Banijya News

समाचार

साना किसान विकास लघुवित्तको कामु सीईओमा थापा नियुक्त

साना किसान विकास लघुवित्तको कामु सीईओमा थापा नियुक्त

साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त भएका छन् । संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल […]

युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा आज युनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर सूचीकृत भएको हो। यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर हो। अघिल्लो वर्ष युनाइटेड अजोडले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिएको थियो। यो शेयर अब आतबारबाट कारोबार गर्न मिल्छ।


  • दसैँलक्षित सहुलियत पसल भदौ अन्तिम साताबाट सञ्चालन गर्ने

    दसैँलक्षित सहुलियत पसल भदौ अन्तिम साताबाट सञ्चालन गर्ने

    सरकारले यस वर्षको दसैँलक्षित सहुलियत पसल भदौ अन्तिम साताबाट सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसका लागि तयारी पूरा गरेको छ । भदौ ३० गते उद्घाटन गर्ने गरी आन्तरिक छलफल भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए । उनका अनुसार,…

  • कुल बिमालेख संख्या एक करोड ८४ लाख नाघ्यो, प्रिमियम एक खर्ब ९५अर्ब

    कुल बिमालेख संख्या एक करोड ८४ लाख नाघ्यो, प्रिमियम एक खर्ब ९५अर्ब

    नेपालमा कुल बिमालेख संख्याको दायरा वृद्धि भएको छ । गत जेठसम्म जारी भएको बिमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशत बृद्धी भएको हो । गत जेठसम्म बिमालेख संख्या बढेर एक करोड ८४ लाख २५ हजार २३० पुगेको छ । यस अवधिमा वैदेशिक बिमालेख, म्यादी र लघु म्यादी बिमालेख…

  • यसपालि दसैँमा नयाँ नोट साट्न नपाइने

    यसपालि दसैँमा नयाँ नोट साट्न नपाइने

    यस वर्षको दसैँमा पनि सर्वसाधारणले नयाँ नोट साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई यस वर्षको दसैँमा नयाँ नोट नभएर सुकिला नोट नै सटही गरिदिने भएको छ । नोटको प्रयोग बढाउन दसैँमा नयाँ नोट बजारमा नपठाउने नीति राष्ट्र बैंकले लिएको छ । नयाँ नोट एकैपटकमा पुराना भएर राष्ट्र…

  • सन् २०२५ मा भित्रिए ५४ ब्राण्डका ८ हजार बढी कार, कुन कम्पनिले कति ल्याए ?

    सन् २०२५ मा भित्रिए ५४ ब्राण्डका ८ हजार बढी कार, कुन कम्पनिले कति ल्याए ?

    सन् २०२५ को साढे ७ महिना (जनवरी-अगष्ट १५)सम्म नेपाली बजारमा कुल ८ हजार ९०१ युनिट कार भित्रिएका छन् । यो संख्या पेट्रोल र विद्युतीय (ईभी) दुवैको हो । साढे ७ महिनामायस अवधिका कुल ५४ ब्राण्डका कार आयात भएको छ । जसमा चार ब्राण्ड बीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।यस वर्ष…

  • अब घरजग्गा दलालले १० लाख रुपैयाँसम्म तिरेर लाइसेन्स लिनुपर्ने

    अब घरजग्गा दलालले १० लाख रुपैयाँसम्म तिरेर लाइसेन्स लिनुपर्ने

    सरकारले घरजग्गा दलालहरूले लाइसेन्स लिन तिर्नुपर्ने दस्तुरको व्यवस्था गरेको छ। मालपोत नियमावलीको आठौँ संशोधनमार्फत अब घरजग्गा कारोबारमा संलग्न व्यक्तिहरूले अधिकतम १० लाख रुपैयाँसम्म दस्तुर तिर्नुपर्ने भएको हो। सरकारले घरजग्गा दलालहरूले लाइसेन्स लिन तिर्नुपर्ने दस्तुरको व्यवस्था गरेको छ। सरकारले मालपोत नियमावलीको आठौँ संशोधन गर्दै अधिकतम १० लाख रुपैयाँसम्मको दस्तुर तिर्नुपर्ने व्यवस्था…

  • सहुलियतपूर्ण कर्जासम्बन्धी संशोधित कार्यविधि कार्यान्वयनमा

    सहुलियतपूर्ण कर्जासम्बन्धी संशोधित कार्यविधि कार्यान्वयनमा

    नेपाल राष्ट्र बैंकले हालै सहुलियतपूर्ण कर्जासम्बन्धि संशोधित कार्यविधि, २०८२ लागू गरेको छ । राष्ट्र बैंकका अनुसार, यस कार्यविधिले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा सरकारबाट उपलब्ध गराइने ब्याज अनुदान रकमको व्यवस्थापन गर्ने भएको हो । असार मसान्तसम्म कुल ९४ हजार ९सय २० ऋणीलाई ७८ अर्ब ६६ करोड रुपैयाँ बराबरको…

  • मासुलगायत कृषिवस्तु निर्यातका लागि थप सहजीकरण गरिदिन चीनसँग नेपालको आग्रह

    मासुलगायत कृषिवस्तु निर्यातका लागि थप सहजीकरण गरिदिन चीनसँग नेपालको आग्रह

    नेपालले मासु, दुग्ध पदार्थ, तरकारी एवं फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसमक्ष आग्रह गरेको छ। चीनको भन्सार प्रशासन र कृषि तथा पशुपक्षी मन्त्रालयका उच्च अधिकारीबीच बिहीबार काठमाडौंमा भएको द्विपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले सकारात्मकरुपमा लिएको जनाएको छ। नेपालबाट थर्मलरुपमा प्रशोधित भैँसीको…

  • नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

    नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

    नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए । वर्तमान आईजीपी दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन् त्यसपछि खापुङको नियुक्त लागू हुनेछ ।

  • मलेनिकाको सरुवामा साम–दाम–दण्ड–भेद प्रयोग गर्दै ‘पावर कपल’

    मलेनिकाको सरुवामा साम–दाम–दण्ड–भेद प्रयोग गर्दै ‘पावर कपल’

    महालेखा नियन्त्रकको कार्यालयमा यति बेला एक जोडी श्रीमान् श्रीमती (‘पावर कलप’) को रजगज देखिएको छ । मलेनिकाको कर्मचारी प्रशासन शाखाले केही दिनमै लेखाका उपसचिवहरूको थप सरुवा गर्दै छ । उपसचिवहरूको थप सरुवा एक चरणमा गरिसकेको छ भने अर्को चरणमा केही दिनमै गर्ने तयारी गर्दै छ । यही बेला श्रीमान् निर्मल…

  • नेपालमा जलविद्युतको अपार सम्भावना छ, लगानी गर्नुस् : मन्त्री भण्डारी

    नेपालमा जलविद्युतको अपार सम्भावना छ, लगानी गर्नुस् : मन्त्री भण्डारी

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विद्युतको सम्भावनासँगै विद्युतीय सामग्रीहरुको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताए । ‘इलेक्ट्रिक पावरको एग्जिबेसन भइरहेको छ ।…

Scroll to Top