Banijya News

समाचार

टीभीएसको नयाँ स्कुटर सार्वजनिक, कति पर्छ मूल्य ?

टीभीएसको नयाँ स्कुटर सार्वजनिक, कति पर्छ मूल्य ?

भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता टीभीएसले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा एनटर्क एक्सपी १२५ रेस एक्सपी […]

प्रधानमन्त्रीलाई सघाउन विज्ञ टोली बनाइने

प्रधानमन्त्रीलाई सघाउन विज्ञ टोली बनाइने

जेन–जी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारलाई सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विज्ञ टोली बनाइने भएको छ । प्रधानमन्त्री कार्कीलाई सघाउन मन्त्रिपरिषद् कार्यालयमै रहने गरी विज्ञ टोली बनाइनलागेको हो । टोलीमा अजयभद्र खनाल, गोविन्दनारायण तिमिल्सिनालगायत रहने बताइएको छ । टोलीमा अरु को को रहने टुंगिन बाँकी छ । हाल सरकारमा तीन जना…


  • Default Image

    सानिमा बैंकले सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश दिने

    सानिमा बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ७.३६८५ प्रतिशतले हुन आउने…

  • जन जी आन्दोलनपछि धरानमा बजेट सार्वजनिक, दुई अर्ब २० करोडको बजेट

    जन जी आन्दोलनपछि धरानमा बजेट सार्वजनिक, दुई अर्ब २० करोडको बजेट

    केही समयदेखि चर्चामा रहेको 'जेन जी' आन्दोलन र त्यसपछि मेयर हर्क साम्पाङको सक्रियताले धरान उपमहानगरपालिकाले अन्ततः आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउन सफल भएको छ। आन्दोनलमा सधै चर्चामा रहेका मेयर हर्क साम्पाङले प्रधानमन्त्री नपाएपछि उनी धनरा फर्किएका थिए । लगत्तै उनले धरान पुगेर बजेट पास गरेका…

  • अर्थ मन्त्रालयद्धारा ब्याज अनुदानको नौँ अर्ब ८० करोड रुपैयाँ निकासा

    अर्थ मन्त्रालयद्धारा ब्याज अनुदानको नौँ अर्ब ८० करोड रुपैयाँ निकासा

    लामो समयदेखि रोकिएको सहुलियत कर्जामा ब्याज अनुदानबापतको ९ अर्ब ८० करोड रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरेको छ । अर्थ मन्त्रालयले शनिबार उक्त रकम निकासा गरेको हो । लामो समयदेखि ब्याज अनुदानको रकम नपाउँदा बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजको नयाँ कर्जा प्रवाह गरेका छैनन्, नागरिकले पनि महँगो ब्याज तिर्नुपरिरहेको छ । ‘आर्थिक वर्ष…

  • हेटौँडा औद्योगकि क्षेत्रमा थपिए दुई उद्योग

    हेटौँडा औद्योगकि क्षेत्रमा थपिए दुई उद्योग

    हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा औद्योगिक क्षेत्रभित्र थप दुई उद्योग सञ्चालनको तयारीमा छन् । हिमालय एसीपी बोर्डस् प्रालि (एल्मुनियम बोर्ड बनाउने) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट उद्योग) केही दिनभित्रै उत्पादन गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए ।…

  • काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

    काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

    काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याएको थियो ।…

  • काठमाडौंमा बस दुर्घटना हुँदा २० जना घाइते

    काठमाडौंमा बस दुर्घटना हुँदा २० जना घाइते

    काठमाडौंको तारकेश्वरबाट माछापोखरी जादै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बहिान दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो । स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा…

  • नेपाल एयरलाइन्सले चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने

    नेपाल एयरलाइन्सले चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने

    राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलो पटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले…

  • आज पितृपक्ष समापन गरिँदै

    आज पितृपक्ष समापन गरिँदै

    आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको…

  • व्यापार मेलाको आयोजनामा विवाद, उद्योग सङ्घले भाँजो हालेको आरोप

    व्यापार मेलाको आयोजनामा विवाद, उद्योग सङ्घले भाँजो हालेको आरोप

    आगामी पुस महिनामा बुटवल मण्डपमा आयोजना हुने भनिएको व्यापार मेलालाई लिएर बुटवलका दुई ठूला व्यावसायिक सङ्घसंस्थाबीच विवाद चुलिएको छ। एक वर्षदेखि तयारी गरिरहेको उद्योग व्यापार सङ्घ बुटवलले मेलाको मिति नजिकिँदै गर्दा रुपन्देही उद्योग सङ्घले भाँजो हालेको आरोप लगाएको छ। उद्योग व्यापार सङ्घले २०८२ पुस ५ देखि १८ गतेसम्म 'पाँचौँ औद्योगिक…

  • जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया सुरु

    जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया सुरु

    २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ । सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । मन्त्रालयमा विज्ञको रोस्टर तयार गरेर आयोग गठनबारे छलफल गरिएको…

Scroll to Top