Banijya News

समाचार

प्रधानमन्त्री कार्कीद्वारा दलका प्रतिनिधि राख्न अस्विकार, आयोग गठनको तयारी

प्रधानमन्त्री कार्कीद्वारा दलका प्रतिनिधि राख्न अस्विकार, आयोग गठनको तयारी

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलको सुझाव विपरीत, ठूला दलका एक–एक जना प्रतिनिधिलाई मन्त्रिपरिषद्मा नराख्ने अडान लिएकी छिन्। बीबीसी नेपाली […]

वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

पछिल्लो २९ वर्षमा नेपालले ५ खर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता प्राप्त गरे पनि त्यसको केवल ३१ प्रतिशत मात्र वास्तविक रूपमा भित्रिएको देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 'प्रत्यक्ष वैदेशिक लगानी रिपोर्ट २०२४' अनुसार सन् १९९५/९६ देखि २०२३/२४ सम्मको अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको…


  • उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

    उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् । सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ…

  • जेनजी आन्दोलनका सहिदहरूको अन्तिम बिदाइ

    जेनजी आन्दोलनका सहिदहरूको अन्तिम बिदाइ

    जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको छ । त्रिवि शिक्षण अस्पतालबाट १० शहीदको पार्थिव शरीर नगर परिक्रमा सहित एअरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको छ । १० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरिनेछ भने बाँकी ६ पार्थिव शरीर सेनाको हेलिकप्टरबाट…

  • यस वर्ष दशैको लागि अग्रिम बुकिङ नखुल्ने

    यस वर्ष दशैको लागि अग्रिम बुकिङ नखुल्ने

    यस वर्ष दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार यातायात व्यवसायी,यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबिच भएको छलफलले दशैको लागि अग्रिम बुकिङ नखुलाउने निर्णय गरेको बैठकमा सहभागी एक व्यवसायीले बताए । आन्दोलनपछि लगाएको कर्फ्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ…

  • जब बालेनले हर्कलाई “डियर तिमी मेरो साँचो प्रेम हौ” भने पछि

    जब बालेनले हर्कलाई “डियर तिमी मेरो साँचो प्रेम हौ” भने पछि

    काठमाडौं महानगरपालिका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङलाई माया गरिरहने बताएका छन् । उनले सामाजिक सञ्जालमा हर्कले गरेको कटाक्षको प्रतिक्रियामा आफूले एकतर्फी भए पनि माया गरिरहने बताएका छन् । उनले फेसबुकमा भनेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक…

  • धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब रुपैयाँ कायम

    धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब रुपैयाँ कायम

    धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८२ साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । २०८१ साउन मसान्तमा बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रहेको थियो । २०८१ को…

  • निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न कार्यदल गठन

    निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न कार्यदल गठन

    जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार…

  • आन्दोलनकारीको आक्रमणका बाबजुद बचेको उद्योग मन्त्रालय

    आन्दोलनकारीको आक्रमणका बाबजुद बचेको उद्योग मन्त्रालय

    सिंहदरबारमा भएको जेनजी आन्दोलनकारीहरूको आक्रमणका क्रममा अधिकांश मन्त्रालयहरूमा तोडफोड र आगजनी भएको छ। तर आन्दोलनकारीहरूको आक्रोशबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने सुरक्षित छ। सिंहदरबारस्थित एक मात्र पूर्णरूपमा नोक्सानीबाट बचेको मन्त्रालय उद्योग मन्त्रालय रहेको छ। प्रदर्शनकारीहरूले प्रवेश गरी विभिन्न मन्त्रालयहरूमा आक्रमण सुरु गरेका थिए। गृह, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन लगायतका…

  • रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

    रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

    अर्थतन्त्र र पूँजीबजारबारे गहिरो ज्ञान भएका पुर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेसँगै लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको देखिएको छ । उनी नियुक्त भएपछि निजी क्षेत्र उकास्ने प्रतिबद्धता, सरकारी खर्च नियन्त्रणको निर्देशन तथा लगानीमैत्री दृष्टिकोणले शेयर बजारमा सकारात्मक वातावरण सिर्जना भएको प्रारम्भिक विश्लेषण गरिएको छ । यसै कारण लगानीकर्ताको…

  • सरकारमा सहभागी हुन रुइतलाई प्रधानमन्त्रीको प्रस्ताव

    सरकारमा सहभागी हुन रुइतलाई प्रधानमन्त्रीको प्रस्ताव

    प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसंग छलफल गरेका छन् । मंगलबार तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसंग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेका हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफुले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा रुइतसंग आग्रह गरेका थिए । जवाफमा डा रुइतले आफुले सरकारलाई…

  • लामो समय पछि पार्टी कार्यालयमा देखिए प्रचण्ड

    लामो समय पछि पार्टी कार्यालयमा देखिए प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। जेनजी आन्दोलनका क्रममा आगजजी र तोडफोड भएको पार्टी कार्यालय अवलोकन गर्न आज पुगेका हुन्। जेन जी आन्दोलनले उग्र रूप लिएपछि प्रचण्ड २४ गतेदेखि सेनाको सुरक्षामा थिए। नयाँ अन्तरिम सरकार गठन भएपछि प्रचण्ड पार्टीको काममा फर्किएका हुन्। केन्द्रीय…

Scroll to Top