Banijya News

समाचार

प्रदेश र स्थानीय तहको ६० अर्ब अनुदान कटौती

प्रदेश र स्थानीय तहको ६० अर्ब अनुदान कटौती

संघीय सरकारले हरेक वर्ष प्रदेश र स्थानीय तहलाई दिने अनुदान कटौती गर्न थालेको छ। आर्थिक वर्ष २०८१-८२ मा प्रदेश र […]

राज्य व्यवस्था समितिमा ईश्वरी निर्विरोध

राज्य व्यवस्था समितिमा ईश्वरी निर्विरोध

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएको घोषणा गरिएको छ । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेको थियो । निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई दिए । निजामती विधेयकको कुलिङ पिरियड छेडखानीमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहराएसँगै खतिवडाले…


  • एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

    एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

    नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर प्रहरीको नियन्त्रणमा छन्। उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर म्याद थप गर्न महरलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ। महरविरूद्ध भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो। ‘उहाँ आफै प्रहरी सम्पर्कमा आउनुभएको हो, अहिले उहाँलाई अदालतमा लगिएको छ, उहाँविरूद्ध हुलाकमार्फत जाहेरी…

  • कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा विशाल र त्रिवेणी ग्रुपको ५१ प्रतिशत स्वामित्व

    कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा विशाल र त्रिवेणी ग्रुपको ५१ प्रतिशत स्वामित्व

    दुई ठूला व्यावसायिक समूह विशाल ग्रुप र त्रिवेणी ग्रुपले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत् आयोजनाको ५१ प्रतिशत संस्थापक स्वामित्व खरिद गरेका छन् । दुवै समूहले ग्रिन भेन्चर्स लिमिटेडमार्फत आयोजना खरिद गरेका हुन् । ग्रिन भेन्चर्सले यसअघि ५२.२ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ । मंगलबार ग्रिन…

  • गत महिना मात्रै थपियो १४ अर्ब २ करोड सार्वजनिक ऋण

    गत महिना मात्रै थपियो १४ अर्ब २ करोड सार्वजनिक ऋण

    चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महीनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालू आवको शुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब २ करोडले बढेर…

  • इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा के हुन्छ कारवाही ?

    इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा के हुन्छ कारवाही ?

    यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत…

  • बैंकहरुको निक्षेप संकलन साढे १२ प्रतिशतले बढ्यो

    बैंकहरुको निक्षेप संकलन साढे १२ प्रतिशतले बढ्यो

    पछिल्लो एक आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन साढे १२ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा कर्जा लगानी पनि ८.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षमा अघिल्लो सोही अवधिको तुलनामा १२.६ प्रतिशतले निक्षेप बढेको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार २०८२…

  • श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ आजदेखि खुल्दै, कति लगानी गर्ने ?

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ आजदेखि खुल्दै, कति लगानी गर्ने ?

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आजदेखि (भदौ १२) आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो आईपीओ निष्कासन गर्न लागेको हो । कति कित्ता र कसलाई? कम्पनीले कुल जारी पुँजीको २०% अर्थात् ३२ करोड ६२ लाख ५० हजार…

  • रवि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले माग्यो कैफियत प्रतिवेदन

    रवि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले माग्यो कैफियत प्रतिवेदन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ। न्यायाधीश सागर विष्टको इजलासले यो आदेश जारी गरेको हो । लामिछानेले आफूलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। उनले…

  • घरजग्गा कारोबारबाट तीन अर्ब २८ करोड राजस्व संकलन, कुन शीर्षकमा कति ?

    घरजग्गा कारोबारबाट तीन अर्ब २८ करोड राजस्व संकलन, कुन शीर्षकमा कति ?

    साउन महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २ सय ४२ रुपैयाँ मासिक राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा देशभरका १३५ मालपोत कार्यालयबाट भएको १ लाख ४ हजार २ सय १८ वटा कारोबारबाट उक्त राजस्व संकलन…

  • सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन: युवालाई २० लाखसम्म कर्जा

    सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन: युवालाई २० लाखसम्म कर्जा

    सरकारले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि संशोधन गरी विभिन्न उद्यम, व्यवसाय र आवश्यकता अनुसार कर्जाको सीमा विस्तार गरेको छ। परम्परागत सीप र पेशाको आधुनिकीकरण, उद्यमशीलताको प्रवर्द्धन र प्राकृतिक विपद् प्रभावितलाई निजी आवास निर्माणमा सहयोग गर्ने उद्देश्यले अर्थ मन्त्रालयले कार्यविधि संशोधन गरेको हो। अर्थमन्त्रालयका अनुसार संशोधित कार्यविधिपछि बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने…

Scroll to Top