Banijya News

समाचार

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच चीनसंगको व्यापारबारे छलफल

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच चीनसंगको व्यापारबारे छलफल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । बिहीबार अर्थमन्त्री पौडेल […]

आजसम्म कायम हाथवे इन्भेस्टमेन्टका सेयरधनीले लाभांश पाउने

आजसम्म कायम हाथवे इन्भेस्टमेन्टका सेयरधनीले लाभांश पाउने

हाथवे इन्भेस्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम दिन रहेको छ।कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि भदौ १३ गते बुक क्लोज गर्दैछ। यसर्थ आज भदौ १२ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले साधारणसभा यही…


  • नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

    नेपाल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

    नेपाल फाइनान्स लिमिटेडको करिब ८ लाख कित्ता सेयर आज भदौ १२ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ७ लाख ९४ हजार ९७१.१८७ कित्ता अवितरित सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ…

  • Default Image

    चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम दिन रहेको छ। एनएमबि क्यापिटल सञ्चालन गरेको २ वटा र सिटिजन्स क्यापिटलले सञ्चालन गरेको २ वटा गरी चार म्युचुअल फन्डको इकाइधनीहरुले आजसम्म लाभांश सुरक्षित गर्न सक्नेछन् । यी ४ म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ को लाभांश वितरण गर्न भोलि…

  • बैंकहरूको लाभांश स्वीकृतिमा राष्ट्र बैंकको कडाइ, बनायो नयाँ कार्यविधि

    बैंकहरूको लाभांश स्वीकृतिमा राष्ट्र बैंकको कडाइ, बनायो नयाँ कार्यविधि

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लाभांश स्वीकृतिमा कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि बनाएको हो । राष्ट्र बैंकले जारी गरेको कार्यविधि अनुसार अविमोच्य असञ्चित अग्राधिकार शेयरको…

  • २० औद्योगिक ग्राम र सेज राष्ट्रिय प्राथमिकतामा, कार्यान्वयन प्रक्रिया सहज हुने

    २० औद्योगिक ग्राम र सेज राष्ट्रिय प्राथमिकतामा, कार्यान्वयन प्रक्रिया सहज हुने

    सरकारले देशभरका २० औद्योगिक ग्राम, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र (सेज)लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना (National Priority Project) मा सूचीकृत गर्ने निर्णय गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त…

  • शुक्रबारदेखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

    शुक्रबारदेखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी

    राजधानी काठमाडौँमा विद्युतीय तथा इलेक्ट्रोनिक्स सामग्रीको विशाल प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डियाको संयुक्त पहलमा भदौ १३ देखि १५ गतेसम्म भृकुटीमण्डपमा यस प्रदर्शनीको आयोजना हुन लागेको हो। विज्ञप्तिअनुसार, यस प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल सौर्य विद्युत्…

  • प्रदेश र स्थानीय तहको ६० अर्ब अनुदान कटौती

    प्रदेश र स्थानीय तहको ६० अर्ब अनुदान कटौती

    संघीय सरकारले हरेक वर्ष प्रदेश र स्थानीय तहलाई दिने अनुदान कटौती गर्न थालेको छ। आर्थिक वर्ष २०८१-८२ मा प्रदेश र स्थानीय तहलाई छुट्याइएको अनुदानमध्ये ६० अर्ब रूपैयाँ कम पठाइएको अर्थ मन्त्रालयको विवरणले देखाएको छ। पछिल्लो तीन आर्थिक वर्षमा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिँदै आएको अनुदानमा व्यापक कटौती गर्दा…

  • माओवादीले अघि सारेको नीतिले लोडसेडिङ हट्याे: वर्षमान पुन

    माओवादीले अघि सारेको नीतिले लोडसेडिङ हट्याे: वर्षमान पुन

    माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफूहरुको सरकारले लिएको नीतिका कारण मुलुक जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनेको बताएका छन् । पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा पुनले नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाउने काम आफूहरुले गरेको बताए । नीतिगत निरन्तरताका कारण जलविद्युत क्षेत्रमा उल्लेख्य प्रगति भएको उनको भनाइ थियो । प्रचण्ड नेतृत्वको पहिलो…

  • राज्य व्यवस्था समितिमा ईश्वरी निर्विरोध

    राज्य व्यवस्था समितिमा ईश्वरी निर्विरोध

    राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएको घोषणा गरिएको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेको थियो । निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई दिए । निजामती विधेयकको कुलिङ पिरियड छेडखानीमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहराएसँगै खतिवडाले…

Scroll to Top