Banijya News

समाचार

दोहोरो आईजिन विवाद चुलिँदा रोकियो सेयर सूचीकरण, लगानीकर्ता समस्यामा

दोहोरो आईजिन विवाद चुलिँदा रोकियो सेयर सूचीकरण, लगानीकर्ता समस्यामा

नेपालको पुँजी बजारमा इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजिन) सम्बन्धी विवाद गहिरिँदै जाँदा नयाँ कम्पनीहरूको सेयर दोस्रो बजारमा सूचीकृत रोकिएको छ […]

नाइमा एक्स्पोमा चार दिनमा ७० हजार दर्शकले गरे अवलोकन

नाइमा एक्स्पोमा चार दिनमा ७० हजार दर्शकले गरे अवलोकन

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’को चार दिनमा झन्डै ७० हजार जनाले अवलोकन गरेका छन् । नाइमाका अनुसार, पहिलो दिन बुधबार १५ हजार, दोस्रोदिन बिहीबार १३ हजार ५०० तेस्रो दिन शुक्रबार १९ हजार र चौथो दिन शनिबारसम्म २१ हजार ५०० जनाले अवलोकन…


  • देशलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकारले थाल्यो गृहकार्य

    देशलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकारले थाल्यो गृहकार्य

    देशलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकारले गृहकार्य थालेको छ । सरकारले देशभरका सबै सहकारी संघ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विवरण अनिवार्य रूपमा अनलाइनमार्फत बुझाउन निर्देशन दिएको छ । सहकारी विभागले जारी गरेको सूचनालाई आधार मान्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई परिपत्र गरी यो निर्देशन कार्यान्वयन…

  • अवैध रूपमा भित्रिने भारतीय माछाका कारण समस्यामा किसान

    अवैध रूपमा भित्रिने भारतीय माछाका कारण समस्यामा किसान

    खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन्। यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन्। उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी…

  • कालिञ्चोक दर्शन लिमिटेडको आम्दानी ३५.६५ प्रतिशतले वृद्धि

    कालिञ्चोक दर्शन लिमिटेडको आम्दानी ३५.६५ प्रतिशतले वृद्धि

    कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो आम्दानी र नाफामा उल्लेख्य सुधार गरेको छ। कम्पनीले यस अवधिमा ७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो। आम्दानीमा…

  • निजी विद्यालय संचालकहरूद्वारा २९ गतेदेखि आन्दोलन सुरू गर्ने

    निजी विद्यालय संचालकहरूद्वारा २९ गतेदेखि आन्दोलन सुरू गर्ने

    निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकमा उल्लेख गैरनाफामूलक र पूर्ण छात्रवृत्ति वाक्यांश हटाउन माग गरेका छन् । प्याब्सन, एन–प्याब्सन, नेसनल प्याब्सन र हिसानले आज काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गरी निजी विद्यालयलाई गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउन माग गरेका हुन् । निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश तथा पूर्ण छात्रवृत्ति भन्ने…

  • Default Image

    कस्तो छ पछिल्लो समय देशमा रासायनिक मलको अवस्था ?

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुनासो नआओस् भन्नेमा यथेष्ट ध्यान दिइएको जनाएको छ । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मार्गस्थ छ । साल्ट टे«डिङ कम्पनी र कृषि सामग्री कम्पनी…

  • अमेरिकाको ऋणः ३७ ट्रिलियन डलर पार, ट्रम्पको कर बढाउने रणनीतिमाथि प्रश्न

    अमेरिकाको ऋणः ३७ ट्रिलियन डलर पार, ट्रम्पको कर बढाउने रणनीतिमाथि प्रश्न

    विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण लगातार बढ्दै गएको छ । यो हालै ३७ ट्रिलियन डलरको आँकडा पार गरेर नयाँ कीर्तिमान बनाएको छ, । ऋण बढ्दै जाँदा अमेरिकको आर्थिक भविष्यमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । यो विकराल अवस्थाको मुख्य कारणमध्ये एक हो, ब्याज भुक्तानीमा हरेक दिन खर्च…

  • सिटिजन्स बैंकको नाफामा २ प्रतिशतको गिरावट

    सिटिजन्स बैंकको नाफामा २ प्रतिशतको गिरावट

    सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा बैंकले १ अर्ब २९ करोड ३३ लाख खुद नाफा गरेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत घटेको हो । बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड…

  • ठमेल सञ्चयकोबाट सुरु हुँदै इन्द्रेणी गाईजात्रा र्‍याली

    ठमेल सञ्चयकोबाट सुरु हुँदै इन्द्रेणी गाईजात्रा र्‍याली

    “राजनीतिक सहभागिता हाम्रो अधिकार” भन्ने नारासहित आइतबार दिउँसो १२ः३० बजे काठमाडौँको सञ्चयकोष भवन, ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली सुरु हुँदैछ। र्‍यालीमा सहभागी हुन आयोजकहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैलाई आह्वान गरेका छन्। यस वर्षको इन्द्रेणी गाईजात्रा उत्सव एसियाकै पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तको नेतृत्वमा, दक्षिण एसियामा पहिलो पटक कानुनी रूपमा…

  • नागरिक लगानी कोषको नाफा एक अर्ब २५ करोड

    नागरिक लगानी कोषको नाफा एक अर्ब २५ करोड

    नागरिक लगानी कोषले एक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण अनुसार कोषले सो बराबरको नाफा कमाएको हो । गत आर्थिक वर्षमा कोषको नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो । कोषले ब्याज, सेवाशुल्क तथा कमिसन तथा विविध आम्दानी…

  • तोलामा २ सय रुपैयाँले घट्यो सुनको मुल्य

    तोलामा २ सय रुपैयाँले घट्यो सुनको मुल्य

    नेपाली बजारमा आज सुन २०० रुपैयाँले घटेको छ । आज सुन एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला…

Scroll to Top