हामीबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्छु : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले 'जेनजी' (युवा पुस्ता) सँग आफूहरूबाट भएका गल्ती र कमजोरीप्रति माफी माग्दै उनीहरूलाई संयमित भएर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै उनले युवा आन्दोलनका मागहरूप्रति ऐक्यबद्धता जनाएका छन् । थापाले भदौ २३ गते भएको घटनामा १९ जना युवाको…

