Banijya News

समाचार

क्याप्टेन विजय लामा पर्यटनमन्त्री बन्न लागेकै हुन् त ?

क्याप्टेन विजय लामा पर्यटनमन्त्री बन्न लागेकै हुन् त ?

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा अब कोको थपिएलान् भन्ने जिज्ञासाबीच विजय लामाको नाम चर्चामा आएको छ । नेपाल वायुसेवा निगमका क्याप्टेन […]

पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

पुँजीबजार सुधारका लागि चार सदस्यीय कार्यदल गठन

अर्थमन्त्री रामेश्वर खनालले लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधार गर्न चार सदस्यीय कार्यदल गठन गरेका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयमार्फत धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहनेगरी कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कायम मुकायम कार्यकारी…


  • धरान उपमहानगरको २ अर्बको बजेट सिलिङ पारित, नगरसभा भोलि

    धरान उपमहानगरको २ अर्बको बजेट सिलिङ पारित, नगरसभा भोलि

    विवादका कारण तोकिएको समयमा बजेट आउन नकसकेको धरान उप महानगरपालिकाममा बजेट आउने निश्चित भएको छ । कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै बजेट आउने निश्चित भएको हो । कार्यपालिकाबाट बजेट पास भएसँगै शनिबार नगर सभा डाकिएको छ ।, यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएको थियो…

  • देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान

    देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान

    ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । शुक्रबार यातायात व्यवस्था विभाग मीनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै उज्यालो नेपाल अभियानका अभियन्ता समेत रहेका मन्त्री घिसिङले देश–विदेशमा रहेका नेपालीहरु मिलेर जेनजी आन्दोलनका क्रममा जलेर क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा…

  • खेलकुद मन्त्री बन्ने चर्चाबारे यसो भन्छन् पारस !

    खेलकुद मन्त्री बन्ने चर्चाबारे यसो भन्छन् पारस !

    सुशीला कार्कीले पछिल्ला दिनमा लोकप्रिय र सार्वजनिक छवि बनाएका व्यक्तिलाई मन्त्रिपरिषद्‌मा समावेश गर्ने प्रयास गरिरहेकी छन्। केही दिनअघि मात्र उनले तिलगंगा आँखा अस्पताल पुगेर वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न प्रस्ताव गरेकी थिइन्। तर, रुइतले आफ्नो व्यस्त पेशागत जीवनलाई कारण देखाउँदै इन्कार गरेका थिए। यस्तै अवस्थामा प्रधानमन्त्री…

  • बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रियो ५० अर्ब बढीको गैरबैंकिङ सम्पत्ति

    बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रियो ५० अर्ब बढीको गैरबैंकिङ सम्पत्ति

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै बैंक तथा वित्तीय संस्थाहरूमा थप १ करोड २० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, साउन महिनामा यो गैरबैंकिङ सम्पत्ति वृद्धि भएको हो। खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढिरहेको छ। निजी क्षेत्रले कर्जाको माग नबढाउँदा…

  • गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    गरिमा विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख १२ हजार ८ सय ३४ कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि बैंकले विद्यामान संस्थापक शेयरधनीको लागि बिक्री खुला गरिएको सो शेयरमा उनीहरुबाट कुनै आवेदन नपरेकाले अब बैंकले सो शेयर बिद्यामान संस्थापक शेयरधनी…

  • मुद्दती निक्षेपमा लगानी गर्न सेबोनले बैंकहरूसँग माग्यो प्रस्ताव

    मुद्दती निक्षेपमा लगानी गर्न सेबोनले बैंकहरूसँग माग्यो प्रस्ताव

    नेपाल धितोपत्र बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डको व्यवस्थापन तथा कानून विभागले एक सूचना जारी गर्दै मुद्दती खातामा लगानी गर्ने बताएकाहो । बोर्डको अक्षय कोषको रकम र लगानी योग्य रकमलाई नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ को अधिनमा रही मुद्दती खातामा लगानी गर्नुपर्ने व्यवस्था छ ।…

  • जेन–जी आन्दोलनले क्षतिग्रस्त उर्जा मन्त्रालय पुनर्निर्माणमा निजी क्षेत्रको सक्रिय सहभागिता

    जेन–जी आन्दोलनले क्षतिग्रस्त उर्जा मन्त्रालय पुनर्निर्माणमा निजी क्षेत्रको सक्रिय सहभागिता

    जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उर्जा मन्त्रालयको मर्मतसम्भारको जिम्मा निजी क्षेत्रले लिने प्रस्ताव राखेको छ । स्वतन्त्र उर्जा उत्पादक संघका पदाधिकारीहरुले उर्जामन्त्री कुलमान घिसिङलाई भेटेर यस्तो प्रस्ताव राखेका हुन् । विहीवार साँझ भएको भेटमा इप्पानका उपाध्यक्ष भरत खत्रीले उर्जा उत्पादकहरु मिलेर मन्त्रालयको मर्मत सम्भार,रंगरोगनलगायत पुर्ववत…

  • महाधिवेशनबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    महाधिवेशनबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। असोज ७ गते केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाएको प्रवक्ता मनिष झाले बताए। उनले भने, पहिलो ऐतिहासिक महाधिवेशन फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनसम्बन्धी आवश्यक…

  • संविधान दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)

    संविधान दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)

    सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू, जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, आदरणीय दिदीबहिनी एवं दाजुभाइहरू, आज हामी नेपाली जनताले चुनेका प्रतिनिधिहरूको संविधानसभाले बनाएको नेपालको संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा उत्साहपूर्वक मनाउँदैछौं। सङ्घीय…

Scroll to Top