जेन–जी आन्दोलनले नेप्सेमा सूचीकृत झण्डै दुई दर्जन कम्पनी प्रभावित
भदौ २४ मा भएको जेन–जी आन्दोलनका क्रममा आक्रमणकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका कारण सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनी प्रभावित भएका छन् । यसमध्ये तीनवटा पब्लिक कम्पनीमा प्रत्यक्ष भौतिक क्षति भएको छ भने अन्य धेरैमा अप्रत्यक्ष असर पर्ने देखिएको छ । तारागाउँ रिजेन्सी होटल (हायात), चन्द्रागिरि हिल्स लिमिटेड…

