Banijya News

समाचार

आन्दोलन नियन्त्रण बाहिर गएपछि उपत्यकाभरिका प्रहरीले हात उठाए, सादा पोशाकमा बाहिरिए प्रहरी

आन्दोलन नियन्त्रण बाहिर गएपछि उपत्यकाभरिका प्रहरीले हात उठाए, सादा पोशाकमा बाहिरिए प्रहरी

आन्दोलन नियन्त्रणबाहिर गएपछि उपत्यका प्रहरीले हात उठाएको छ । प्रहरी वृत्त र पोष्टहरुमा आगजनी हुन थालेपछि हतियार छाडेर प्रहरी सादा […]

सिंहदरबारमा नेपाली सेनाद्वारा हवाई फायर

सिंहदरबारमा नेपाली सेनाद्वारा हवाई फायर

सिंहदरबार परिसरमा नेपाली सेनाले आज प्रदर्शनकारी नियन्त्रणका लागि हवाई फायर प्रहार गरेको छ। सिंहदरबारतर्फ अघि बढिरहेका जेन जी आन्दोलनकारीलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरिएको हो। प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य, जवाफदेहिता सुनिश्चित र सरकारको राजीनामा माग गर्दै सिंहदरबार परिसरतर्फ अग्रसरता देखाइरहेका थिए। हवाई फायर प्रहार पछि केही समयका लागि भिड…


  • सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, मन्त्रालयभित्र पसेर तोडफोड

    सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, मन्त्रालयभित्र पसेर तोडफोड

    जेनजीको आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । आज उनीहरू प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् । यसैक्रममा आन्दोलनकारी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले अहिले मन्त्रालयहरूमा छिरेर…

  • ओलीले बोलाए ६ बजे सर्वदलीय बैठक, छलफलपछि आउँला त राजिनामा ?

    ओलीले बोलाए ६ बजे सर्वदलीय बैठक, छलफलपछि आउँला त राजिनामा ?

    देशभर चर्किँदै गएको जेन–जी आन्दोलनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार एक अपिल जारी गर्दै हिजो राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने…

  • काठमाडौंबाट हुने आन्तरिक उडान बन्द

    काठमाडौंबाट हुने आन्तरिक उडान बन्द

    राजधानी काठमाडौंबाट हुने सम्पूर्ण आन्तरिक उडान अहिले बन्द गरिएको छ। विभिन्न विमान कम्पनीका अधिकारीहरूले जनाए अनुसार, सबै कम्पनीको बैठकपछि आन्तरिक उडान तत्कालका लागि रोक्ने निर्णय गरिएको हो। यस कारण हाल देशभित्रका विभिन्न गन्तव्यमा काठमाडौंबाट जाने सबै उडानहरू स्थगित छन्। काठमाडौंबाट यात्रुहरूलाई सेवा दिँदै आएका विमान कम्पनीहरूले यात्रुलाई जानकारी दिन सुरु…

  • काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर, मन्त्री र नेता सुरक्षित स्थानतर्फ सारिँदै

    काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर, मन्त्री र नेता सुरक्षित स्थानतर्फ सारिँदै

    राजधानी काठमाडौंमा सुरक्षा अवस्था नियन्त्रणबाहिर गएको छ। आन्दोलनकारीको भीडले नेता तथा मन्त्रीका घरमा आगजनी र तोडफोड गर्दा राजधानी तनावग्रस्त बनेको छ। केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ। चारवटै सुरक्षा संगठन—नेपाल प्रहरी, सशस्त्र प्रहरी, गृह मन्त्रालय र सुरक्षा अनुसन्धान विभाग—को नियन्त्रण बाहिर स्थिति पुगेपछि, उच्च सुरक्षा आवश्यकताका कारण…

  • देउवाको छोरा जयविरको लगानी भनिएको हिलटन होटेलमा तोडफोड

    देउवाको छोरा जयविरको लगानी भनिएको हिलटन होटेलमा तोडफोड

    काठमाडौंको हिलटन होटेलमा पनि आन्दोलनकारीहरूले तोडफोड गरेका छन् । यो होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवाको छोरा जयविर देउवाको लगानी रहेको प्रचार गरिएको थियो । यो होटलको नक्सा पास नभएको खुलेको छ । भवनको नियमनकारी निकाय काठमाडौं महानगरपालिकाको तथ्याङ्कमा दुवै होटलको नक्सा पास नभएको खुलेको हो । काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन…

  • मन्त्रीहरूको उद्धारका लागि ३ वटा हेलिकप्टर भैसेपाटी मन्त्री क्वार्टरमा

    मन्त्रीहरूको उद्धारका लागि ३ वटा हेलिकप्टर भैसेपाटी मन्त्री क्वार्टरमा

    ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा हेलिकप्टर पुगेको छ । त्यहाँ रहेका मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर पुगेको हो । उनीहरूलाई त्यहाँबाट उद्धार गरेर बालुवाटार ल्याउन लागीएको स्रोतले जानकारी दिएको छ । यतिखेर धेरै जसो नेताहरु बालुवाटार र सिंहदरवारमा बसेर आफूलाई संरक्षण गरिरहेका छन् ।

  • जेन-जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्धारा दु:ख ब्यक्त

    जेन-जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्धारा दु:ख ब्यक्त

    जेनजीले देशभर गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत महासंघले गरेको छ । मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको…

  • बालकोटमा गोली चल्दा २ जना घाइते

    बालकोटमा गोली चल्दा २ जना घाइते

    भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

  • प्रधानमन्त्रीको निर्देशनपछि दोस्रो दिन समेत चल्यो गोली

    प्रधानमन्त्रीको निर्देशनपछि दोस्रो दिन समेत चल्यो गोली

    प्रधानमन्त्रीको निर्देशनपछि दोस्रो दिन पनि गोली चलेको छ। काठमाडौंको गौशालामा प्रहरीले गोली चलाएको छ। मंगलबार दिउँसो काठमाडौंको गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शनको क्रममा गोली चलाएको हो। गौशाला प्रहरीका अनुसार वृत्तमा ढुंगामुढा तथा तोडफोड भएको छ। त्यसक्रममा प्रहरीले गोली चलाएको वृत्तले जनाएको छ। ‘यहाँ गोली नै चलेको छ। वृत्तमा तोडफोड तथा…

  • जब प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए पछि..!

    जब प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए पछि..!

    जेन-जी आन्दोलन चर्किँदै जाँदा ऊर्जामन्त्री दीपक खड्काको निवासमाथि प्रदर्शनकारीले आक्रमण गरेका छन्। मंगलबार बिहान राजधानीस्थित उनको घरमा तोडफोड र आगजनी मात्र नभई ठूलो मात्रामा पैसा समेत घरभित्रबाट निकालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । आन्दोलनकारीहरूले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर आकाशतिर उछालेका छन् । पैसाको गड्डी हावामा उड्दा भीडमा रहेका केही व्यक्तिहरूले ती…

Scroll to Top