सांसद साहलाई ४ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति
प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको हो । सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुरबाट काठमाडौं जहाज उडान ढिला गरेको आक्रोशमा जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको…

