Banijya News

समाचार

आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सोही दिनदेखि नै […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा,…


  • चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

    चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले दशैँ र तिहारलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ। कम्पनीले चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराउने जानकारी दिएको छ। भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन हुने र खाद्यान्नमा प्रति केजी रु ५ र तेलमा प्रति लिटर रु ७ छुट…

  • जेनजी अभियन्ता सुदन गुरुङ पनि शीतल निवासमा

    जेनजी अभियन्ता सुदन गुरुङ पनि शीतल निवासमा

    अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता फुकाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन् । जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति भए पनि कानुनी जटिलता देखिएपछि राष्ट्रपति पौडेल परामर्शमा जुटेका हुन् । कानुनविद्हरुसँग परामर्श भइरहेको समयमा जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल…

  • जेनजी आन्दोलनपछि अधिकांश भन्सार ठप्प, अत्यावश्यक वस्तु मात्र आयात

    जेनजी आन्दोलनपछि अधिकांश भन्सार ठप्प, अत्यावश्यक वस्तु मात्र आयात

    जेनजी आन्दोलनका क्रममा तोडफोड र आगलागी भएपछि बन्द रहेका अधिकांश भन्सार कार्यालय बुधवारदेखि खुलेको भन्सार विभागले बताएको छ । तर, ती भन्सार कार्यालयले सामान्य अवस्थामा झैं काम गर्न सकेका छैनन् । चीनसँगको नाकामा रहेका रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द छन् । भारतसँग नाका जोडिएका भन्सार विन्दु पनि…

  • जेनजी आन्दोलनमा भएको क्षतिको १० अर्ब बढी बिमा दाबी पर्न सक्ने

    जेनजी आन्दोलनमा भएको क्षतिको १० अर्ब बढी बिमा दाबी पर्न सक्ने

    जेनजी आन्दोलनका क्रममा व्यावसायिक र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण बीमा कम्पनीहरूमा १० अर्ब रुपैयाँभन्दा बढीको दाबी पर्न सक्ने अनुमान गरिएको छ । काठमाडौंलगायत क्षेत्रमा रहेका भाटभटेनीका २१ ओटा स्टोर, हिल्टन होटेल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्क र थापाथली क्षेत्रमै रहेका हुन्डाई, सुजुकी…

  • आन्दोलनमा भएको क्षतिको विवरण बुझाउन प्राधिकरणको निर्देशन

    आन्दोलनमा भएको क्षतिको विवरण बुझाउन प्राधिकरणको निर्देशन

    नेपाल बिमा प्राधिकरणले सम्पूर्ण निर्जीवन तथा लघु निर्जीवन बिमा कम्पनीहरूलाई हालैको आन्दोलनका कारण भएको क्षति विवरण बुझाउन निर्देशन दिएको छ । समितिले बिहीबार एक पत्रमार्फत हालैको 'जेनजी'को प्रदर्शनबाट भएको क्षतिको विवरण तत्काल बुझाउन निर्देशन दिएको हो । प्राधिकरणले तयार गरेको गुगल एक्सल सिटमार्फत विवरण बुझाउनुपर्ने पत्रमा उल्लेख छ । प्रदर्शनबाट…

  • काठमाडौंमा दिउँसो कर्फ्यु हट्यो, निषेधाज्ञा खुकुलो

    काठमाडौंमा दिउँसो कर्फ्यु हट्यो, निषेधाज्ञा खुकुलो

    नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ । सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै…

  • Default Image

    अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि छलफल हुँदै

    जेनजी प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः वार्ता हुन लागेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए…

  • भाटभटेनीका २८ मध्ये २१ स्टोरमा क्षति, १२ वटा पूर्ण आगजनी

    भाटभटेनीका २८ मध्ये २१ स्टोरमा क्षति, १२ वटा पूर्ण आगजनी

    भाटभटेनी सुपरमार्केट्सका २८ वटा स्टोरमध्ये सातबाहेक सबैमा क्षति पुगेको छ । मंगलबार भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा भएका स्टोरमा क्षति पुगेको हो । भाटभटेनीले पढ्दै रोजगारीदेखि पूर्णकालीनरुपमा हजारौँ युवालाई रोजगारी दिएको थियो । पूर्णरुपमा जलेर सञ्चालनमा आउनै नसक्ने खालका स्टोरमा कार्यरत कर्मचारीको व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको…

  • बैंकिङ क्षेत्रको चुक्ता पुँजी साढे चार खर्ब नाघ्यो

    बैंकिङ क्षेत्रको चुक्ता पुँजी साढे चार खर्ब नाघ्यो

    बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी झण्डै साढे चार खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरुको कुल चुक्ता पुँजी चार खर्ब ४३ अर्ब…

  • सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगीअड्डा अगाडि विरोध

    सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै जंगीअड्डा अगाडि विरोध

    नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि युवाहरु विरोधमा उत्रिएका छन् । अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका हुन् । जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको युवाहरुको भनाइ छ । जंगीअड्डा अगाडि समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश…

Scroll to Top