बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट स्थगित
बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ भदौ २५ गते बाँडफाँट गर्ने तयारी गरेको थियो । देशको विद्यमान अवस्थालाई ध्यानमा राखी भदौ २५ गतेका लागि निर्धारण गरिएको बाँडफाँट कार्यक्रम स्थगित भएको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले अवस्था सामान्य भएसँगै आईपीओ बाँडफाँटको मिति…

