Banijya News

समाचार

राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र लुटपाट

राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र लुटपाट

आन्दोलनकारीहरुले राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरू बैंक तोडफोड गर्दै भित्र प्रवेश गरेको बैंकका सूचना अधिकारी […]

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आह्वान गरेका छन्। लोकतन्त्रमा नागरिकले उठाएको मागहरू जेन्जीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,' राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्। उनले मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग…


  • पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती चित्रकारको जलेर मृत्यु

    पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती चित्रकारको जलेर मृत्यु

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल श्रीमती रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ । प्रदर्शनकारीले डल्लुस्थित घरमा आगो लगाउँदा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित जलन अस्पतालमा निधन भएको पार्टी नेतृ दिलु पन्तले जानकारी दिइन् । घटनापछि गम्भीर घाइते भएकी चित्रकारलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार…

  • बालेन शाद्धारा संयमित हुन आग्रह, बर्तामा बस्न संसद विघटनको माग

    बालेन शाद्धारा संयमित हुन आग्रह, बर्तामा बस्न संसद विघटनको माग

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमित हुन आग्रह गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि बालेनले संयमित हुन अनुरोध गरेका हुन्। ‘हामीले स्पष्ट रूपमा भनेका थियौं। यो नितान्त जेनजीको आन्दोलन हो। प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला,’ उनले भने, ‘देशको जनधनको क्षति भनेको…

  • आन्दोलनकारीबाट कुटिए देउवा दम्पति

    आन्दोलनकारीबाट कुटिए देउवा दम्पति

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतिमाथि आक्रमण भएको छ । बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा जेन जी पुस्तासहितका आन्दोलनकारीले उनीहरुमाथि आक्रमण गरेका हुन् । देउवाको टाउकोमा चोट लागेको छ । उनको रक्ताम्मे भएको देखिन्छ । देउवा पत्नी आरजु राणामाथि पनि आक्रमण भएको छ ।

  • देशको सुरक्षा व्यावस्था नियन्त्रण बाहिर, शीर्ष नेता सेनाको सुरक्षामा

    देशको सुरक्षा व्यावस्था नियन्त्रण बाहिर, शीर्ष नेता सेनाको सुरक्षामा

    नेपालमा भ्रष्टाचारविरोधी जेन जी (Gen Z) आन्दोलन थप चर्किएको छ। आन्दोलनकारीहरूले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन्। सुरक्षा व्यवस्था नियन्त्रण बाहिर गएपछि नेपाली सेनाले शीर्ष नेता र मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारेको छ। यता, संसद् भवन पनि प्रदर्शनकारीको कब्जामा पुगेको छ । सेनाले अवरोध नगरेपछि प्रदर्शनकारी संसद् भवन प्रवेश…

  • प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो 

    प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो 

    प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

  • Default Image

    अर्थमन्त्री बिष्णु पौडेललाई आन्दोलनकारीद्वारा राम धुलाई

    भ्रष्टाचारीहरुको संरक्षण गर्ने अर्थमन्त्री बिष्णु पौडेललाई आन्दोलनकारीहरुले कुटपिट गरेका छन् । अर्थमन्त्रालयमा बसेर माफियासँग सेटिङ मिलाउँदै भ्रष्टहरुबाट पैसा उठाउने कार्यमा संलग्न कुख्यात भ्रष्टाचारी पौडेललाई आज विहानै आन्दोलनकारीहरुले घरमै पुगेर रामधुलाई हुने गरी कुटपिट गरेका हुन् । भैसेपाटीस्थित निवास निवासबाट आन्दोलनकारीहरुले गलहत्याउँदै अर्थमन्त्री पौडेललाई बाहिर निकालेर गल्लीमा घिसार्दै लगेको भिडियो अहिले…

  • प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्। जेनजीको आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर पनि आगजनी…

  • रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

    रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए । बैठकपछि उनले भने, ‘देशको मुख्य सम्पति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु…

  • सिंहदरबारमा नेपाली सेनाद्वारा हवाई फायर

    सिंहदरबारमा नेपाली सेनाद्वारा हवाई फायर

    सिंहदरबार परिसरमा नेपाली सेनाले आज प्रदर्शनकारी नियन्त्रणका लागि हवाई फायर प्रहार गरेको छ। सिंहदरबारतर्फ अघि बढिरहेका जेन जी आन्दोलनकारीलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरिएको हो। प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य, जवाफदेहिता सुनिश्चित र सरकारको राजीनामा माग गर्दै सिंहदरबार परिसरतर्फ अग्रसरता देखाइरहेका थिए। हवाई फायर प्रहार पछि केही समयका लागि भिड…

Scroll to Top