चुच्चेपाटीमा जलाइएको भाटभटेनीभित्र ६ वटा शव भेटियो
काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ शव फेला परेको छ । पूर्ण रूपमा जलेको भाटभटेनीको स्टोर सफा गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी अपीलराज बोहोराले जानकारी दिए । शवको पहिचान खुलेको छैन । तर भाटभटेनीले आफ्ना कर्मचारी भने नभएको स्पष्ट पारेको छ । “भाटभटेनीभित्र शव फेला…

