Banijya News

समाचार

आज पितृपक्ष समापन गरिँदै

आज पितृपक्ष समापन गरिँदै

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन […]

जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया सुरु

जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया सुरु

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ । सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । मन्त्रालयमा विज्ञको रोस्टर तयार गरेर आयोग गठनबारे छलफल गरिएको…


  • पितृपक्ष समापन गरिँदै

    पितृपक्ष समापन गरिँदै

    आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको…

  • ट्रेजरी बिल खरिदमा ८ गुणा बढी माग, डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल

    ट्रेजरी बिल खरिदमा ८ गुणा बढी माग, डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम प्रशस्त रहेकाले सरकारले जारी गर्ने ट्रेजरी बिल खरिदमा माग असामान्य रूपमा बढेको छ । उच्च मागका कारण प्रतिस्पर्धा तीव्र बनेपछि ट्रेजरी बिलको डिस्काउन्ट रेट समेत लगातार घट्दै गएको छ । गत भदौ २३ गते बोलकबोल भएको ९१ दिन अवधिको ८ अर्ब ५०…

  • दसैँमा उपत्यकाबाट सुरुङमार्ग हुँदै सवारीसाधन बाहिरिने

    दसैँमा उपत्यकाबाट सुरुङमार्ग हुँदै सवारीसाधन बाहिरिने

    दसैँमा उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने भएका छन् । सार्वजनिक यातायातमा हुने यात्रुको चाप र सडक जामलाई व्यवस्थित गर्न उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन् । मन्त्रालयका अधिकारी तथा सुरक्षा अधिकारी सम्मिलित शनिबारको बैठकमा उनले तत्काल एउटा सुरुङमार्ग…

  • सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरल सर्वसाधारणसका लागि शेयर निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता…

  • दुई सय ३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड वैदेशिक लगानी प्रतिबद्धता

    दुई सय ३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड वैदेशिक लगानी प्रतिबद्धता

    चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो…

  • नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन

    नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन

    अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबान)लाई नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका छन् । मन्त्री खनालको निर्देशनपछि सेबोनले उक्त समय हटाउने तयारी गरेको छ । सेबोनले आज शनिबार नै सञ्चालक समितिको बैठक राखेर ६ महिनअघि लागू गरिएको उक्त निर्णय उल्टाउन लागेको छ ।…

  • यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल)…

  • काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गर्ने

    काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गर्ने

    काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि सुरु गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ । कामपाको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैँ…

  • अलैँचीको मूल्यमा गिरावट, प्रतिमन ८४ हजार नजिक

    अलैँचीको मूल्यमा गिरावट, प्रतिमन ८४ हजार नजिक

    नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताए । सबैभन्दा राम्रो गुणस्तरको अलैँचीलाई ‘बोल्ड’ भनिन्छ । उनका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको…

  • जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

    जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

    जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन घटेको छ । प्रदर्शनपछि भारतीय पर्यटक घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए। जेनजी प्रदर्शन हुनुअघि एकै दिनमा ७०९ जनासम्म दक्षिण एसियाली मुलुकका पर्यटकले प्रवेश अनुमति लिएकामा त्यसपछि उक्त सङ्ख्या घटेर बिहीबार ७९ मा सीमित भएको…

Scroll to Top