Banijya News

समाचार

चीन प्रस्थान गरे प्रधानमन्त्री, प्रकाशमानलाई कार्यवाहकको जिम्मा

चीन प्रस्थान गरे प्रधानमन्त्री, प्रकाशमानलाई कार्यवाहकको जिम्मा

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान […]

लिपुलेकबारे प्रधानमन्त्री: उच्चस्तरीय भेटवार्तामा अवश्य कुरा उठ्छ

लिपुलेकबारे प्रधानमन्त्री: उच्चस्तरीय भेटवार्तामा अवश्य कुरा उठ्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताको क्रममा लिपुलेकबारे कुरा उठाउने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा चीन भ्रमणबारे सदनलाई जानकारी गराएर फर्किने क्रममा सञ्चारकर्मीहरूले सोधेको लिपुलेकको प्रश्नको संक्षिप्त जवाफ दिँदै उनले भने, ‘अवश्य उठ्छ ।’ प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भोलि चीन भ्रमणमा…


  • नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छः अर्थमन्त्री

    नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास जारी राखेको छः अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको बताएका छन् । बैठकमा सांसद प्रेम सुवालले नेपाल वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को निगरानी सूची (ग्रे लिस्ट) मा परेको विषयमा सरकारको दृष्टिकोण के छ भनी प्रश्न गरेका थिए । सो प्रश्नको…

  • नेपाली कांग्रेस निकट इञ्जिनियरहरू चुनावी मैदानमा

    नेपाली कांग्रेस निकट इञ्जिनियरहरू चुनावी मैदानमा

    काठमाडौं । नेपाली कांग्रेस निकट इञ्जिनियरहरु चुनावी मैदानमा होमिएका छन । नयाँ नेतृत्वकोलागि कांग्रेसको शुभेच्छुक संगठन सेण्टर फर डेमोक्रेटिक इञ्जिनियरर्स नेपाल (सीडेन)को चुनाव यही भदौ १४ गते हुँदैछ । चुनाबले अध्यक्ष, महासचिव, कोषाध्यक्ष सहित २५ पदमा नयाँ नेतृत्व छान्ने छ । त्यस दिन केन्द्रीय समितिसहित ३ वटा प्रदेश समिति बागमती,…

  • प्रकाश र परीक्षाको ‘सोल्टिनी’ कार्तिक ६ गते भाइटीकामा रिलिज हुने

    प्रकाश र परीक्षाको ‘सोल्टिनी’ कार्तिक ६ गते भाइटीकामा रिलिज हुने

    फिल्म 'सोल्टिनी' को नयाँ रिलिज मिति घोषणा गरिएको छ। यसअघि असोज ३ मा आउने भनिएको फिल्म अब कार्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउने भएको हो। प्रकाश सपुत र परीक्षा लिम्बु अभिनीत यो फिल्मको शुक्रबार एकसाथ चारवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। फिल्ममा रोचक कुरा के छ…

  • राज्य व्यवस्था समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिमा

    राज्य व्यवस्था समिति सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिमा

    नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त)मा लगेको छ । सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपाने राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति भनेपछि उनको स्थानमा खतिवडालाई लगिएको हो । आज बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले खतिवडालाई संसदीय सुनुवाइ समितिमा…

  • पहिलो पटक अपी हिमाल आरोहण गर्दै, पर्यटनमन्त्रीद्वारा १५ जना आरोही टोलीलाई बिदाई

    पहिलो पटक अपी हिमाल आरोहण गर्दै, पर्यटनमन्त्रीद्वारा १५ जना आरोही टोलीलाई बिदाई

    सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमालको पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल पर्वतारोहण संघ (एनएमए) द्वारा आयोजित विदाई कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आरोहीको टोलीलाई बिदाई गरेका हुन्न । उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद…

  • सुदूरपश्चिमको विकासमा लगानी गर्न आह्वान

    सुदूरपश्चिमको विकासमा लगानी गर्न आह्वान

    पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ का रूपमा रहेको सुदूरपश्चिममा लगानीका लागि सरोकार भएकाहरूले आह्वान गरेका छन् । सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा वक्ताहरूले सुदूरपश्चिममा लगानीका लागि आग्रह गरेका हुन् । पर्यटनमन्त्री बद्रीप्रसाद…

  • कोशी प्रदेशमा माछाको उत्पादन बढ्यो

    कोशी प्रदेशमा माछाको उत्पादन बढ्यो

    कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ। माछा पालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो। तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुन सकेको छैन। किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन्। दुवै प्रकारका माछा पालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका…

  • साना किसान विकास लघुवित्तको कामु सीईओमा थापा नियुक्त

    साना किसान विकास लघुवित्तको कामु सीईओमा थापा नियुक्त

    साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त भएका छन् । संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै संचालक समितिको बैठकले थापालाई कामु सीइओको जिम्मेवारी तोकेको हो । थापा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।

  • Default Image

    नबिल इन्भेष्टमेन्टका दुई म्युचुअल फण्डको लाभांश घोषणा

    नबिल इन्भेष्टमेन्ट बैंकिङ्ख लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल ब्यालेन्स्ड फण्ड–३ ले गत आवको मुनाफाबाट लगानीकर्तालाई प्रतिफल घोषणा गरेका हुन् । यी दुबै फण्डले १३ प्रतिशत दरले नगद लाभांश घोषणा गरेका हुन् । नबिल ब्यालेन्स्ड फण्ड–२ ले १३ प्रतिशत दरको कुल १४…

  • युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

    युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

    नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा आज युनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर सूचीकृत भएको हो। यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर हो। अघिल्लो वर्ष युनाइटेड अजोडले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिएको थियो। यो शेयर अब आतबारबाट कारोबार गर्न मिल्छ।

Scroll to Top