Banijya News

समाचार

पछिल्लो एक महिनामा भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

पछिल्लो एक महिनामा भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

पछिल्लो एक महिनामा १ खर्ब ७७ अर्ब ४१ करोड रेसिमट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सावैजनिक गरेको वित्तीय विवरण […]

उपभोग्य वस्तुको अनावश्यक सञ्चित नगर्न वाणिज्य मन्त्रालयको आग्रह

उपभोग्य वस्तुको अनावश्यक सञ्चित नगर्न वाणिज्य मन्त्रालयको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्यधिक वस्तु अनावश्यक सञ्चित नगर्न/नगराउन सबैमा अनुरोध गरेको हो । बजार अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्ता अधिकार…


  • मुलुकको कुल व्यापार घाटा एक खर्ब माथि, वस्तु आयात ११.४ प्रतिशतले वृद्धि

    मुलुकको कुल व्यापार घाटा एक खर्ब माथि, वस्तु आयात ११.४ प्रतिशतले वृद्धि

    चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो…

  • वैदेशिक अध्ययनका लागी एक महिनामै विदेशियो १४ अर्ब ३१ करोड

    वैदेशिक अध्ययनका लागी एक महिनामै विदेशियो १४ अर्ब ३१ करोड

     देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनामा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ…

  • बढेर आएपनि साविकको खुद्रा मूल्य नै यथावत

    बढेर आएपनि साविकको खुद्रा मूल्य नै यथावत

    भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसाले वृद्धि भए पनि नेपाल आयल निगमले खुद्रा मूल्य नबढाउने निर्णय गरेको छ । आसन्न चाडपर्व र मुलुकको विशेष परिस्थिति ध्यानमा राख्दै मूल्यवृद्धिको चाप उपभोक्तामाथि नपरोस् भन्ने उद्देश्यले पेट्रोलियम पदार्थ तथा ग्यासको…

  • मुद्रास्फीति२.४१ प्रतिशतले घट्यो

    मुद्रास्फीति२.४१ प्रतिशतले घट्यो

    साउन महिनामा मूल्यवृद्धि ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले नकारात्मक छ भने गैर–खाद्य…

  • इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार ।आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिए । तर पनि नेपाल र नेपालीको आस्थाको…

  • मानवअधिकार आयोगका सदस्य ढुंगेलले दिए राजीनामा

    मानवअधिकार आयोगका सदस्य ढुंगेलले दिए राजीनामा

    राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेलले राजीनामा दिएका छन् । आइतबार (भदौ २९)देखि लागु हुने गरी उनले पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (भदौ ३०) उनको राजीनामा स्वीकृत गरेका छन् । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य डा. सूर्यप्रसाद ढुंगेलज्यूले नेपालको संविधानको…

  • संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

    संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

    सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो । संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक,…

  • शिवम् सिमेन्टको सञ्चालक मारुले दिए राजीनामा

    शिवम् सिमेन्टको सञ्चालक मारुले दिए राजीनामा

    शिवम् सिमेन्टको सञ्चालक एवम् प्रबन्ध निर्देशक रघुनन्दन मारुले राजीनामा दिएका छन् । मारुले आफ्नो व्यक्तिगत कारण देखाइ सो पदबाट राजीनामा दिएका हुन् । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सोही मितिदेखि लागू हुने गरी मारुको राजीनामा स्वीकृत गरेको हो ।

  • भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गरिने

    भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गरिने

    नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । घिसिङले आज पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन् । घिसिङले कोषमा रकम जम्मा गर्नका लागि विदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । उनले क्षति भएका संरचना बनाउनु सबैको…

  • Default Image

    सिद्धार्थ क्यापिटलले ३० प्रतिशत लाभांश वितरण गर्ने

    सिद्धार्थ क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज ९ गते नक्साल काठमाडौंमा…

Scroll to Top