Banijya News

समाचार

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि शेयर बजार चाँडै खुल्ने सम्भावना

अर्थतन्त्र र पूँजीबजारबारे गहिरो ज्ञान भएका पुर्वअर्थसचिव डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेसँगै लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको देखिएको […]

लामो समय पछि पार्टी कार्यालयमा देखिए प्रचण्ड

लामो समय पछि पार्टी कार्यालयमा देखिए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। जेनजी आन्दोलनका क्रममा आगजजी र तोडफोड भएको पार्टी कार्यालय अवलोकन गर्न आज पुगेका हुन्। जेन जी आन्दोलनले उग्र रूप लिएपछि प्रचण्ड २४ गतेदेखि सेनाको सुरक्षामा थिए। नयाँ अन्तरिम सरकार गठन भएपछि प्रचण्ड पार्टीको काममा फर्किएका हुन्। केन्द्रीय…


  • असोजका लागी वाणिज्य बैंकहरुले घटाए औषत ब्याजदर, कुनको कति ?

    असोजका लागी वाणिज्य बैंकहरुले घटाए औषत ब्याजदर, कुनको कति ?

    वाणिज्य बैंकहरुले असोजमा पनि ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । असोज महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटेर औसत ५.४६ प्रतिशतमा झरेको छ । जबकी भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.५८ प्रतिशत थियो । यस्तै, असोजमा मुद्दती…

  • निजी क्षेत्रको मनोबल बढाउन वाणिज्य मन्त्रालयको छलफल

    निजी क्षेत्रको मनोबल बढाउन वाणिज्य मन्त्रालयको छलफल

    उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उद्योगीहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । सोमबार मन्त्रालयका सचिवद्वय डा.रामप्रसाद घिमिरे र कृष्ण बहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसँग मन्त्रालयमा छलफल गर्दै मुलुकलाई नयाँ ढंगबाट अगाडी बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए। उनीहरुले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक…

  • सुनको मूल्य हालसम्मकै उच्च

    सुनको मूल्य हालसम्मकै उच्च

    नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सुन प्रतितोला १९ सय रुपैयाँ बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य २० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा…

  • आमनिर्वाचनको आन्तरिक तयारीमा आयोग

    आमनिर्वाचनको आन्तरिक तयारीमा आयोग

    निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ। आयोगले केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी तयारी तीव्र पारेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिति तोकिएपछि निर्वाचनका लागि आवश्यक आन्तरिक तयारीमा जुटेको जानकारी दिए। ‘जनशक्ति व्यवस्थापन, स्रोत साधन र बजेटलगायतका विषयमा गृहकार्य गरेर प्रधानमन्त्रीसँग भेट्ने तयारी छ’, उनले भने। पाँच जना…

  • शिवम् शिमेन्टद्वारा जिप्रका काठमाडौंमा सरसफाई

    शिवम् शिमेन्टद्वारा जिप्रका काठमाडौंमा सरसफाई

    हालैको Gen–Z आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ । कम्पनीले सोमवार जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाई गर्नुका सार्थ दैनिक कार्य संचालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ…

  • बिपी राजमार्ग असोज भोली देखि २४ सै घण्टा सञ्चालनमा आउने

    बिपी राजमार्ग असोज भोली देखि २४ सै घण्टा सञ्चालनमा आउने

    मनसुनका कारण रातिको समयमा बन्द गरिएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुनको अन्त्य र चाडपर्व लक्षित गर्दै यस्तो निर्णय गरेको हो। गत असार ७ गतेदेखि जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको…

  • हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा ध्वस्त

    हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रुपमा ध्वस्त

    गत भदौ २३–२४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले हिमालयन बैंकको बत्तीसपुतली ब्रान्चमा आगलागी गरेका छन् । प्रदर्शनकारीले बैंकको बत्तीसपुतलीस्थित शाखा कार्यलयमा आगजनी गर्दा सो शाखा पूर्ण रुपमा क्षति भएको हो । बैंकका सूचना अधिकारी सुनिल प्रसाद गोर्खालीकाअनुसार भल्ट र लकर फायरप्रुफ (आगलागीबाट केही नहुँने) भएका कारण सो शाखामा भएको…

  • पछिल्लो एक महिनामा भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

    पछिल्लो एक महिनामा भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

    पछिल्लो एक महिनामा १ खर्ब ७७ अर्ब ४१ करोड रेसिमट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सावैजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६०…

  • खानीखोला हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

    खानीखोला हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

    खानीखोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटकका लागि थप गरेको छ । कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको…

  • उपभोग्य वस्तुको अनावश्यक सञ्चित नगर्न वाणिज्य मन्त्रालयको आग्रह

    उपभोग्य वस्तुको अनावश्यक सञ्चित नगर्न वाणिज्य मन्त्रालयको आग्रह

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्यधिक वस्तु अनावश्यक सञ्चित नगर्न/नगराउन सबैमा अनुरोध गरेको हो । बजार अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्ता अधिकार…

Scroll to Top