तोलामा एक सय रुपैयाँले बढ्यो सुनको भाउ
नेपाली बजारमा सोमबार (भदौ ३०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १५ हजार २०० रुपैयाँ कायम छ । आइतबार (भदौ २९) छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा…

