Banijya News

समाचार

बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता

बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्तामा दुवै नेताहरूले आगामी दिनहरूमा परस्पर लाभदायक सहकार्य अघि बढाउने प्रतिबद्धता […]

लुम्बिनीबाट १५ किमि भित्रका प्रदूषणकारी उद्योग दुई वर्षमै सार्न सम्भव छ ?

लुम्बिनीबाट १५ किमि भित्रका प्रदूषणकारी उद्योग दुई वर्षमै सार्न सम्भव छ ?

सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर भित्र रहेका प्रदूषणकारी उद्योगलाई दुई वर्षभित्र बन्द वा स्थानान्तरण गर्न आदेश जारी गरेपछि सरकारले यसको कार्यान्वयन कसरी गर्ने भन्नेमा छलफल सुरु गरेको छ। अदालतको आदेशले लुम्बिनी संरक्षणतर्फ निर्णायक सन्देश दिएको भए पनि व्यावहारिक कार्यान्वयन कति सम्भव छ भन्ने प्रश्नमा भने सरोकारवालाबीच गम्भीर बहस चलिरहेको…


  • चिनियाँ राष्ट्रपति सीसामु ‘प्रधानमन्त्री ओलीले जनाए आपत्ति’

    चिनियाँ राष्ट्रपति सीसामु ‘प्रधानमन्त्री ओलीले जनाए आपत्ति’

    चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई लिएर भारत र नेपालबीच रहेको सीमा विवादमा आफूहरु पक्ष बन्न नचाहेको बताएका छन्। चीनको तिन्जियानमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको द्वीपक्षीय वार्तामा लिपुलेकबारे भारत र चीनले हालै गरेको सहमतिबारे नेपालले असहमति जनाएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। सीसँगको भेटमा प्रधानमन्त्री ओलीले सुगौली सन्धि अनुसार…

  • मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई

    मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई

    मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । शनिबार (भदौ १४) ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित फाइनलमा २६ प्रतिस्पर्धीमध्येबाट उनी विजेता बनेकी हुन् । प्रतियोगितामा उरुषा भण्डारी दोस्रो र सोनी घले तेस्रो भए । अर्थात्, मिस नेपाल इन्टरनेसनल २०२५ को उपाधि भण्डारीले जितिन् । मिस नेपाल अर्थको…

  • साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

    साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

    गत असार २४ बिहान ३ः ०० बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गरे । त्यो दिन विसं २०७२ वैशाख १२ गतेको भूकम्प बिर्साउने गरी त्यस क्षेत्रको जमिनमा कम्पन पैदा भएको थियो । घले भूकम्प गयो कि क्या हो भनेर सोच्दै थिए । यी कुरा…

  • चिलिमे जलविद्युत् केन्द्र बन्द

    चिलिमे जलविद्युत् केन्द्र बन्द

    राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ ।कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो । चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका लागि काठमाडौँबाट रसुवाका…

  • सुनको मूल्य २ लाख माथि, के छ सुनको मूल्य बढ्नुको कारण ?

    सुनको मूल्य २ लाख माथि, के छ सुनको मूल्य बढ्नुको कारण ?

    नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। शुक्रबार सुनको मूल्यमा १२ सय रुपैयाँले वृद्धि भई प्रति तोला २ लाख ६ सय पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रभाव नेपाली सुनचाँदी व्यापारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदा न्यूरोड क्षेत्रका…

  • प्रधानमन्त्री ओलीको चीन भ्रमण, के छन् मुख्य एजेण्डा ?

    प्रधानमन्त्री ओलीको चीन भ्रमण, के छन् मुख्य एजेण्डा ?

    प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा आज (शुक्रबार) चीनको तियान्जिन प्रस्थान गरेका छन्। उनी सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन गएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु…

  • प्रधानमन्त्रीलाई बालेनको सुझाव : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनुहोला

    प्रधानमन्त्रीलाई बालेनको सुझाव : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनुहोला

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चीन भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको कुरा उठाउन सुझाव दिएका छन् । प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्समार्फत सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री चीन प्रस्थान गरेको करिब २ घण्टापछि सामाजिक सञ्जाल…

  • चीन प्रस्थान गरे प्रधानमन्त्री, प्रकाशमानलाई कार्यवाहकको जिम्मा

    चीन प्रस्थान गरे प्रधानमन्त्री, प्रकाशमानलाई कार्यवाहकको जिम्मा

    प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान ७ बजे उनी चीन प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ । ओलीले चीनका राष्ट्रपति…

  • ११ महिनापछि मान्डु हाइड्रोबाट पूर्ण क्षमतामा बिजुली उत्पादन

    ११ महिनापछि मान्डु हाइड्रोबाट पूर्ण क्षमतामा बिजुली उत्पादन

    गत वर्ष असोज ११ र १२ मा बागमतीको बाढीले क्षतिग्रस्त २२ मेगावाटको मान्डु हाइड्रोपावरले बिहीबारदेखि पूर्ण क्षमतामा पुनः विद्युत् उत्पादन थालेको छ । पुनर्निर्माण सकेर मान्डु हाइड्रोपावरले गत साउन १९ देखि ५० प्रतिशत विद्युत् उत्पादन सुरु गरेको थियो । ‘बिहीबारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालिएको छ,’ मान्डु हाइड्रोपावरका वरिष्ठ…

  • लिपुलेकबारे प्रधानमन्त्री: उच्चस्तरीय भेटवार्तामा अवश्य कुरा उठ्छ

    लिपुलेकबारे प्रधानमन्त्री: उच्चस्तरीय भेटवार्तामा अवश्य कुरा उठ्छ

    प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताको क्रममा लिपुलेकबारे कुरा उठाउने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा चीन भ्रमणबारे सदनलाई जानकारी गराएर फर्किने क्रममा सञ्चारकर्मीहरूले सोधेको लिपुलेकको प्रश्नको संक्षिप्त जवाफ दिँदै उनले भने, ‘अवश्य उठ्छ ।’ प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भोलि चीन भ्रमणमा…

Scroll to Top