Banijya News

समाचार

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ […]

ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप लगाउँदै घटनाबारे गहिरो अनुसन्धान…


  • जेनजी आन्दोलनमा आईसक्रिम चोर्ने शिक्षक विद्यालयबाट निष्काशन

    जेनजी आन्दोलनमा आईसक्रिम चोर्ने शिक्षक विद्यालयबाट निष्काशन

    जेनजी आन्दोलनको नाममा लुटपाट गरेको भन्दै रुपन्देहीको बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयले एक जना शिक्षकलाई निकालेको छ । गएको मङ्गलवार जेनजी समूहले गरेको प्रदर्शनका क्रममा भाटभटेनीमा आईसक्रिम बोकेर हिड्दै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालयले शिक्षक शिवशङ्कर शुक्लालाई कारबाही स्वरुप निकालेको हो । बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सुपर मार्केटमा…

  • कैदीबन्दी भगाउन सहयोग गरेको अभियोगमा १४ जना पक्राउ

    कैदीबन्दी भगाउन सहयोग गरेको अभियोगमा १४ जना पक्राउ

    जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले १४ जना व्यक्तिलाई पक्राउ गरिएको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले आज एक महिलासहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।…

  • प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै

    प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्दै हुनुहुन्छ । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीले सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो । नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न सरकारी उच्च कर्मचारीलाई बिहानै बोलाइएको छ । प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार भइरहेको छ ।…

  • आज राष्ट्रिय बाल दिवस मनाईंदै

    आज राष्ट्रिय बाल दिवस मनाईंदै

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाईंदैछ । ‘बालबालिकामा लगानी: सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने…

  • दलहरूलाई राष्ट्रपतिको जवाफ– ‘संविधान बच्यो, शान्तिपूर्ण निकास निस्कियो¨

    दलहरूलाई राष्ट्रपतिको जवाफ– ‘संविधान बच्यो, शान्तिपूर्ण निकास निस्कियो¨

    राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात शान्तिपूर्ण निकास निस्किएको बताएका छन्। शनिबार विज्ञप्ति निकाल्दै उनले संविधान बचेको र ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएको उल्लेख गरेका छन्। ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण…

  • पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, कहिले होला पुनःरुत्थान ?

    पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, कहिले होला पुनःरुत्थान ?

    सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा…

  • ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई दिए निरन्तरता

    ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई दिए निरन्तरता

    ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले शान्ति, सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिइएको जनाएका छन् । जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षाका लागि जारी भएको निषेधाज्ञा तथा फर्फ्युलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा…

  • हट्यो कर्फ्यु र निषेधाज्ञा, देशभर सामान्य बन्दै जनजीवन

    हट्यो कर्फ्यु र निषेधाज्ञा, देशभर सामान्य बन्दै जनजीवन

    नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि देशका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुसियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध…

  • जेनजी आन्दोलनमा पोखराका होटलमा मात्र ३ अर्ब रुपैयाँ बराबरको क्षति

    जेनजी आन्दोलनमा पोखराका होटलमा मात्र ३ अर्ब रुपैयाँ बराबरको क्षति

    जेनजी आन्दोलनका क्रममा पोखराका होटल क्षेत्रमा मात्र ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । गत मंगलबार जेन–जी आन्दोलनमा हिंसात्मक घटनाका कारण पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका विभिन्न होटल तथा रिसोर्टमा तोडफोड तथा आगजनी गरिएको थियो । जसबाट होटल सरोवर, होटल एडम्, होटल पोखरा गुडविल, वरपीपल रिसोर्ट, बगैंचा रिसोर्ट…

  • सरकारी संरचनाको ठूलो क्षतिः बिमा नहुँदा राज्यलाई खर्बौको आर्थिक भार

    सरकारी संरचनाको ठूलो क्षतिः बिमा नहुँदा राज्यलाई खर्बौको आर्थिक भार

    २०७२ सालको भूकम्पबाट क्षति पुगेका कतिपय संरचनाहरू पुनर्निर्माण भइनसक्दै देशव्यापी रूपमा भएको जेनरेशन जी प्रदर्शनले फेरि ठूलो क्षति पु¥याएको छ । यस आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना, सवारीसाधन र अन्य सम्पत्तिमा खर्बौको रुपैयाँको क्षति भएको छ । यसबाट सबैभन्दा ठूलो चिन्ताको विषय सरकारी संरचनाको बिमा नहुनु हो, जसका कारण…

Scroll to Top