अर्थमन्त्रालयले १३ सयवटा आयोजनाको बजेट काटेर एक खर्ब जुटाउने
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछि भएको क्षतिको पुनर्निर्माणका तथा आगामी फागुनमा हुने चुनावको लागि स्रोत व्यवस्थापनका लागि टुक्रे आयोजनामा कटौती गर्ने निर्णय गरिसकेका छन् । निर्णयसँगै स्रोत व्यवस्थापन गर्न ३ सदस्यीय कार्यदलसमेत बनाएका अर्थमन्त्री खनालले १३ सयवटा आयोजना काटिने बताएका छन् । बिहीबार अर्थमन्त्रीले १३ सयवटा आयोजना काट्दा १ खर्ब…

