Banijya News

समाचार

हिमालयन हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

हिमालयन हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्न सभा बोलाएको […]

सेयर कारोबार भोलीदेखि हुने

सेयर कारोबार भोलीदेखि हुने

जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको सेयर कारोबार यही असोज २ गते देखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भए पनि सेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको…


  • जेनजी आन्दोलनकर्ताले बैंकबाट लुटे ३८ करोड रुपैयाँ नगद र सुन

    जेनजी आन्दोलनकर्ताले बैंकबाट लुटे ३८ करोड रुपैयाँ नगद र सुन

    जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरकाे नगद र सुन लुटिएको बताए । उनका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी…

  • यस वर्ष दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

    यस वर्ष दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

    यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३…

  • विद्युत्‌ प्राधिकरणको मन्त्रीकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्रीको निर्देशन

    विद्युत्‌ प्राधिकरणको मन्त्रीकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्रीको निर्देशन

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार‚ यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले मगंलवार रत्नपार्कस्थित विद्युत्‌ प्राधिकरणको प्रधान कार्यालयमा पहिले बनाइएको मन्त्रीका लागि कार्यकक्ष तत्काल बन्द गरी प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका छन् । पूर्वऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणको प्रधान कार्यालयमा मन्त्रीका लागि कार्यकक्ष बनाउन लगाएका थिए…

  • जेनजी पुस्ताद्वारा १३ बुँदे मस्यौदा तयारः के के छन् मस्यौदामा ?

    जेनजी पुस्ताद्वारा १३ बुँदे मस्यौदा तयारः के के छन् मस्यौदामा ?

    जेनजी आन्दोलनका क्रममा उत्पन्न भएको राजनीतिक संकट समाधानका लागि आन्दोलनरत पक्षले १३ बुँदे सम्झौता मस्यौदा तयार गरेको छ। यस मस्यौदामा पाँचजना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरूलाई मन्त्रिपरिषद्मा सहभागी गराउन प्रस्ताव गरिएको छ। मस्यौदाले दशकौंदेखिको कुशासन, भ्रष्टाचार, जवाफदेहिताको अभाव, सार्वजनिक संस्थाहरूमा दलीयकरण र दण्डहीनताविरुद्ध आम नेपाली जनताको असन्तुष्टि र…

  • बैंकबाट एक खर्ब ४४ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रबाह

    बैंकबाट एक खर्ब ४४ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रबाह

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनसम्म बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा ५८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा वर्षको साउनसम्म बैंकहरुबाट १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। यो अघिल्लो वर्षको तुलनामा ५८.०६ प्रतिशतले बढी हो।…

  • कुलमानलाई हितेन्द्रले फेसबुकबाटै दिए बधाई

    कुलमानलाई हितेन्द्रले फेसबुकबाटै दिए बधाई

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई सामाजिक सञ्जालबाट बधाई दिएका छन् । दक्षिण कोरिया रहेका शाक्यले मंगलबार (भदौ ३१)मा बधाई दिएका हुन् । फेसबुकमा उनले लेखेका छन् “ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ…

  • प्रधानमन्त्री कार्कीद्वारा दलका प्रतिनिधि राख्न अस्विकार, आयोग गठनको तयारी

    प्रधानमन्त्री कार्कीद्वारा दलका प्रतिनिधि राख्न अस्विकार, आयोग गठनको तयारी

    प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलको सुझाव विपरीत, ठूला दलका एक–एक जना प्रतिनिधिलाई मन्त्रिपरिषद्मा नराख्ने अडान लिएकी छिन्। बीबीसी नेपाली सेवामा कुरा गर्दै प्रधानमन्त्री कार्कीले युवा पुस्ताको आन्दोलनको म्यान्डेटअनुसार मन्त्रिपरिषद्का सदस्य नियुक्त गरिने र दलका प्रतिनिधि समावेश गर्दा चुनाव निष्पक्ष नहुने आशंका व्यक्त गरिन्। विगतमा चुनावमा हेलिकोप्टर प्रयोग र मत…

  • सार्वजनिक यातायात सञ्चालनका लागि सहज वातावरण बनाउन माग

    सार्वजनिक यातायात सञ्चालनका लागि सहज वातावरण बनाउन माग

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार यातायात विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सबैले सार्वजानिक यातायात क्षेत्रमा ध्यान दिनुपर्ने बताएका हुन् ।उनले भने, ‘हामी सेवा दिन तयार छौं, सुरक्षाको…

  • वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

    वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

    पछिल्लो २९ वर्षमा नेपालले ५ खर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता प्राप्त गरे पनि त्यसको केवल ३१ प्रतिशत मात्र वास्तविक रूपमा भित्रिएको देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 'प्रत्यक्ष वैदेशिक लगानी रिपोर्ट २०२४' अनुसार सन् १९९५/९६ देखि २०२३/२४ सम्मको अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको…

Scroll to Top