Banijya News

समाचार

हट्यो कर्फ्यु र निषेधाज्ञा, देशभर सामान्य बन्दै जनजीवन

हट्यो कर्फ्यु र निषेधाज्ञा, देशभर सामान्य बन्दै जनजीवन

नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि देशका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको […]

सरकारी संरचनाको ठूलो क्षतिः बिमा नहुँदा राज्यलाई खर्बौको आर्थिक भार

सरकारी संरचनाको ठूलो क्षतिः बिमा नहुँदा राज्यलाई खर्बौको आर्थिक भार

२०७२ सालको भूकम्पबाट क्षति पुगेका कतिपय संरचनाहरू पुनर्निर्माण भइनसक्दै देशव्यापी रूपमा भएको जेनरेशन जी प्रदर्शनले फेरि ठूलो क्षति पु¥याएको छ । यस आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना, सवारीसाधन र अन्य सम्पत्तिमा खर्बौको रुपैयाँको क्षति भएको छ । यसबाट सबैभन्दा ठूलो चिन्ताको विषय सरकारी संरचनाको बिमा नहुनु हो, जसका कारण…


  • प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन

    प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन

    कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भएको बताएको छ। एसोसिएसनले शनिवार विहान विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भन्दै विरोध गरेको हो। प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी राष्ट्रपतिबाट २७ गते भएको निर्णय स्वेच्छाचारी र असंवैधानिक रहनुका साथै कानूनको शासन, संवैधानिक…

  • नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

    नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई अर्थात् आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस…

  • सुशीला कार्की अन्तरिम सरकारको प्रमुखमा धारा–६१ अनुसार नियुक्त

    सुशीला कार्की अन्तरिम सरकारको प्रमुखमा धारा–६१ अनुसार नियुक्त

    पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएकी छन् । जेनजीको आन्दोलनका क्रममा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाइएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार…

  • सुदूरपश्चिमका जेनजीको माग : डा. गुणकर भट्टलाई अर्थमन्त्री बनाइयोस्

    सुदूरपश्चिमका जेनजीको माग : डा. गुणकर भट्टलाई अर्थमन्त्री बनाइयोस्

    सुदूरपश्चिमका जेनजीहरूले राष्ट्र बैंकमा गभर्नर पदमा नियुक्त हुन नसकेका डा. गुणकर भट्टलाई अर्थमन्त्री बनाउनुपर्ने माग गरेका छन् । उनीहरुले नयाँ सरकारमा सुदूरपश्चिको पनि प्रतिनिधित्व चाहिने भएकाले गर्दा डा. भट्टलाई अर्थमन्त्री बनाइनु पर्ने माग गरेका हुन् । ‘शैक्षिक योग्यता, अनुभव र नीतिगत दक्षताले उहाँलाई यो पदका लागि योग्य बनाउँछ ।’–जेनजी भुदेब…

  • सुशीला कार्की न्यायपालिकादेखि कार्यपालिकासम्म, एक निर्भीक व्यक्तित्वको राजनीतिक यात्रा

    सुशीला कार्की न्यायपालिकादेखि कार्यपालिकासम्म, एक निर्भीक व्यक्तित्वको राजनीतिक यात्रा

    नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान कायम गरेकी सुशीला कार्की अब कार्यपालिकाको नेतृत्वमा आएकी छन्। जेनजी आन्दोलनकारीदेखि प्रमुख राजनीतिक दलहरूको सहमतिमा अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेकी उनी आजै बेलुकी ९ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गर्दैछिन्। शपथलगत्तै बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस…

  • निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन निजी क्षत्रको आग्रह

    निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन निजी क्षत्रको आग्रह

    हालैका दिनमा भएको जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपालका दुई प्रमुख निजी क्षेत्रका संस्थाहरू, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले गहिरो चिन्ता व्यक्त गरेका छन् । दुवै संस्थाले शान्ति सुरक्षा कायम गरी व्यवसाय निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । नेपाल…

  • प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त : शपथ ९ बजे

    प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त : शपथ ९ बजे

    पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटेपछि आजै उनले प्रधानमन्त्रीको रूपमा शपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति ८ः४५ बजे शीतल निवासमा कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला…

  • धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

    धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

    जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ । शुक्रबार दिउँसो दोस्रो तलामा एक जनाको र तेस्रो तलामा तीन जनाको शव जलेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए । उनका अनुसार शवको पहिचान अझै खुलेको छैन ।…

  • सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्ने सहमतिः संसद विघटन पछि अन्तरिम सरकार

    सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्ने सहमतिः संसद विघटन पछि अन्तरिम सरकार

    लामो रस्साकस्सी र राजनीतिक अनिश्चितताका बीच नेपालको राजनीतिमा नयाँ मोड आएको छ। राष्ट्रपति रामचन्द्र पौडेल अन्ततः संसद विघटन गर्न र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सहमत भएका छन्। शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि…

  • सभामुख र राष्ट्रियसभा अध्यक्षको अपिल– संविधानवादबाट बाहिर जानुहुँदैन

    सभामुख र राष्ट्रियसभा अध्यक्षको अपिल– संविधानवादबाट बाहिर जानुहुँदैन

    सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संविधानबाटबाट बाहिर जान नहुने बताएका हुन् । ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता,नागरिक स्वतन्त्रता,भौगोलिक अखण्डता, राष्ट्रिय…

Scroll to Top