Banijya News

समाचार

नौ सयले घट्यो सुनको मूल्य

नौ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख १५ हजार २०० रुपैयाँमा […]

आन्दोलनपछि अर्थ मन्त्रालयमा रङरोगन सुरु

आन्दोलनपछि अर्थ मन्त्रालयमा रङरोगन सुरु

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा मर्मत तथा रङरोगनको काम सुरु भएको छ। आन्दोलनका बेला सिंहदरबारभित्र रहेका अर्थ मन्त्रालयसहित गृह, ऊर्जा, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयलगायतका अन्य सरकारी कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको थियो। क्षतिग्रस्त भवनहरूको सरसफाइ, रङरोगन र सामान्य मर्मतको…


  • संविधान दिवसमा टेलिकमको ‘अफर’

    संविधान दिवसमा टेलिकमको ‘अफर’

    संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ ।…

  • लाइसेन्सको आवेदन दशैंपछि मात्र खुल्ने

    लाइसेन्सको आवेदन दशैंपछि मात्र खुल्ने

    नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवदेन दशैंपछि मात्र खुल्ने भएको छ । भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा भएको तोडफोड, लुटपाट तथा आगजनीबाट इलेक्ट्रोनिक उपकरण, प्रिन्टर, सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता (ईडीएलभीआरएस) सम्बन्धी सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ । अब क्षति…

  • आज प्रधानमन्त्री कार्कीको भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ता हुने

    आज प्रधानमन्त्री कार्कीको भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ता हुने

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सोही समयमा टेलिफोनवार्ता गर्ने सहमति बनेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा…

  • सर्वोच्च अदालतमा त्रिपालमुनि बन्दीप्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ शुरु

    सर्वोच्च अदालतमा त्रिपालमुनि बन्दीप्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ शुरु

    भदौ २४ गतेको जेन(जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सर्वोच्च अदालतले नौ दिनपछि बिहीबार ९असोज २० बाट त्रिपालमुनि इजलास सञ्चालन गर्ने भएको छ। आन्दोलनकारीले गरेको आगजनीले अदालतको भवनमा ठूलो क्षति पुगेको थियो, जसका कारण नियमित सुनुवाइ रोकिएको थियो। सर्वोच्च अदालत प्रशासनका अनुसार, अहिले तत्कालका लागि बन्दीप्रत्यक्षीकरणका मुद्दाहरू हेर्नका…

  • सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप

    सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने समय थप

    सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले भदौ ३० गते आइपीओ बिक्री खुला गरेको यस आईपीओमा आज असोज २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो। तर, सरकारले राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिएकोले आईपीओमा असोज ५ गतेसम्म आवेदन दिने…

  • सहकारीको दुर्दशा : लाखौँ बचतकर्ताका लागि दसैँ खल्लो हुँदै

    सहकारीको दुर्दशा : लाखौँ बचतकर्ताका लागि दसैँ खल्लो हुँदै

    दसैँ नजिकिँदै गर्दा नेपालीहरूमा चाडपर्वको उल्लास सुरु भइसकेको छ। तर, लाखौँ बचतकर्ताका लागि भने यो दसैँ खल्लो हुने निश्चित छ। वर्षौँदेखि दुःख–सुखमा काम लाग्छ भनेर जोगाएको पैसा सहकारीमा डुबेपछि उनीहरू न घरका न घाटको भएका छन्। सहकारीका सञ्चालकहरूको गल्ती र लापरबाहीको प्रत्यक्ष मार अहिले सोझासिधा बचतकर्ताहरूले भोगिरहेका छन्। नेपालमा ३५…

  • बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड

    बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड

    बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बिहीबार आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म आम सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन भएकाे थियाे । जसमा २१ लाख ७५ हजार ८…

  • Default Image

    नेपाल ल्यूब आयलले मुनाफाबाट २१ प्रतिशत लाभांश वितरण गर्ने

    नेपाल ल्यूब आयलले लाभांश घोषणा गरेको छ। असोज १ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आ।व। २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२ प्रतिशत नगद लाभांश गरि…

  • नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्रीमा

    नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्रीमा

    नारायणी डेभलपमेन्ट बैंककोे हकप्रद सेयरमा आज असोज २ गतेदेखि बिक्री खुला भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो। जसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४…

  • जेन-जी आन्दोलनले देश ध्वस्त भएको समय शेयर बजार कता जाला ?

    जेन-जी आन्दोलनले देश ध्वस्त भएको समय शेयर बजार कता जाला ?

    रोशन पौडेलभदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले नेपालको राजनीति र अर्थतन्त्रमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ । यस आन्दोलनले सिर्जना गरेको परिस्थितिले शेयर बजारमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा अहिले व्यापक चासो देखिएको छ । जेन–जी आन्दोलनका कारण देशले ठूलो आर्थिक क्षति बेहोरेको प्रारम्भिक अनुमान छ, तर…

Scroll to Top