Banijya News

समाचार

सागर डिष्टिलरीको आईपीओ बाँडफाँट

सागर डिष्टिलरीको आईपीओ बाँडफाँट

सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने शेयरमध्ये […]

तीन वर्ष सम्म पनि अधिकांश पालिकाले गर्न सकेनन् जग्गा वर्गीकरण

तीन वर्ष सम्म पनि अधिकांश पालिकाले गर्न सकेनन् जग्गा वर्गीकरण

भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बित्दा पनि देशभरका करिब ५०० स्थानीय तहले अझै जग्गा वर्गीकरणको काम सम्पन्न गरेका छैनन्। पटक–पटक समयसीमा थपिए पनि पालिकाहरूले काम नगरेपछि हाल फेरि कित्ताकाट रोकिएको छ। यसले घरजग्गा कारोबार, अंशबण्डा र बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह प्रक्रियामा प्रत्यक्ष असर पारेको छ। भूमि व्यवस्थापन…


  • जुम्लामा पछिल्लो दुई वर्षमै ९ सय बढी उत्पादनमूलक उद्योग बन्द

    जुम्लामा पछिल्लो दुई वर्षमै ९ सय बढी उत्पादनमूलक उद्योग बन्द

    जुम्लामा पछिल्ला वर्षहरूमा उत्पादनमूलक उद्योग खारेज हुने क्रम तीव्र बन्दै गएको छ। अनुदान वितरणमा कडाइ भएपछि यस्ता उद्योगहरू बन्द हुने दर बढेको हो। रोजगारी सिर्जना, आर्थिक समृद्धि र स्थानीय उत्पादनको प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यसहित दर्ता भएका उद्योगहरू अनुदानमा भर पर्न थालेपछि दीर्घकालीन रूपमा टिक्न नसकेको देखिएको छ। उद्योग तथा…

  • ६९ लाख ९९ हजारले लिए स्थायी लेखा नम्बर

    ६९ लाख ९९ हजारले लिए स्थायी लेखा नम्बर

    नेपालमा झन्डै ७० लाख उपभोक्ताले स्थायीलेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार एकै वर्षमा ७ लाख ७३ हजार २१७ करदाता थपिएसँगै स्थायी लेखा नम्बर लिने करदाताको संख्या गत असार मसान्तसम्म ६९ लाख ९९ हजार ३५० पुगेको हो । करकट्टी गर्ने निकायले लिएको व्यावसायिक स्थायीलेखा नम्बर (बीप्यान), स्थायी…

  • ट्रेजरी बिलमार्फत् पाँच अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    ट्रेजरी बिलमार्फत् पाँच अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    ट्रेजरी बिलमार्फत सरकारले सोमबार ५ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै २८ दिने ट्रेजरी बिलमार्फत उल्लेखित रकम उठाउन लागेको जनाएको हो । ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिनेछ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी गर्ने कार्यतालिका रहेको…

  • ‘जाग नेपाली’ले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध आन्दोलन गर्ने

    ‘जाग नेपाली’ले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध आन्दोलन गर्ने

    इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध ‘जाग नेपाली’ले आन्दोलनको घोषणा गरेको छ। सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै जाग नेपाली आन्दोलनमा होमिएको संयोजक डा. दीपेश केसीले जानकारी दिए। रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा देवनागरी लिपि मेटेर रोमन…

  • सात प्रदेशलाई सातवटा जहाज किन्ने सरकारको तयारी

    सात प्रदेशलाई सातवटा जहाज किन्ने सरकारको तयारी

    सरकारले सात प्रदेशमा सञ्चालन गर्ने उद्देश्यले सातवटा ट्विनअटर विमान खरिद गर्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्विनअटर जहाजको अभावले नियमित हवाई सेवामा समस्या भइरहेको बताए । सोही समस्या समाधान गर्न हाल मन्त्रालयले सातै प्रदेशका लागि सातवटा ट्विनअटर जहाज खरिद गर्ने…

  • Default Image

    गत वर्ष उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशतमा सीमित

    गत आर्थिक वर्ष २०८१/०८२ मा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.०६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकअनुसार, अघिल्लो वर्षको तुलनामा महँगी कम हो । सरकारले बजेटमार्फत ५.५ प्रतिशत महँगी कायम रहने अनुमान गरेको थियो । तर, मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले महँगीलाई ५ प्रतिशतको हाराहारीमा राखेर मौद्रिक विस्तारबाट मूल्यमा…

  • विदेशी मुद्रा सञ्चिति, १५.४ महिनालाई पुग्ने, खातामा पौने २७ खर्ब

    विदेशी मुद्रा सञ्चिति, १५.४ महिनालाई पुग्ने, खातामा पौने २७ खर्ब

    नेपालको विदेशी मुद्रा सञ्चित (विदेशी विनिमय) मा उच्च वृद्धि हुँदा गत १५.४ महिनाको बस्तु तथासेवा आयात धान्नसक्ने अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ’ राष्ट्र…

  • नेपालको आर्थिक अवस्थामा सुधार: बाह्य ऋण यथावत्, शोधनान्तर र चालु खाता बचतमा

    नेपालको आर्थिक अवस्थामा सुधार: बाह्य ऋण यथावत्, शोधनान्तर र चालु खाता बचतमा

    नेपालको आर्थिक अवस्थामा सकारात्मक संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशको बाह्य सम्पत्तिमा वृद्धि भएको छ भने शोधनान्तर स्थिति र चालु खाता लगातार बचतमा रहेका छन् । यद्यपि, सरकारको ऋण दायित्व भने उच्च नै रहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपाल…

  • उखु किसानद्वारा गत वर्षको अनुदान भुक्तानीको माग गर्दै काठमाडौंमा प्रदर्शन

    उखु किसानद्वारा गत वर्षको अनुदान भुक्तानीको माग गर्दै काठमाडौंमा प्रदर्शन

    गत आर्थिक वर्ष २०८१/८२ को उखु अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समिति लगायतका संगठनहरूको अगुवाइमा किसानहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम तत्काल भुक्तानी गर्न माग…

  • विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धिभई भित्रियो १७ खर्ब २३ अर्ब २७ करोड

    विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धिभई भित्रियो १७ खर्ब २३ अर्ब २७ करोड

    गत आर्थिक वर्ष २०८१÷८२ मा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। २०८२ असार महिनाको विप्रेषण आप्रवाह…

Scroll to Top