प्रहरी तालिम लिन जाँदा प्रहरीबाटै बलात्कृत
असोज २९ नेपालगन्ज । रक्षक नै भक्षक भएपछि कस्को के लाग्छ ? भएको पनि यस्तै छ, जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी न संगठन भित्रै महिलालाई बलात्कार गरेका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी छन् । प्रहरीमै भर्ना हुदै…

