Banijya News

समाचार

सडक डिभिजन काठमाडौंले ज्यालादारी कर्मचारी हटाउने, खाल्टोमुक्त उपत्यका अभियान रु

सडक डिभिजन काठमाडौंले ज्यालादारी कर्मचारी हटाउने, खाल्टोमुक्त उपत्यका अभियान रु

सडक डिभिजन काठमाडौंले ज्यालादारीमा कार्यरत अनावश्यक कर्मचारी हटाउने निर्णय गरेको छ। डिभिजनका प्रमुख सुबोध देवकोटाका अनुसार, आज बसेको स्थायी कर्मचारीहरूको […]

बससेवाबाट टिकट काट्ने पाँच जनाले पाउने छन् खसी उपहार

बससेवाबाट टिकट काट्ने पाँच जनाले पाउने छन् खसी उपहार

बससेवाले यस वर्षको दशैंका लागि बस टिकट बुकिङ खुला गरेको छ। अब यात्रुहरूले बससेवाको मोबाइल एप वा bussewa.com वेबसाइटमा गएर नेपालका ७० भन्दा बढी जिल्लाका लागि सहजै बस र हवाईजहाजको टिकट काट्न सक्नेछन्। बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार कम्पनीले भदौ १५ गतेदेखि नै आंशिक रूपमा टिकट बुकिङ खुला…


  • नियमित काममा फर्किए प्राधिकरणका अध्यक्ष ओझा

    नियमित काममा फर्किए प्राधिकरणका अध्यक्ष ओझा

    नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा नियमित कममा फर्किएका छन् । ओझा मंगलबार साँझ ५ बजे प्राधिकरणमा हाजिर भएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले बर्खास्त गरेपछि उनी त्यसविरुद्ध सर्वाेच्च अदालत गएका थिए । भदौ २३ गते सर्वाेच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी ओझालाई…

  • सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

    सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

    सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान सभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवको रुपमा मनाउँदै आएको छ । विगतका वर्षहरूमा…

  • दुई महिनामा सरकारको ९.१७ प्रतिशत बजेट खर्च

    दुई महिनामा सरकारको ९.१७ प्रतिशत बजेट खर्च

    चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च ९ दशमलव १७ प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुवाती दुई महिनामा चालुतर्फ ९ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो। यस वर्ष कूल १९ खर्ब ६४…

  • आनन्द इन्डष्ट्रिजले गत आर्थिक वर्षमा गर्यो एक अर्ब ८ करोडको व्यापार

    आनन्द इन्डष्ट्रिजले गत आर्थिक वर्षमा गर्यो एक अर्ब ८ करोडको व्यापार

    आनन्द इन्डष्ट्रिजले गत आर्थिक वर्षमा एक अर्ब ८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ९१ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ७६ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले क्रान्ति ब्रान्डमा प्रशोधित चामल बिक्री वितरण गर्दै आएको छ । गत आवमा अघिल्लो…

  • बाग्मती प्रदेशका सभामुख पाठकले दिए राजिनामा

    बाग्मती प्रदेशका सभामुख पाठकले दिए राजिनामा

    बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाठकले सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत उपसभामुख अप्सरा चापागाईलाई आधिकारिक पत्र पठाएका हुन् । सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम आज बुधबार राजिनामा दिए । गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल…

  • जलेका सवारीसाधन व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

    जलेका सवारीसाधन व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन-जी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ…

  • कक्षा १२ को पुरक परीक्षा असोज ७ र ८ गते हुने

    कक्षा १२ को पुरक परीक्षा असोज ७ र ८ गते हुने

    जेनजी आन्दोलनका कारणले स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा अब असोज ७ र ८ गते हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका…

  • आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

    आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

    सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका…

  • बैंक तथा वित्तीय संस्थाको निक्षेप ७३ खर्ब नजिक, कर्जा प्रवाह ५६ खर्ब मात्रै

    बैंक तथा वित्तीय संस्थाको निक्षेप ७३ खर्ब नजिक, कर्जा प्रवाह ५६ खर्ब मात्रै

    बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन करिब ७३ अर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलन ७२ खर्ब ९४ अर्ब पुगेको हो । यो भदौ २८ गतेसम्मको अवधिसम्मको वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहित ५४ संस्थाहरुको हो । यो…

  • कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक ससेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी (समूह क) को नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै…

Scroll to Top