Banijya News

समाचार

बैंक तथा वित्तीय संस्थाहरु आज बन्द

बैंक तथा वित्तीय संस्थाहरु आज बन्द

आज अर्थात भदौ २५ गते नेपालमा सञ्चालित सबै बीमा, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका छन् । पछिल्लो समय देशको […]

८ अर्ब लगानीमा निर्मित पाँचतारे हिल्टन होटल आगजनीमा ध्वस्त

८ अर्ब लगानीमा निर्मित पाँचतारे हिल्टन होटल आगजनीमा ध्वस्त

करिब ८ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको नक्सालस्थित पाँचतारे होटल हिल्टन भीषण आगलागीमा परी पूर्णरुपमा ध्वस्त भएको छ। हिजो भएको जेन जी आन्दोलनकै क्रममा आगजनी हुँदा होटल जलेर खरानी बनेको हो। शंकर समूहले निर्माण गरेको यो होटल करिब पाँच वर्ष लामो अवधिपछि गत वर्षदेखि औपचारिक सञ्चालनमा आएको थियो। प्रारम्भिक चरणमै…


  • दुई दिन शेयर कारोबार नहुने

    दुई दिन शेयर कारोबार नहुने

    आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६…

  • काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

    काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

    काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै गएको छ । नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षार्थ खटिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा अत्यावश्यक बाहेकक घर बाहिर निस्किन दिएको छैन भने सुरक्षामा पनि कडाइ गरेको छ । ठाउँ ठाउँमा चेकजाँच भइरहेको छ ।…

  • निषेधाज्ञा र कर्फ्युमा के गर्न पाइन्छ ?

    निषेधाज्ञा र कर्फ्युमा के गर्न पाइन्छ ?

    नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ । जारी भएको निषेधाज्ञा तथा…

  • जेनजी आन्दोलनको नेता को ? अव कोसँग हुन्छ वर्ता ?

    जेनजी आन्दोलनको नेता को ? अव कोसँग हुन्छ वर्ता ?

    सोमबार प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको ज्यान गएपछि मंगलबार राजधानी लगायत देशका अधिकांश सहरमा ’जेन–जी’ को नाममा भएको प्रदर्शनले उग्र रूप लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि थप उत्साहित भएका प्रदर्शनकारीहरूले सरकारी तथा व्यक्तिगत संरचनाहरूमा अन्धाधुन्ध आगजनी सुरु गरे । देशमा अराजकता यति चरम सीमामा पुग्यो…

  • देशभर सेनाको कडा सुरक्षा, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

    देशभर सेनाको कडा सुरक्षा, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

    मंगलबारको प्रदर्शनपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाले काठमाडौंका मुख्य चोकहरूमा सुरक्षा जाँच कडा पारेको छ । मंगलबारको ‘जेन–जी’ आन्दोलनका क्रममा भएको भौतिक क्षति र सम्भावित उच्छृंखल गतिविधिलाई रोक्न गएराति १० बजेदेखि नै सुरक्षा निकायलाई सडकमा उतारिएको हो । नयाँ बानेश्वर, कोटेश्वर, बालाजु लगायतका प्रमुख स्थानहरूमा सेनाले बिहानैदेखि गस्ती…

  • कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

    कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

    आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि र नेताहरूको घरमा आगजानी र तोडफोड गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सांसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका–८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ । भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित सुदूरपश्चिम सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा आगजनी…

  • इयूले भन्यो-प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको स्वतन्त्र छानबिन आवश्यक

    इयूले भन्यो-प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको स्वतन्त्र छानबिन आवश्यक

    युरोपेली संघ (इयू)ले नेपालमा जारी प्रदर्शनका क्रममा भएको हिंसा र मृत्यु घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ। इयूले वक्तव्यमा भनेको छ, “नेपालमा जारी प्रदर्शनका क्रममा भएका हत्या र हिंसात्मक घटनाले हामीलाई दुःखी बनाएको छ । यी घटनाहरूको स्वतन्त्र छानबिन हुन आवश्यक छ ।” ईयूले संयम अपनाउन आह्वान गर्दै भनेको छ,…

  • राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र लुटपाट

    राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र लुटपाट

    आन्दोलनकारीहरुले राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरू बैंक तोडफोड गर्दै भित्र प्रवेश गरेको बैंकका सूचना अधिकारी पवन रेग्मीले पुष्टि गरे । शाखामा कोही कर्मचारी नरहेको समेत उनले बताए । प्रदर्शनकारीले हिजो सोमबार पनि बैंकको शाखा तोडफोड गरेको उनले बताए ।

  • जेनजी आन्दोलनलाई रविको अपिल : सबै आन्दोलनकारी संयमित रहनुपर्छ

    जेनजी आन्दोलनलाई रविको अपिल : सबै आन्दोलनकारी संयमित रहनुपर्छ

    सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सोमबार रिहा भएपछि आन्दोलनरत जेनजी पुस्तालाई संयमित हुन अपिल गरेका छन् । रास्वपा नेता दिपक बोहराले सभापति लामिछानेको अपिललाई सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गर्दै कानून बमोजिमको प्रक्रिया पूरा गरेर कारागारमुक्त बनेको जनाएका छन् । अपिलमार्फत लामिछानेले…

  • जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

    जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

    राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आह्वान गरेका छन्। लोकतन्त्रमा नागरिकले उठाएको मागहरू जेन्जीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,' राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्। उनले मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग…

Scroll to Top