Banijya News

समाचार

मन्त्रीपरिषको आपतकालिन बैंठक, के होला निर्णय ?

१७ कात्तिक २०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएपछि नेपाली राजनीतिमा ठूलै खैलाबैला भएको छ । […]

फ्mेरी बलिउडमा खेल्दै सुनील थापा ।

१७, कार्तिक, २०७६ । ‘राते काँइला’ का नामबाट चर्चित ६४ वर्षीय अभिनेता सुनील थापाले पाँच वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेर खेलेका थिए  । अब फ्mेरी सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा यिनले खेल्ने पक्का भएको छ । ‘क्वाथा’ बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल…


  • Default Image

    “I thought I would die”

    The beating was so brutal that Vibha Rana was left with deep cuts above her left eye that needed multiple stitches. Her face was dripping with blood and she couldn’t see clearly as her vision was blurred by the beating. All she felt was a throbbing pain in her head.…

  • Default Image

    देश नहु“दाको आफ्नै कथामा नेता टेकनाथ रिजाल आज मृत्यु कुर्नुबाहेक कुनै विकल्प रहेन

    संगीता पौडेल भुटानको पश्चिमी क्षेत्र लामिडॉडामा सन् १९४७ साल मार्च २० मा जन्मेका हुन् भुटानी नेता टेकनाथ रिजाल । सामान्य जीवन यापनका लागि नुन–तेल खरिद गर्नका लागि भारतीय सीमा क्षेत्रका सिक्किम , कालेङ्पुङ जस्ता सहर धाउ‘दैमा उनको बाल्यकाल बित्यो । यस बाहेक शासकहरूले दिएको खेतीपाती गर्ने आदेशसगै खेतीकिसानीमै उनको बाल्यकाल…

  • Default Image

    विश्वकै अनैठो कम्पनी जहाँ आफ्नो तलब आफै तोक्छन् कर्मचारी

    १३ कार्तिक, काठमाडौं । तपाई कुनै सस्थामा जागिर खान जानु भएको छ ? यदी छ भने तपाईलाई राम्रो सँग थाहा छ, तपाईलाई कम्पनीको नियम अनुसार नै तलब पाउँनु हुन्छ, अर्थात् जुन कम्पनीमा जागिर खान जाँदा पनि कम्पनीको नियम अनुसार नै तलब तोक्ने गरेको छ । यद्यपी केही स्थानमा कर्मचारीहरुलाई तलवको…

  • Default Image

    क्यार’ चक्रवातको प्रभावले नेपालमा चिसो बढ्यो

    कार्तिक ०८, २०७६ काठमाडौं । अहिले नेपालमा मौसम बदली भएका कारण चिसो ह्वात्तै बढेको छ । यो अरब सागरमा बनेको ‘क्यार’ चक्रवातका प्रभावले गर्दा भएको र नेपालका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘ महाशाखाका अनुसार बाँकी भूभागहरुमा मौसम सामन्यतया सफा रहतापनी प्रदेश नं.…

  • Default Image

    गोविन्द केसी फ्mेरी अनशन बस्दै ।

    २०७६, कार्तिक, ८ । काठमाडौं । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत् प्राध्यापक डा. गोविन्द केसीले आफ्ना पुराना माग कात्तिक ८ सम्म सम्बोधन नभए कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए । तर अहिले आएर आफ्नो अनशन कार्यक्रममा केही संशोधन गर्दै कात्तिक १८ गते फ्mेरी…

  • Default Image

    र्‍यापर भिटेन पक्राउ

    २०७६ कार्तिक ७ । काठमाडौं । यस्तै त हो नि ब्रो’ गित गाएर चर्चा सँगै विवादमा तानिएका र्‍यापर भिटेन जाउलाखेलबाट पक्राउ परेका छन् । सोही गीत ‘यस्तै त हो नि ब्रो’ मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हो

  • Default Image

    विद्यालयको छत खस्दा बिद्यार्थी घाइते

    कार्तिक ०६,२०७६ काठमाडौँको तारकेश्वर नगरपालिका– ३ मा रहेको विद्याकुञ्ज इंग्लिस स्कुलको छत खस्दा ४० भन्दा बढी विद्यार्थी घाइते भएका छन् । बुधबार दिउँसो एक्कासी स्कुलको छत खसेको थियो । घाइते विद्यार्थीको गोंगबुस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

  • Default Image

    प्रहरी तालिम लिन जाँदा प्रहरीबाटै बलात्कृत

    असोज २९ नेपालगन्ज । रक्षक नै भक्षक भएपछि कस्को के लाग्छ ? भएको पनि यस्तै छ, जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी न संगठन भित्रै महिलालाई बलात्कार गरेका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी छन् । प्रहरीमै भर्ना हुदै…

  • विश्वका शक्तिशाली सय महिलाको सूचिमा नेपाली बोनिता

    विश्वका शक्तिशाली सय महिलाको सूचिमा नेपाली बोनिता

    काठमाडौं , विश्वका शक्तिशाली एक सय महिलाको सूचिमा नेपाली चेली बोनिता शर्मा पर्न सफल भएकी छिन् । अन्तर्र्राट्रिय न्यूज संस्था बिबिसीले तयार पारेको रिपोर्ट अनुसार सन् २०१९ का शक्तिशाली महिलाको सूचिमा नेपालकी पोषण सुधार अभियन्ता २७ बर्षिय बोनिता शर्मा परेकी हुन् । समाजमा सकारात्मक प्रभाव पार्न सफल महिलामध्ये बिबिसीले ६…

Scroll to Top