Banijya News

समाचार

भदौ १८ गतेबाट निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने

भदौ १८ गतेबाट निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने

निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ […]

आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना

आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना

कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा पत्रकारहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक धर्ना दिएका छन् । सरकारले प्रेस स्वतन्त्रतामाति अंकुश लगाउने मनसायले विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा धर्ना दिइएको हो ।धर्ना कार्यक्रममा पत्रकारहरुले ‘प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’…


  • ‘हरिबहादुर’ अब ठूलो पर्दामा

    ‘हरिबहादुर’ अब ठूलो पर्दामा

    नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बनेको छ । लामो…

  • Default Image

    नेप्सेमा हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत

    हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ। सूचीकृत भएको छ। आज बिहीबार कम्पनीको ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार किा र संस्थापक सेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३०…

  • २ वर्षसम्म कर्णाली र सुदूरपश्चिमका ९७ हिमाल आरोहणमा शुल्क छुट

    २ वर्षसम्म कर्णाली र सुदूरपश्चिमका ९७ हिमाल आरोहणमा शुल्क छुट

    नेपाल सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर (शुल्क) पूर्णरूपमा मिनाहा गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको सूचना अनुसार यो निर्णय दुई आर्थिक वर्ष २०८२–०८३ र २०८३–०८४ का लागि लागू हुनेछ । सूचना प्रकाशित गरेको हो…

  • बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १२.६ प्रतिशतले बढ्यो

    बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १२.६ प्रतिशतले बढ्यो

    आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार निक्षेप परिचालन १२.६ प्रतिशत अर्थात् ८ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँले बढेको हो । अघिल्लो वर्ष यो वृद्धि दर १३ प्रतिशत (७ खर्ब ४२ अर्ब ३७ करोड) रूपैयाँ थियो ।…

  • सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने

    सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने

    लुम्बिनी क्षेत्र वरपरको १५ किलोमिटर वा ८०० मिटर आसपासका कार्बन उत्सर्जन गर्ने उद्योग सार्न र नयाँ नखोल्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कार्बन उत्सर्जन गर्ने उद्योग दुई वर्षभित्र अन्यत्र स्थानान्तरण गरेर यस्ता किसिमका नयाँ उद्योग नखोल्न आदेश दिएको…

  • Default Image

    आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्न अर्थमन्त्रीको जोड

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। पूर्व योजनाकारमञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘नेपाललाई अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती’ विषयक सार्वजनिक नीति बहस कार्यक्रममा उनले विश्वव्यापी सन्दर्भ र परिस्थितिअनुसार अनुदानमुखी भएर अगाडि बढ्न नसकिने र…

  • तोलामा चार सयले बढ्यो सुनको मुल्य

    तोलामा चार सयले बढ्यो सुनको मुल्य

    नेपाली बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मुल्य तोलामा चार सयले बढेको छ भने चाँदी १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार ४०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु…

  • अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच चीनसंगको व्यापारबारे छलफल

    अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच चीनसंगको व्यापारबारे छलफल

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । बिहीबार अर्थमन्त्री पौडेल र उपमन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल…

  • आइसिएफसि फाइनान्सलेलाई ऋणपत्र निष्कासन गर्न राष्ट्र बैंकबाट अनुमति

    आइसिएफसि फाइनान्सलेलाई ऋणपत्र निष्कासन गर्न राष्ट्र बैंकबाट अनुमति

    आइसिएफसि फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । कम्पनीले राष्ट्र बैंकबाट प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यका उल्लेखित कित्ता ऋणपत्र निष्कासन गर्न भदौ ९ गते अनुमति पाएको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत आइसिएफसि फाइनान्स…

  • आजसम्म कायम हाथवे इन्भेस्टमेन्टका सेयरधनीले लाभांश पाउने

    आजसम्म कायम हाथवे इन्भेस्टमेन्टका सेयरधनीले लाभांश पाउने

    हाथवे इन्भेस्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम दिन रहेको छ।कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि भदौ १३ गते बुक क्लोज गर्दैछ। यसर्थ आज भदौ १२ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले साधारणसभा यही…

Scroll to Top