काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गर्यो ४ अर्ब ५३ करोडको व्यापार
काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउसले गत आर्थिक वर्षको ९ महिनामा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा ४ अर्ब ५३ करोड ८० लाख रुपैयाँको गरेको हो । सन् २०२४ मा ५ अर्ब ८६ करोड ७० लाखको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ५…

