Banijya News

समाचार

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया स्थगित

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया स्थगित

वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै […]

केरा आयात नगर्न केरा व्यवसायीहरूको अनुरोध

केरा आयात नगर्न केरा व्यवसायीहरूको अनुरोध

केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी…


  • उद्योग व्यवसायमा मात्र ३६ अर्ब रुपैयाँ बराबरको क्षति

    उद्योग व्यवसायमा मात्र ३६ अर्ब रुपैयाँ बराबरको क्षति

    भदौ २३ को जेनजीको प्रदर्शन र २४ गतेको आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडबाट नेपाल उद्योग परिसंघ (सीएनआई) मातहतका उद्योग व्यवसायमा मात्र करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति प्रारम्भिक अनुमान छ । क्षतिको विवरण आउने क्रम जारी रहेको र मूल्यांकनको काम भइरहेकाले क्षतिको संख्या र रकम अझै बढ्ने अनुमान गरिएको…

  • बुङ्गल हाइड्रोको आईपीओ भोली बाँडफाँट हुने

    बुङ्गल हाइड्रोको आईपीओ भोली बाँडफाँट हुने

    बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारण लगानीकर्तामा निष्कासन गरेको आईपीओ असोज २ गते (बिहीवार) बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बिहीवार बिहान ९ः३० बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा कम्पनीले १७ लाख १…

  • अरनिको राजमार्ग तत्काल खुलाउन विभागलाई मन्त्री घिसिङको निर्देशन

    अरनिको राजमार्ग तत्काल खुलाउन विभागलाई मन्त्री घिसिङको निर्देशन

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् । घिसिङको सचिवालयका अनुसार बुधवार भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले मन्त्री घिसिङसमक्ष तत्काल उक्त राजमार्ग खुलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यसलगत्तै मन्त्री घिसिङले विभागका महानिर्देशक विजय जैसीलाई…

  • राजस्व संकलन लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड कम

    राजस्व संकलन लक्ष्यभन्दा ५९ अर्ब ७५ करोड कम

    चालु आर्थिक वर्ष ०८२/८३ को भदौसम्म एक खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भदौ महिनामा मात्रै ९४ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर भदौ महिनामा ७३ अर्ब रूपैयाँ सकंलन भएको छ। चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा राजस्व घटेको छ। गत वर्ष…

  • बीमा कम्पनीहरुको मुद्दति निक्षेप लगानी ६ खर्ब ७१ अर्ब नाघ्यो

    बीमा कम्पनीहरुको मुद्दति निक्षेप लगानी ६ खर्ब ७१ अर्ब नाघ्यो

    बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी सवा १० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा…

  • वाणिज्य बैंकहरुले साउनमा मात्रै गरे ८७ अर्ब ४९ करोड अन्तर बैंक कारोबार

    वाणिज्य बैंकहरुले साउनमा मात्रै गरे ८७ अर्ब ४९ करोड अन्तर बैंक कारोबार

    वाणिज्य बैंकहरूकाे अन्तर बैंक कारोबार बढेकाे छ । चालु आर्थिक वर्षको पहिलो महिनामा साउनमा अन्य बैंक तथा वित्तीय संस्थाको काराेबारमा गिरावट देखिँदा वाणिज्य बैंकको अन्तर कारोबार बढेको हाे । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा साउनमा वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार ८७ अर्ब ४९ करोड रुपैयाँ…

  • सूर्य नेपाल प्रालिले ट्रंक लाइन बापतको शुल्क पहिल्यै तिरिसकेको दाबी

    सूर्य नेपाल प्रालिले ट्रंक लाइन बापतको शुल्क पहिल्यै तिरिसकेको दाबी

    सूर्य नेपाल प्रालिले नेपाल विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने ट्रंक लाइन बापतको महशुल पहिले नै बुझाइसकेको स्पष्ट पारेको छ। विगतमा नेपाल विद्युत प्राधिकरणद्वारा लगाइएको लोडसेडिङको अवधिमा ट्रंक लाइन मार्फत बिजुलीको प्रयोगको लागि तिर्नुपर्ने अतिरिक्त महशुल सम्बन्धी विभिन्न सामाजिक सञ्जालमा प्रसारित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कम्पनीले प्राधिकरणको निर्देशन अनुसार सबै बक्यौता पहिले…

  • सडक डिभिजन काठमाडौंले ज्यालादारी कर्मचारी हटाउने, खाल्टोमुक्त उपत्यका अभियान रु

    सडक डिभिजन काठमाडौंले ज्यालादारी कर्मचारी हटाउने, खाल्टोमुक्त उपत्यका अभियान रु

    सडक डिभिजन काठमाडौंले ज्यालादारीमा कार्यरत अनावश्यक कर्मचारी हटाउने निर्णय गरेको छ। डिभिजनका प्रमुख सुबोध देवकोटाका अनुसार, आज बसेको स्थायी कर्मचारीहरूको बैठकले आवश्यकभन्दा बढी रहेका ज्यालादारी कर्मचारीहरूलाई हटाउने निर्णय गरेको हो। देवकोटाले आवश्यक परेमा ती कर्मचारीहरूलाई पुनः बोलाइने बताए। "अहिले निर्माणको सिजन नभएकाले र सरकारको नीतिअनुसार फजुल खर्च कटौती गर्नका लागि…

  • जेल तोडेर भाग्न खोज्दा मारिएका थिए यी कैदिहरु !

    जेल तोडेर भाग्न खोज्दा मारिएका थिए यी कैदिहरु !

    जेनजी प्रदर्शनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु भएको छ । बाँकेमा रहेको बालसुधार गृह नौबस्ता, कारागार कार्यालय रामेछाप र धादिङबाट भाग्न खोजेका १० जना कैदीबन्दीको मृत्यु भएको हो । मृत्यु हुनेमा बालसुधार गृह नौबस्तामा रहेका बन्दीहरू २१ वर्षीय उमेश विष्ट, २० वर्षीय दिनेश घर्तिमगर,…

  • बससेवाबाट टिकट काट्ने पाँच जनाले पाउने छन् खसी उपहार

    बससेवाबाट टिकट काट्ने पाँच जनाले पाउने छन् खसी उपहार

    बससेवाले यस वर्षको दशैंका लागि बस टिकट बुकिङ खुला गरेको छ। अब यात्रुहरूले बससेवाको मोबाइल एप वा bussewa.com वेबसाइटमा गएर नेपालका ७० भन्दा बढी जिल्लाका लागि सहजै बस र हवाईजहाजको टिकट काट्न सक्नेछन्। बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार कम्पनीले भदौ १५ गतेदेखि नै आंशिक रूपमा टिकट बुकिङ खुला…

Scroll to Top