Banijya News

समाचार

महानगरको बजार अनुगमन : कालोबजारी गरेमा २ लाखसम्म जरिवाना

महानगरको बजार अनुगमन : कालोबजारी गरेमा २ लाखसम्म जरिवाना

काठमाडौं महानगरपालिकाले चाडपर्वलाई लक्षित गरी असोज ८ गतेबाट बजार अनुगमन सुरु गर्ने भएको छ । यस क्रममा कालोबजारी, मूल्यवृद्धि र […]

“मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू”

“मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनलै यस्तो आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई…


  • पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

    पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

    मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ। शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताए। दसैँ…

  • डलरको मूल्य स्थिर, युरोको घट्दा, पाउण्डको मूल्य बढ्यो

    डलरको मूल्य स्थिर, युरोको घट्दा, पाउण्डको मूल्य बढ्यो

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा…

  • सुरु भयाे बडादसैं, आज घर-घरमा घटस्थापना गरिँदै

    सुरु भयाे बडादसैं, आज घर-घरमा घटस्थापना गरिँदै

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैं को पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा…

  • उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा र अनुसन्धान आयोग प्रमुखमा कार्की

    उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा र अनुसन्धान आयोग प्रमुखमा कार्की

    सरकारले भदौ २३ र २४ गते भएका घटनाहरूको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । आयोगको काम र संरचना भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रहरीले चलाएको गोलीबाट कम्तीमा १९ जनाको ज्यान गएको थियो…

  • भारतमा थप विद्युत् निर्यात गर्न मन्त्री घिसिङको पहल

    भारतमा थप विद्युत् निर्यात गर्न मन्त्री घिसिङको पहल

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलेले दशैं तिहारमा उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक रुपमा विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि…

  • पछिल्लो दुई महिनामा एक लाख ३६ हजारले लिए श्रम स्वीकृति

    पछिल्लो दुई महिनामा एक लाख ३६ हजारले लिए श्रम स्वीकृति

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०८२ साउन १ गतेदेखि भदौ मसान्तसम्म उनीहरूले विभागबाट श्रम स्वीकृति लिएका हुन् । गएको भदौमा मात्र ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका विभागको…

  • नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

    नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

    नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका…

  • मान्छेले बाल्यकालका घटना किन सम्झन सक्दैन ?

    मान्छेले बाल्यकालका घटना किन सम्झन सक्दैन ?

    मान्छे जन्मिएको पहिलो दिन, पहिलो पाइला र पहिलो शब्द हाम्रो जीवनकै महत्त्वपूर्ण क्षण हुन्छ। तर हामी किन तिनलाई सम्झन सक्दैनौँ ? स्नायु वैज्ञानिक र मनोवैज्ञानिकहरू दशकौंदेखि यो प्रश्नको उत्तर खोजिरहेका छन्। बाल्यकालका घटना सम्झन नसक्नुलाई शिशु स्मृति भ्रंश भनिन्छ।यसलाई व्याख्या गर्न धेरै कुरा भन्दै आइएको छ। वर्षोंदेखि फरक फरक सिद्धान्तमार्फत…

  • नारायणगढ–मुग्लिन सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा

    नारायणगढ–मुग्लिन सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । चितवनको तुइनखोलामा माथिबाट खसेको पहिरो केही बेरअघि हटाएसँगै सडक एकतर्फी खुलेको हो । सडक दुईतर्फी नै खुलाउन पहिरो पन्छाउने काम निरन्तर गरिने सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ । अहिले सडक खुलेपछि रोकिएका गाडी र यात्रु विस्तारै गन्तव्यतर्फ लाग्न…

  • नेपाल पर्यटकको स्वागतका लागि तयार छ: बोर्ड

    नेपाल पर्यटकको स्वागतका लागि तयार छ: बोर्ड

    बङ्गलादेशको ढाकामा सम्पन्न १२औँ एसियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्भेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको…

Scroll to Top