Banijya News

समाचार

नेपालसँग टी–२० शृङ्खला खेल्ने वेस्ट इन्डिजको टोली घोषणा

नेपालसँग टी–२० शृङ्खला खेल्ने वेस्ट इन्डिजको टोली घोषणा

नेपालसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । ‘युनिटी कप’ टी–२० शृङ्खलाका […]

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न अध्यादेश ल्याउँदै सरकार

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न अध्यादेश ल्याउँदै सरकार

सरकारले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा विदेशमा रहेका नागरिकले पनि मतदान गर्न मिल्ने गरी गृहकार्य सुरु गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गरी विदेशमा रहेका नागरिकको मताधिकार सुरक्षित गर्नेबारे कामअघि बढाउन लागेका हुन्। 'विदेशमा रहेका नागरिकको मताधिकारका विषयमा मन्त्रीज्यूसँग कुरा…


  • Default Image

    मुक्तिनाथ विकास बैंकले १८.२० प्रतिशत लाभांश दिने

    मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९ रुपैयाँको १८.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १३.५३…

  • सेबोनको ढिलाइले ऊर्जा क्षेत्रका लगानीकर्ताले गुमाए १ खर्ब ८ अर्ब रुपैयाँ

    सेबोनको ढिलाइले ऊर्जा क्षेत्रका लगानीकर्ताले गुमाए १ खर्ब ८ अर्ब रुपैयाँ

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर निष्काशनमा ढिलाइ गरेपछि ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन्।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले गरेको अध्ययन अनुसार २०८० साल जेठयता ४३ वटा आयोजनाले आईपीओ र ७ वटा कम्पनीले राइट सेयर मार्फत पुँजी संकलनका लागि आवेदन दिए…

  • पार्टीमा आवद्ध भइ उदण्डता मच्चाउनेलाई कारबाही गर्ने रास्वपाको चेतावनी

    पार्टीमा आवद्ध भइ उदण्डता मच्चाउनेलाई कारबाही गर्ने रास्वपाको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा पार्टीको नाम लिँदै उदण्डता मच्चाउनेलाई कारबाही गर्ने बताएको छ । अन्य राजनीतिक दलका कार्यालय र सरकारी सम्पत्तिमा समेत रास्वपामा आवद्ध व्यक्तिहरु लागेको आरोपपछि रास्वपाले सम्बन्धित निकायको ध्यानाकर्षण गरेको हो । रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति नै जारी गरेर अवान्छित गतिविधिमा संलग्नलाई कारबाही…

  • अभिनेत्री पटानीको घरमा गोली चलाउने दुई अभियुक्त मुठभेडमा मारिए

    अभिनेत्री पटानीको घरमा गोली चलाउने दुई अभियुक्त मुठभेडमा मारिए

    बलिउड अभिनेत्री दिशा पटानीको बरेलीस्थित घरबाहिर गोली चलाउने दुई अभियुक्त मारिएका छन्। दिल्ली प्रहरीले उत्तर प्रदेश र हरियाणा विशेष कार्य बलसँग मिलेर गाजियाबादको ट्रोनिका सिटीमा मुठभेडमा मारेको हो। रोहित गोदारा-गोल्डी ब्रार गिरोहका रविंदर र अरुण प्रहरीसँगको मुठभेडमा मारिएका हुन्। रविंदरको छाती र अरुणको घाँटी-छातीमा गोली लागेको थियो। उनीहरुको उपचारका क्रममा…

  • प्रधानमन्त्री कार्कीसँग मोदीको फोन संवाद

    प्रधानमन्त्री कार्कीसँग मोदीको फोन संवाद

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग फोनमा कुराकानी गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मोदीले भनेका छन्, ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुन: पुष्टि…

  • उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

    उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

    गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेर जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिएका छन् । सो अवसरमा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिए। गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि…

  • नेपाल प्रहरीका ४८ एसपीको सरुवा

    नेपाल प्रहरीका ४८ एसपीको सरुवा

    नेपाल प्रहरीका ४८ एसपी को सरुवा भएको छ। १० जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन्। यसअधि विभिन्न जिल्लामा काज गएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम भएको छ। सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ। बाँके जिल्ला प्रहरी प्रमुखमा अंगुर जिसी…

  • ३ दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

    ३ दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

    मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा ९ करोड ७० लाख ६४ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालसामानबाट भन्सारले राजस्व सङ्कलन गरेको हो । कोरला नाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । कोरला नाकाबाट अहिले सम्म एक सय ६१…

  • गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

    गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो । अनुगमनका…

  • चाडपर्व छोडेर काम खोज्न भारत

    चाडपर्व छोडेर काम खोज्न भारत

    हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो…

Scroll to Top