Banijya News

समाचार

मेयर हर्क साम्पाङद्धारा आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको दाबी

मेयर हर्क साम्पाङद्धारा आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको दाबी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु र बालेनले सुशिला कार्कीलाई समर्थन नगरेको बताएका छन् । उनी आज धरानबाट काठमाडौं आएर […]

कक्षा १२ को मौका परीक्षा स्थगित

कक्षा १२ को मौका परीक्षा स्थगित

कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ । ‘देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ । परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७…


  • जेनजीहरुले बानेश्वरमा गरे सरसफाइ

    जेनजीहरुले बानेश्वरमा गरे सरसफाइ

    काठमाडौंको बानेश्वर वरिपरी जेनजीहरुले सरसफाइ गरिरहेका छन् । बुधबार जेनजीहरुले संसद भवन अगाडि,बानेश्वर चोक लगायत वरपर आफैंले सरसफाइ गरेका हुन् । गत सोमबारदेखि भएको आन्दोलनका क्रममा बानेश्वर क्षेत्र पूर्ण रुपमा फोहोर भएको थियो ।

  • कोही नभए म नेतृत्व गर्न तयार छु: सागर ढकाल

    कोही नभए म नेतृत्व गर्न तयार छु: सागर ढकाल

    सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई साथ दिएको बताए । ‘तपाँईहरुबाट लिड गर्न नसक्ने वा कोही…

  • कानूनी शासनको विकल्प छैन, संविधानप्रति प्रतिबद्ध दलहरूबीच तत्काल संवाद थालौं: कांग्रेस

    कानूनी शासनको विकल्प छैन, संविधानप्रति प्रतिबद्ध दलहरूबीच तत्काल संवाद थालौं: कांग्रेस

    नेपाली कांग्रेसले जेन जी आन्दोलनको क्रममा हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको निष्कर्ष निकालेको छ। प्रवक्ता डा प्रकाश शरण महतले एक विज्ञप्ति जारी गरेर देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो नचाहेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ,…

  • जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै १० प्रदुषित सहरको दोस्रो नम्बरमा

    जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै १० प्रदुषित सहरको दोस्रो नम्बरमा

    जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा आएको छ । विश्वका प्रमुख १० प्रदूषित सहरभित्र राजधानी सहर काठमाडौं दुई नम्बरमा परेको हो । काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौं दोस्रो स्थानमा छ…

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। बुधबार विमानस्थल सुरक्षा समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै विमानस्थल सञ्चालनमा ल्याइएको हो। यसअघि विभिन्न कारणले विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको थियो। सुरक्षा समितिका अनुसार परिस्थिती सामान्य बन्दै गएपछि विमानस्थल सुचारु गर्ने निर्णय गरिएको हो। निर्णयसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान क्रमशः नियमित तालिकाअनुसार सञ्चालनमा…

  • प्रधानसेनापतिसँग वार्ता गर्न जेनजीसँगै जंगिअड्डामा पुगे दुर्गा प्रसाईं

    प्रधानसेनापतिसँग वार्ता गर्न जेनजीसँगै जंगिअड्डामा पुगे दुर्गा प्रसाईं

    प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न जेनजीको एउटा टिम जंगीअड्डामा पुगेको छ । उक्त टिमसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा छन् । ‘हामी नेपाल’ नामक टिमले प्रधानसेनापतिसँग वार्ता अघि बढाएको हो । यही टिमले जेनजी आन्दोलनको सुरुवाती उद्घोष गरेको थियो । टिमबाट १५–१६ जनाको टिम जंगीअड्डामा रहेको स्रोतको भनाइ छ ।…

  • आन्दोलनमा निजी सम्पत्तिमा गरिएको तोडफोड खेदजनक : एलपी ग्यास उद्योग संघ

    आन्दोलनमा निजी सम्पत्तिमा गरिएको तोडफोड खेदजनक : एलपी ग्यास उद्योग संघ

    नेपाल एलपी ग्यास उद्योग संघले जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा जनधनको ठूलो क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । बुधबार जारी विज्ञप्तिमा संघले आन्दोलनका क्रममा १९ जना युवा आन्दोलनकारीसहित प्रहरी र अन्य नागरिक गरी २३ जनाको ज्यान गएको र ३५० भन्दा बढी घाइते भएको घटनाले मर्माहत बनाएको जनाएको…

  • उद्योग परिसंघले भन्योः हिजो भएको घटनाप्रति अन्त्यन्त दुखित, संयमता अपनाउन अपिल

    उद्योग परिसंघले भन्योः हिजो भएको घटनाप्रति अन्त्यन्त दुखित, संयमता अपनाउन अपिल

    नेपाल उद्योग परिसंघ (सीएनआई) हिजोको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । सीएनआई निर्दोषहरूको ज्यान जाने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा समेत गरेको छ । हाम्रो भविष्य नेपालका युवाहरूको ऊर्जा, रचनात्मकता र आकाङ्क्षामा निर्भर छ ।…

  • टोपबहादुर रायमाझीसहितका कैदीबन्दीहरु सुन्धारा जेलबाट फरार

    टोपबहादुर रायमाझीसहितका कैदीबन्दीहरु सुन्धारा जेलबाट फरार

    केन्द्रीय कारागार सुन्धाराबाट पनि कैदीबन्दीहरु भागेका छन् । भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेता टोपबहादुर रायमाझी पनि रहेको स्रोतले बतायो । कैदीबन्दीहरुले हिजो रातिदेखि होहल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरु कारागार छोडेर हिँडेका थिए । त्यसपछि कैदीहरु पनि भाग्न थाले । अधिकांस कैदीभागेपछि सेना आएको थियो । अहिले सेनाले…

Scroll to Top