Banijya News

समाचार

बैंकहरुको लगानी क्षमता १० खर्ब भएपनि किन बढेन कर्जा प्रवाह ?

बैंकहरुको लगानी क्षमता १० खर्ब भएपनि किन बढेन कर्जा प्रवाह ?

नेपालका बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का आधारमा झन्डै १० खर्ब कर्जा लगानी गर्ने क्षमता छ। […]

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग…


  • बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको थियो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओलाई केयर रेटिङ नेपालले केयर…

  • पिपुल्स पावरको अवितरित हकप्रद सेयर बिक्रीमा

    पिपुल्स पावरको अवितरित हकप्रद सेयर बिक्रीमा

    पिपुल्स पावरले आज भदौ १५ गतेबाट ३ लाख ९१ हजार बढी कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म आफ्ना सेयरधीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो। तोकिएको समयमा बिक्री हुन नसकेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत…

  • हाइड्रो होल्डिंसले ठूला परियोजनामा लगानी बढाउने

    हाइड्रो होल्डिंसले ठूला परियोजनामा लगानी बढाउने

    हाइड्रो होल्डिंस् कम्पनीले अब ठूला परियोजनामा लगानी बढाउने भएको छ । कम्पनीले बाजुरा जिल्लामा माथिल्लो बुढिगंगा–२ जलविद्युत आयोजना २३ मे.वा. र कालिकोट जिल्लामा जनटाडा जलविद्युत आयोजना ६.८ मेगावाटको जलविद्युत परियोजनालाई तीव्र गतिमा निर्माण गर्नेछ । यस कम्पनीले विभिन्न जलविद्युत परियोजनामा लगानी गरी रहेको छ । कम्पनीले आव २०८१/८२ मा माथिल्लो…

  • नबिल इन्भेष्टमेन्ट बैंकिङका दुई योजनाको लाभांश प्रस्ताव

    नबिल इन्भेष्टमेन्ट बैंकिङका दुई योजनाको लाभांश प्रस्ताव

    नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष २०८१/८२ को लाभांश प्रस्ताव गरेका छन् । नबिल ब्यालेन्स्‌ड फण्ड २ र नबिल ब्यालेन्स्‌ड ३ ले गत वर्षको लागि समान १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको भदौ १२ गते बसेको…

  • Default Image

    हिमालयन ८०–२० ले १६.१६ प्रतिशत प्रतिफल वितरण गर्ने

    हिमालयन क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्ष ०८१/८२ का लागि १६ दशमलव १६ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको भदौ १३ गते साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले कर समेत उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । प्रतिफल…

  • आज बैंकिङ प्रणालीबाट ५५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    आज बैंकिङ प्रणालीबाट ५५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा…

  • हकप्रद सेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक

    हकप्रद सेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक

    नारायणी डेभलपमेन्ट बैंकले यही असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। बैंकले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। हकप्रद सेयर…

  • बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता

    बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता

    प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्तामा दुवै नेताहरूले आगामी दिनहरूमा परस्पर लाभदायक सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको नेपाली दूतावासले जनाएको छ । नेपाललाई निरन्तर सहयोग गर्न चिनियाँ राष्ट्रपति सीले वचनबद्धता जनाएका छन् । राष्ट्रपति सीले द्विपक्षीय तथा संयुक्त राष्ट्रसंघ तथा एससिओजस्ता बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता…

  • १४ निर्जीवन बिमा कम्पनीले जारी गरे दुई लाख १५ हजार बीमालेख

    १४ निर्जीवन बिमा कम्पनीले जारी गरे दुई लाख १५ हजार बीमालेख

    निर्जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो एक महिना चार अर्ब ३१ करोड ८४ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बिमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले कुल दुई लाख १५ हजार दुई सय ८५ वटा बीमालेख जारी गरेका हुन् । चालू आवको पहिलो एक…

  • लुम्बिनीबाट १५ किमि भित्रका प्रदूषणकारी उद्योग दुई वर्षमै सार्न सम्भव छ ?

    लुम्बिनीबाट १५ किमि भित्रका प्रदूषणकारी उद्योग दुई वर्षमै सार्न सम्भव छ ?

    सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर भित्र रहेका प्रदूषणकारी उद्योगलाई दुई वर्षभित्र बन्द वा स्थानान्तरण गर्न आदेश जारी गरेपछि सरकारले यसको कार्यान्वयन कसरी गर्ने भन्नेमा छलफल सुरु गरेको छ। अदालतको आदेशले लुम्बिनी संरक्षणतर्फ निर्णायक सन्देश दिएको भए पनि व्यावहारिक कार्यान्वयन कति सम्भव छ भन्ने प्रश्नमा भने सरोकारवालाबीच गम्भीर बहस चलिरहेको…

Scroll to Top