Banijya News

समाचार

धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ । शुक्रबार दिउँसो दोस्रो […]

सभामुख र राष्ट्रियसभा अध्यक्षको अपिल– संविधानवादबाट बाहिर जानुहुँदैन

सभामुख र राष्ट्रियसभा अध्यक्षको अपिल– संविधानवादबाट बाहिर जानुहुँदैन

सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संविधानबाटबाट बाहिर जान नहुने बताएका हुन् । ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता,नागरिक स्वतन्त्रता,भौगोलिक अखण्डता, राष्ट्रिय…


  • शेखर गोल्छा भन्छन्- रोजगारी सिर्जना र लगानी विस्तारमा अझ प्रतिबद्ध छौँ

    शेखर गोल्छा भन्छन्- रोजगारी सिर्जना र लगानी विस्तारमा अझ प्रतिबद्ध छौँ

    नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका प्रबन्धक शेखर गोल्छाले आगामी दिनमा रोजगारी सिर्जना र लगानी विस्तारमा प्रतिबद्ध रहेको बताएका छन्। प्रदर्शनकारीको आन्दोलनको क्रममा उनको समेत घर जलेको थियो। निजी सम्पत्तिमाथि तोडफोड तथा आगजनी भएको कारण निजी क्षेत्रको मनोबल खस्कने अनुमान गरिएको छ। यस्तो अवस्थामा नेपालको पुरानो औद्योगिक…

  • जेन-जी प्रर्दशनमा मृत्यु भएकाहरूको पोस्टमर्टम सुरू

    जेन-जी प्रर्दशनमा मृत्यु भएकाहरूको पोस्टमर्टम सुरू

    जेन-जी प्रर्दशनमा गोली लागेर मृत्यु भएकाहरूको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमर्टम सुरू भएको छ। शुक्रबार मृतकका परिवारले प्रहरी परिसर काठमाडौंबाट पोस्टमर्टमका लागि पत्र लिएर आएपछि सुरूआत गर्न थालिएको हो। आज ९ जना मृतकको परिवारले प्रहरीको पत्र लिएर आएका छन्। आधिकारीक पत्र लिएर आएकाले पोष्टमर्टम सुरू गर्न थालिएको टिचिङ अस्पतालको फरेन्सिक…

  • लगानीको वातावरणमाथि गम्भीर असर परेको एनआरएनएको चिन्ता

    लगानीको वातावरणमाथि गम्भीर असर परेको एनआरएनएको चिन्ता

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हालै नेपालमा भएको 'जेन-जी' आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूले नेपालमा लगानीको वातावरणमाथि गम्भीर असर पुगेको जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्ताहरू यस किसिमका घटनाले निराश भएको बताएको छ। सेप्टेम्बर ८ र ९ मा देशभर भएका प्रदर्शनका क्रममा सार्वजनिक…

  • गगन भन्छन्ः नयाँ पुस्ताले हामीलाई रुचाएनन्, कांग्रेस पुनर्गठन गरौं

    गगन भन्छन्ः नयाँ पुस्ताले हामीलाई रुचाएनन्, कांग्रेस पुनर्गठन गरौं

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताएका छन् । मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । ‘नागरिकको विश्वास किन टुट्यो । यसको हामीले समीक्षा गर्नुपर्दछ । खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो,’ थापाले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्,…

  • आंशिक शाखाबाट बैंकिङ सेवा दिँदै बैंकहरु

    आंशिक शाखाबाट बैंकिङ सेवा दिँदै बैंकहरु

    आज वाणिज्य बैंक र वित्तीय संस्थाहरूले आंशिक रूपमा आफ्ना शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्ने भएका छन्। हाल देशको अवस्था पूर्ण रूपमा सामान्य नभए पनि, ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकहरूले सेवा उपलब्ध गराउने निर्णय गरेका हुन्। नेपाल बैंकर्स एशोसिएसनको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा…

  • जेनजी आन्दोलनमा भएको क्षतिले अर्थतन्त्रमा धक्का, पुनर्निर्माणमा खर्बौँ खर्च लाग्ने

    जेनजी आन्दोलनमा भएको क्षतिले अर्थतन्त्रमा धक्का, पुनर्निर्माणमा खर्बौँ खर्च लाग्ने

    जेन–जी आन्दोलनका क्रममा सरकारी र निजी संरचनामा गरिएको तोडफोड, आगजनी र आक्रमणले नेपालको अर्थतन्त्रमा गम्भीर असर पारेको छ। आन्दोलनको छोटो अवधिमा सार्वजनिक सम्पत्तिदेखि निजी व्यवसायसम्ममा व्यापक क्षति पुगेको छ, जसले अर्थतन्त्रलाई फेरि संकटतर्फ धकेलेको छ। २०७२ को विनाशकारी भूकम्प, भारतको नाकाबन्दी र कोभिड–१९ महामारीपछिको असरबाट विस्तारै उठ्दै गरेको नेपाली अर्थतन्त्र…

  • आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

    आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

    सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सोही दिनदेखि नै दर्ता गर्ने जनाएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज भएको आकष्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही भदौ २३ र २४ मा भएका घटनाप्रति दुःख व्यक्त गर्दै…

  • कार्कीलाई प्रधानमन्त्री बनाउन दलीय सहमति जुटे पनि कहाँ अड्कियो विषय ?

    कार्कीलाई प्रधानमन्त्री बनाउन दलीय सहमति जुटे पनि कहाँ अड्कियो विषय ?

    तत्कालीन प्रधानन्यायाधी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा दलीय सहमति पनि जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले सबै पार्टीका नेताहरुसँग कुराकानी गर्दै दलीय सहमति जुटाएका हुन् । राष्ट्रपति पौडेलले सभामुख, संविधानविद्, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको सुझाव…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा,…

Scroll to Top