Banijya News

समाचार

यूएईले नेपाली क्रिकेट टिमलाई दियो भिसा

यूएईले नेपाली क्रिकेट टिमलाई दियो भिसा

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली क्रिकेट टिमलाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले भिसा दिएको छ । यसअघि अस्वीकार गरेको […]

सेयर बजारमा अस्वभाविक गिरावटपछि आवश्यक कदम चाल्न दवाब

सेयर बजारमा अस्वभाविक गिरावटपछि आवश्यक कदम चाल्न दवाब

सेयर बजारमा देखिएको अस्वभाविक गिरावटले लगानीकर्तामा निराशा छाएको छ । आइतबार लगानीतकर्ताहरुले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकका गभर्नरलाई ध्यानाकर्षण पत्र बुझाएर सुधारको लागि विभिन्न मागहरु प्रस्तुत गरेका छन् । ध्यानाकर्षण पत्रमा लगानीकर्ताहरुले बैंंक तथा वित्तीय संस्थाहरुलाई दोस्रो बजारमा सहज कारोबार गर्न दिन माग गरेका छन् । लगानीकर्ताहरूले बैंक तथा वित्तीय…


  • भारित औषत गणना विधि खारेज,  गणना विधि के ? लगानीकर्तालाई असर कस्तो पर्छ ?

    भारित औषत गणना विधि खारेज, गणना विधि के ? लगानीकर्तालाई असर कस्तो पर्छ ?

    सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणना विधि खारेज भएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार मंगलबारदेखि लागु हुने गरि अन्तिम १५ मिनेटको भारित औषत गणना विधि हटाइएको हो । गत वर्षको चैत ७ गतेदेखि लागु हुने गरेर नेप्से अन्तिम १५ मिनेटको बजार कारोबारलाई आधारित मानेर भारित औषत…

  • नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक, वेस्ट इन्डिजसँगको सिरिज नरोकिने

    नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक, वेस्ट इन्डिजसँगको सिरिज नरोकिने

    यूएईले आसन्न नेपाल र वेस्ट इन्डिजको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिने संकेत गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले इमरेट्स क्रिकेट बोर्डमार्फत गरेको पहलमा यूएईले सकारात्मक प्रतिक्रिया दिएको हो । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको छ । खेलाडीहरूले केही…

  • चाडपर्व नजिकिएसँगै घर फर्कँदै भारत गएका नेपाली

    चाडपर्व नजिकिएसँगै घर फर्कँदै भारत गएका नेपाली

    बडादशैँ आउनै लाग्दा रोजगारीका लागि छिमेकी देश भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको छ । सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक हप्तामा चार हजार सात सय ७३ जना नेपाली…

  • तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको भाउ

    तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको भाउ

    सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । आज सुन आज एक हजार एक सय रुपैयाँ बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको दुई लाख १६ हजार रुपैयाँ थियो । आज…

  • तालिमले फेरिएको जुगरानीको जीवन

    तालिमले फेरिएको जुगरानीको जीवन

    टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो। दिनभर घरायसी काममा व्यस्त देखिने उनको कामबाट परिवार पनि सन्तुष्ट थिएन। उनी घरमा जति काम गरे पनि त्यसबाट आम्दानी नहुने भएपछि मानसिक तनाव हुने गरेको बताउँछिन्। जुगरानीलाई सहकारी संस्थाले तालिमका लागि सिफारिस गरेर सिकेको २५ दिने तालिमले उनको…

  • च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

    च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

    बिर्तामोड-३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बनेका छन्। स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ। खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको पाथिभरा च्याउ तथा बीउ उद्योगले कोशी प्रदेशमा पहिलोपटक ‘टिस्युकल्चर’ प्रविधिबाट च्याउको बीउ उत्पादन गर्दै आएको छ। उद्योगबाट वार्षिक ४५…

  • नेपालबाट नदेखिने आइतबारको सूर्यग्रहण बार्ने कि न-बार्ने ?

    नेपालबाट नदेखिने आइतबारको सूर्यग्रहण बार्ने कि न-बार्ने ?

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने…

  • टीभीएसको नयाँ स्कुटर सार्वजनिक, कति पर्छ मूल्य ?

    टीभीएसको नयाँ स्कुटर सार्वजनिक, कति पर्छ मूल्य ?

    भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता टीभीएसले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा एनटर्क एक्सपी १२५ रेस एक्सपी नयाँ कलर अप्सन र केही फिचर थप गरेर बजारमा ल्याएको हाे । कम्पनीले एनटर्क एक्सपी १२५ रेस एक्सपी स्कुटरको मूल्य १ लाख ४१७ भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेर बिक्री सुरु…

  • बैँकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    बैँकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । निक्षेप सङ्कलन उपकरणको माध्यमबाट बैंकले ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप…

  • प्रधानमन्त्रीलाई सघाउन विज्ञ टोली बनाइने

    प्रधानमन्त्रीलाई सघाउन विज्ञ टोली बनाइने

    जेन–जी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारलाई सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विज्ञ टोली बनाइने भएको छ । प्रधानमन्त्री कार्कीलाई सघाउन मन्त्रिपरिषद् कार्यालयमै रहने गरी विज्ञ टोली बनाइनलागेको हो । टोलीमा अजयभद्र खनाल, गोविन्दनारायण तिमिल्सिनालगायत रहने बताइएको छ । टोलीमा अरु को को रहने टुंगिन बाँकी छ । हाल सरकारमा तीन जना…

Scroll to Top