Banijya News

समाचार

महालेखाले रोकेको सरकारी भुक्तानी प्रणाली पुनः सुचारु

महालेखाले रोकेको सरकारी भुक्तानी प्रणाली पुनः सुचारु

महालेखा नियन्त्रक कार्यालयले रोकेको भुक्तानी पुनः सुचारु गरेको छ । जेनजीको आन्दोलनका क्रममा तोडफोडले गर्दा जथाभावी भुक्तानी जाने भन्दै महालेखाले […]

एसियन लाइफको अवितरित हकप्रदमा आवेदन दिने म्याद थप

एसियन लाइफको अवितरित हकप्रदमा आवेदन दिने म्याद थप

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको साढे ३ लाख बढी कित्ता अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने म्याद थपिएको छ। कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ४२ प्रतिशत अर्थात १ः०.४२ अनुपातमा हकप्रद सेयर बिक्री गरेको थियो। त्यतिबेला बिक्री नभएको ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर कम्पनीले…


  • नयाँ अर्थमन्त्रीको खोजीमा प्रधानमन्त्री कार्की, को को छन् दौडमा ?

    नयाँ अर्थमन्त्रीको खोजीमा प्रधानमन्त्री कार्की, को को छन् दौडमा ?

    देशमा जेनजी आन्दोलनपछि सत्ता परिवर्तन भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारले अर्थतन्त्रलाई सम्हाल्न सक्षम अर्थमन्त्रीको खोजी सुरु गरेको छ। प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तारको तयारी तीव्र पारेकी छन् भने सबैभन्दा संवेदनशील मानिने अर्थ मन्त्रालय कसलाई दिने भन्नेबारे व्यापक छलफल चलिरहेको छ। आइतबार कार्कीले सिंहदरबारस्थित नवनिर्मित एक भवनमा प्रधानमन्त्री तथा…

  • बन्दीपुर केवलकारको आईपीओ सोमबार बाँडफाँड हुने

    बन्दीपुर केवलकारको आईपीओ सोमबार बाँडफाँड हुने

    बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँड गरिने भएको हो । कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब…

  • निजी क्षेत्रलाई उकास्ने प्रधानमन्त्री कार्कीको घोषणा

    निजी क्षेत्रलाई उकास्ने प्रधानमन्त्री कार्कीको घोषणा

    प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो सम्बोधनमै निजी क्षेत्रलाई आश्वस्त पार्ने कोशिश गरेकी छिन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले मुख्यसचिव तथा सचिवहरूसँगको छलफलमाउनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर सम्बोधन गरेकी हुन् । सो क्रममा प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई उकास्ने ठोस कार्ययोजना बनाएर अघि बढ्ने घोषणा गरिन् । विषम…

  • बीमा कम्पनीहरुले साउनमा गरे २० अर्ब माथिको ब्यापार

    बीमा कम्पनीहरुले साउनमा गरे २० अर्ब माथिको ब्यापार

    बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो महिना साउनमा २४ अर्ब ४१ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ४१ करोड ७१…

  • महालक्ष्मी विकास बैंकद्वारा शोक संवेदना प्रकट, सेवा प्रवाहमा वैकल्पिक व्यवस्था

    महालक्ष्मी विकास बैंकद्वारा शोक संवेदना प्रकट, सेवा प्रवाहमा वैकल्पिक व्यवस्था

    हालै घटेका विभिन्न दुःखद घटनाबाट भएको जिउधनको क्षतिप्रति महालक्ष्मी विकास बैंकले गहिरो दुःख व्यक्त गरेको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेको छ। साथै उपचाररत सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको पनि प्रार्थना गरेको छ।…

  • सवारी लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द

    सवारी लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द

    यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ र वितरणसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। जेनजी आन्दोलनको क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजानी, चोरी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा गम्भीर क्षति पुगेको विभागले जनाएको छ। विभागले जारी गरेको सूचनाअनुसार, आन्दोलनका क्रममा…

  • चाडपर्वमा यात्रु व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन

    चाडपर्वमा यात्रु व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन

    सरकारले वर्तमान परिस्थिति र चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । यस समितिको संयोजन यातायात व्यवस्था विभागका महानिर्देशकले गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आज बैठकपछि जानकारी दिँदै समितिको गठनसहित छ बुँदे निर्णय गरिएको बताए…

  • चाडपर्वमा सुरक्षित यात्राका लागि उच्चस्तरीय समिति गठन

    चाडपर्वमा सुरक्षित यात्राका लागि उच्चस्तरीय समिति गठन

    सरकारले चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठन गरिएको यस समितिमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी हुनेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार, आज बसेको बैठकले…

  • केही दिनका निम्ति सरकारी भुक्तानी रोकियो, कर्मचराीलाई दशैं खर्च भने जसरी पनि खुवाउने

    केही दिनका निम्ति सरकारी भुक्तानी रोकियो, कर्मचराीलाई दशैं खर्च भने जसरी पनि खुवाउने

    महालेखा नियन्त्रक कार्यालयले केही दिनका निम्ति भुक्तानी रोकेको छ । ‘जेनजी’को आन्दोलनका क्रममा तोडफोडले गर्दा जथाभावी भुक्तानी जाने भन्दै महालेखाले यसलाई रोकेको हो । महालेखा सरकारको लेखापाल हो । “केही दिनका लागि सरकारले गर्ने भुक्तानी रोकेको छ,” अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले बताए । उनका अनुसार सहज भएपछि भुक्तानी प्रक्रिया…

  • आजदेखि दशैँकालागि सुकिला नोट वितरण, कहाँ जाने साट्न ?

    आजदेखि दशैँकालागि सुकिला नोट वितरण, कहाँ जाने साट्न ?

    नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैंकले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक…

Scroll to Top