नेपालीलाई विदेशमा लगानी गर्ने वातावरण बनाउँदै राष्ट्र बैङ्क, के हुन्छ उपलब्धि ?
सरकारले नेपाली लगानीकर्तालाई विदेशमा लगानी खुला गर्ने कानुन निर्माण अघि बढाएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको विदेशमा लगानी खुला गर्ने व्यवस्थासहितको नयाँ विदेशी विनिमय ऐनको अवधारणा र प्रारम्भिक मस्यौदा अर्थ मन्त्रालयमा पुगेको छ । गत २२ जेठमा ऐन तर्जुमाका लागि मन्त्रिपरिषद्ले सिद्धान्त (अवधारणापत्र) स्वीकृति दिएको थियो । सोहीअनुसार केन्द्रीय बैंकले ऐनको…

