Banijya News

समाचार

३ दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

३ दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा ९ करोड ७० लाख ६४ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । नेपाल–चीन […]

चाडपर्व छोडेर काम खोज्न भारत

चाडपर्व छोडेर काम खोज्न भारत

हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो…


  • सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

    सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

    बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ । जेन-जी प्रदर्शनका क्रममा मन्त्रालयको भवनसहित आगजनीले क्षति पुर्‍याएपछि सो भवनबाट सञ्चालन गर्ने तयारी थालिएको हो । ‘आगजनीबाट मन्त्रालयको केही कोठा बाहेक अधिकांश भाग जलेर ध्वस्त छ, त्यसैले मन्त्रालय सञ्चालनका लागि…

  • सेयर बजारमा तेस्रो पटक पनि नकारात्मक सर्किट, आजलाई कारोबार बन्द

    सेयर बजारमा तेस्रो पटक पनि नकारात्मक सर्किट, आजलाई कारोबार बन्द

    आज सेयर बजारमा तेस्रो पटक पनि नकारात्मक सर्किट लागेको छ । बजार खुलेको सुरुवाति २ मिनेटमा नै नकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो । तर फेरि खुलेको बजारमा पनि नकारात्मक सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यस पछि खुलेको बजारमा फेरि…

  • बैंकिङ्ग प्रणालीबाट १० दिनको लागि ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीबाट १० दिनको लागि ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

    बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले आज असोज २ गते फेरि बैंकिङ्ग प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक…

  • डोङफेङ मोटरले सार्वजनिक गर्‍यो नयाँ नौ वटा मोडेल

    डोङफेङ मोटरले सार्वजनिक गर्‍यो नयाँ नौ वटा मोडेल

    डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजित विशेष कार्यक्रममा आफ्ना नौवटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। ‘East Wind Infinite World’ भन्ने थिममा इजिप्ट इन्टरनेसनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको हो। कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडी प्रस्तुत गरिएको थियो। प्रस्तुत गरिएका मोडेलहरूमा MAGE ICE र…

  • ध्वस्त संरचना पुनर्निर्माण गर्न वायुसेवा सञ्चालक संघको २५ लाख सहयोग घोषणा

    ध्वस्त संरचना पुनर्निर्माण गर्न वायुसेवा सञ्चालक संघको २५ लाख सहयोग घोषणा

    वायुसेवा सञ्चालक संघले जेनजी आन्दोलनका क्रममा भएको आगलागी तथा तोडफोडपछि क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणका लागि सरकारलाई २५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्। आज संघले आयोजना गरेको सेफ्टी क्याम्प उद्घाटन कार्यक्रममा अध्यक्ष मनोज कार्कीले संघका तर्फबाट सरकारको कोषमा सहयोग रकम जम्मा गर्ने घोषणा गरेका हुन्।

  • आशा जगाउँदै पर्यटन

    आशा जगाउँदै पर्यटन

    गएको भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले देशको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो । पर्यटकीय ‘सिजन’ को शुरूआती चरणमा भएको यो आन्दोलनले पर्यटन व्यवसायी…

  • प्रतिनिधिसभा विघटनपछि ३० वटा विधेयक निष्क्रिय

    प्रतिनिधिसभा विघटनपछि ३० वटा विधेयक निष्क्रिय

    प्रतिनिधिसभाको विघटनपछि ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भएका हुन् । निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षा, भूमि, मिडिया काउन्सिल, सूचना प्रविधि तथा साइबर सुरक्षालगायतका विधेयक निष्क्रिय पुगेका छन् । दुवै सभाबाट पारित भए पनि राष्ट्रियसभाबाट आएको सन्देशमाथि प्रतिनिधिसभाले निर्णय…

  • नौ सयले घट्यो सुनको मूल्य

    नौ सयले घट्यो सुनको मूल्य

    नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ३० रुपैयाँ घटेर दुई हजार ५२०…

  • सेयर बजार १०७ अंकले घटेर सर्किट ब्रेक

    सेयर बजार १०७ अंकले घटेर सर्किट ब्रेक

    धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०७.०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको छ । बजार खुलेको दुई मिनेटमा नै बजार ४ प्रतिशत घटेर २० मिनेटका लागि बन्द भएको हो । उक्त अवधिमा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । दुई मिनेट अवधिमा १५ करोड ६६ लाख रुपैयाँको सेयर…

  • आन्दोलनपछि अर्थ मन्त्रालयमा रङरोगन सुरु

    आन्दोलनपछि अर्थ मन्त्रालयमा रङरोगन सुरु

    भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा मर्मत तथा रङरोगनको काम सुरु भएको छ। आन्दोलनका बेला सिंहदरबारभित्र रहेका अर्थ मन्त्रालयसहित गृह, ऊर्जा, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयलगायतका अन्य सरकारी कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको थियो। क्षतिग्रस्त भवनहरूको सरसफाइ, रङरोगन र सामान्य मर्मतको…

Scroll to Top