Banijya News

समाचार

शिवम् सिमेन्टको सञ्चालक मारुले दिए राजीनामा

शिवम् सिमेन्टको सञ्चालक मारुले दिए राजीनामा

शिवम् सिमेन्टको सञ्चालक एवम् प्रबन्ध निर्देशक रघुनन्दन मारुले राजीनामा दिएका छन् । मारुले आफ्नो व्यक्तिगत कारण देखाइ सो पदबाट राजीनामा […]

सिद्धार्थ क्यापिटलले ३० प्रतिशत लाभांश वितरण गर्ने

सिद्धार्थ क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज ९ गते नक्साल काठमाडौंमा…


  • एनसेले सिसिटिभी फुटेजसहित दियो प्रहरीमा उजुरी

    एनसेले सिसिटिभी फुटेजसहित दियो प्रहरीमा उजुरी

    काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गते जेन-जी प्रदर्शन र आन्दोलनमा कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यलय काठमाडौंमा उजुरी दर्ता गराएको छ । उजुरीमा यी घटनाहरूसँग संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको…

  • आयोजना कटौती गरी एक खर्ब रुपैयाँ स्रोत जुटाउन सकिने

    आयोजना कटौती गरी एक खर्ब रुपैयाँ स्रोत जुटाउन सकिने

    नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब एक खर्ब रुपैयाँ स्रोत जुटाउन सकिने बताएका छन् । आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम…

  • डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

    डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सोमबार (भदौ ३०) सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

  • जेनजी आन्दोलनले सार्वजनिक यातायातमा २४ करोड क्षति

    जेनजी आन्दोलनले सार्वजनिक यातायातमा २४ करोड क्षति

    भ्रष्टाचारविरुद्ध जेनजी (सन् १९९७ देखि २०१२ सम्म जन्मेका व्यक्तिहरू) ले गरेको आन्दोलनका कारण सार्वजनिक यातायातमा करिब २४ करोड रुपैयाँ बराबरको नोक्सान भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, आन्दोलन र त्यसपछिको परिस्थितिका कारण काठमाडौं उपत्यकामा ६ दिनसम्म सार्वजनिक सवारीसाधन ठप्प हुँदा दैनिक ४ करोडका…

  • सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत भदौ ८ गते…

  • नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छिन्। उनले नियुक्त गरेका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराए। घिसिङलाई उर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको…

  • गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट

    गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट

    हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ । भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्त भएको थियो । त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो…

  • वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा

    वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा

    वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा नेपाल ए टिममा उत्कृष्ट र आसालाग्दो प्रदर्शन गरेका आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् । सिरिज सेप्टेम्बर २७, २९ र ३०…

  • सिटिजन लाइफले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क छुट दिने

    सिटिजन लाइफले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क छुट दिने

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट (ब्याज छुट) को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । हाल देशमा देखापरेको असामान्य परिस्थितिको कारण बीमितहरुले आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क समयमै भुक्तानी गर्न नसकेको कारण बीमालेख व्यतित हुन गएको अवस्थालाई…

  • पुरानो सरकारले गरेका सरुवा रोकिने

    पुरानो सरकारले गरेका सरुवा रोकिने

    केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुअघि विभिन्न मन्त्रालयले हतार–हतारमा गरेका कर्मचारी सरुवा तथा पदस्थापनका निर्णयहरू हाल कार्यान्वयन नहुने भएका छन् । विशेषगरी नेपाल विद्युत प्राधिकरण, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा यस्तो समस्या बढी देखिएको छ । नेपाल विद्युत प्राधिकरणको निर्णयनेपाल विद्युत प्राधिकरणले २०७८ भदौ २० र २२ गते…

Scroll to Top