Banijya News

समाचार

आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द […]

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक ससेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी (समूह क) को नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै…


  • वाणिज्य बैंकहरुले साउनमा कमाए ८ अर्ब ३८ करोड रुपैयाँ नाफा

    वाणिज्य बैंकहरुले साउनमा कमाए ८ अर्ब ३८ करोड रुपैयाँ नाफा

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा ८ अर्ब ३८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा २० वटा वाणिज्य बैंकले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८१/८२ को साउनमा…

  • तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

    नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै मूल्य हालसम्मकै उच्च विन्दुबाट घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँ घटेर दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य हालसम्मकै उच्च…

  • गरिमा विकास बैंकद्वारा ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु

    गरिमा विकास बैंकद्वारा ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु

    गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नै मोबाईल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’ मार्फत नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ । यस सुविधामार्फत बैंकका ग्राहकहरूले नजिकैको शाखा कार्यालयमा फारम भरेर आफ्नो एपमा भर्चुअल क्रेडिट कार्ड सक्रिय गर्न सक्नेछन् । कार्ड प्रयोग गरी फोनपे नेटवर्कअन्तर्गतका सबै क्युआर…

  • आर्थिक भार घटाउन सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने

    आर्थिक भार घटाउन सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने

    सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । नयाँ सरकार बनेसँगै खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने निर्णय भएको हो । मंगलबार सिंहदरबारमा बसेको मुख्यसचिवसहित सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर खर्च कटौती गर्ने र अत्यावश्यकबाहेकका कर्मचारीको संख्या घटाउने निर्णय गरेको हो । निजामती सेवाका सचिवहरूको…

  • माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

    माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन

    माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भदौ २३ गतेसम्म कायम कम्पनीको अन्तिम शेयरमूल्य २४८ रुपैयाँ ३७ पैसाको आधारमा ४ प्रतिशत बोनस शेयरपछिको मूल्य तोकेको हो । नेप्सेले बोनस शेयरपछिको मूल्य प्रतिकित्ता २३८ रुपैयाँ ८२ पैसा तोकेको हो । सोही मूल्यको आधारमा असोज २…

  • भोटेकोशी जलविद्युत् आयोजना एक सातादेखि ठप्प

    भोटेकोशी जलविद्युत् आयोजना एक सातादेखि ठप्प

    नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्रवर्द्धित भोटेकोशी जलविद्युत् आयोजनाको उत्पादन १ सातादेखि पूर्ण रूपमा ठप्प छ । ‘जेनजी आन्दोलन’को नाममा एक समूहले आयोजना कार्यालयमै पुगेर १० प्रतिशत निःशुल्क शेयर दिनुपर्ने माग गर्दै धम्की दिएपछि ४५ मेगावाट क्षमताको उक्त आयोजना बन्द भएको हो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रमरत्न स्थापितका अनुसार भदौ…

  • कर विवरण र रकम बुझाउने म्याद असोज २५ गतेसम्म

    कर विवरण र रकम बुझाउने म्याद असोज २५ गतेसम्म

    अर्थ मन्त्रालयले कर विवरण र कर रकम बुझाउने म्याद असोज २५ गतेसम्म बढाउने निर्णय गरेको छ । भदौ २३ र २४ गते भएको देशव्यापी आन्दोलनका कारण देशमा कर्फ्यू तथा निषेधाज्ञा लागू भएकोले उक्त अवधिमा कार्यालयहरु समेत बन्द भएको र करदाताले पेश गर्नुपर्ने विवरण तथा कर रकम दाखिला गर्न असुविधा भएको…

  • हिमालयन हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

    हिमालयन हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

    हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्न सभा बोलाएको छ । असोज २४ गते, वाटरफ्रन्ट रिसोर्ट, लेक साइड, पोखरामा बिहान ११ बजे सभा हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित…

  • असोज ७ गतेदेखि आईपीओ निष्कासन गर्दै एसवाई प्यानल

    असोज ७ गतेदेखि आईपीओ निष्कासन गर्दै एसवाई प्यानल

    एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले भदौ २९ गतेदेखि आईपीओ निष्कासनको तयारी गरेपसिन देशको विषम परिस्थितिका कारण असोज ७ गतेदेखि निष्कासन गर्न लागेको हो। कम्पनीले जारी…

  • सेयर कारोबार भोलीदेखि हुने

    सेयर कारोबार भोलीदेखि हुने

    जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको सेयर कारोबार यही असोज २ गते देखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भए पनि सेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको…

Scroll to Top