Banijya News

समाचार

वीरगञ्ज भन्सारबाट एक खर्ब ४६ अर्बको वस्तु आयात

वीरगञ्ज भन्सारबाट एक खर्ब ४६ अर्बको वस्तु आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा वस्तु […]

डिडिसीले पनि दुग्ध पदार्थ छुटमा बिक्री गर्दे

डिडिसीले पनि दुग्ध पदार्थ छुटमा बिक्री गर्दे

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले छुट मूल्यमा दुग्ध पदार्थ बिक्री थालेको छ । संस्थाको बजार विभाग प्रमुख नवीन शर्माका अनुसार एक लिटर घिउमा ७० रुपैयाँ छुट दिइएको छ । ‘प्रतिलिटर ११ सय ५० रुपैयाँ रहेको डिडिसी घिउ अहिले एक हजार ८० रुपैयाँमा बिक्री भइरहेको छ l आधा किलो पनिरमा पनि २५…


  • प्रतितोला सात सय रूपैयाँले बढ्यो सुनको मुल्य

    प्रतितोला सात सय रूपैयाँले बढ्यो सुनको मुल्य

    निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य सोमबार कीर्तिमानी बिन्दुमा पुगेको छ। प्रतितोला ७ सय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च २ लाख १७ हजार ८ सय रूपैयाँ पुगेको छ। यसअघि भदौ ३१ मा सुनको उच्च मूल्य प्रतितोला २ लाख १७ हजार एकसय रूपैयाँ कायम थियो। यो साता आइतबार पनि सुन सोही…

  • आन्दोलनका क्रममा लुटिएका तीन सय क्वीन्टल खाद्यान्न फिर्ता

    आन्दोलनका क्रममा लुटिएका तीन सय क्वीन्टल खाद्यान्न फिर्ता

    जेनजी प्रदर्शनका क्रममा यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये ३ सय क्वीन्टल चामल र चिनी फिर्ता भएको छ। लहान नगरपालिका-१ स्थित सो गोदाममा भदौ २४ गते भएको लुटपाटमा चामल, चिनी, धान, जुटका बोरा र कार्यालय सामग्रीसमेत लुटिएको थियो। कार्यालयका अनुसार, लुटिएको कुल खाद्यान्नमध्ये हालसम्म २९३ क्वीन्टल…

  • जेनजी आन्दोलनबाट भएको क्षतिको २२ अर्ब बढी बीमा दाबी

    जेनजी आन्दोलनबाट भएको क्षतिको २२ अर्ब बढी बीमा दाबी

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट सवा २२ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले असोज ५ गतेसम्म संकलन गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा जम्मा २ हजार ४७८ वटा दाबी दर्ता भई…

  • यस वर्षको दसैँमा उपत्यकामा मासुको खपत घट्ने 

    यस वर्षको दसैँमा उपत्यकामा मासुको खपत घट्ने 

    नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंमा यस वर्ष काठमाडौं उपत्यकामा मासु खपत घट्ने सम्बद्ध निकाय र व्यवसायीहरुले अनुमान गरेका छन् । दशैंका बेला उपत्यका छोड्नेको संख्या बढ्नुका साथै हालैको जेनजी आन्दोलनका कारण सिर्जना भएको विषम वातावरणले पनि मासु खपतमा असर गर्ने देखिएको हो । आन्दोलनका क्रममा तोडफोड तथा आगजनीसँगै धेरै युवाले…

  • पछिल्लो २४ घण्टामा ४३ हजारले छोडे उपत्यका

    पछिल्लो २४ घण्टामा ४३ हजारले छोडे उपत्यका

    दसैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुले आइतबार बिहान ६ बजेदेखि आज (सोमबार) बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छोडेको बताए । दसैँ सुरु भएसँगै काठमाडौं छोड्नेहरूको संख्या बढेको छ ।…

  • तीन करोड भन्दा कम लागतका सबै आयोजना रोक्का

    तीन करोड भन्दा कम लागतका सबै आयोजना रोक्का

    सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका सबै टुक्रे आयोजना तत्काल रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्दै अब साना योजनाभन्दा राष्ट्रिय प्राथमिकताका आयोजना र ठूला पूर्वाधार योजनामा बजेट केन्द्रित गर्ने जनाएको छ। अर्थमन्त्री रामेश्वर खनालका अनुसार, बैंकमा दर्ता नगरिएका तर एलएमबीआईएस प्रणालीमा मात्र राखिएका तथा…

  • पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा ५० प्रतिशत भन्सार छूट

    पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा ५० प्रतिशत भन्सार छूट

    सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका सम्पत्तिहरूको पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सार शुल्कमा ५० प्रतिशतसम्म छूट दिने निर्णय गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी र निजीक्षेत्रका व्यवसाय तथा भवनहरूमा व्यापक क्षति पुगेको थियो । नेपाल उद्योग वाणिज्य महासंघले…

  • महानगरको बजार अनुगमन : कालोबजारी गरेमा २ लाखसम्म जरिवाना

    महानगरको बजार अनुगमन : कालोबजारी गरेमा २ लाखसम्म जरिवाना

    काठमाडौं महानगरपालिकाले चाडपर्वलाई लक्षित गरी असोज ८ गतेबाट बजार अनुगमन सुरु गर्ने भएको छ । यस क्रममा कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई २ लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ । महानगरको कृषि तथा पशुपंक्षी विभागले दिएको जानकारीअनुसार असोज ८ गते दरबारमार्ग क्षेत्रमा घुम्ती खाद्य प्रयोगशालासहित संयुक्त अनुगमन गरिनेछ…

  • सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

    सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

    यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्नका लागि आजदेखि देशभर ‘रुट परमिट’ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए। ‘रुट परमिट’ खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्य स्थलसम्म जान…

  • “मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू”

    “मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू”

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनलै यस्तो आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई…

Scroll to Top