजारमा सहज कारोबार गर्न दिन माग गरेका छन् । लगानीकर्ताहरूले बैंक तथा वित्तीय…

Scroll to Top