Banijya News

समाचार

ठमेल सञ्चयकोबाट सुरु हुँदै इन्द्रेणी गाईजात्रा र्‍याली

ठमेल सञ्चयकोबाट सुरु हुँदै इन्द्रेणी गाईजात्रा र्‍याली

“राजनीतिक सहभागिता हाम्रो अधिकार” भन्ने नारासहित आइतबार दिउँसो १२ः३० बजे काठमाडौँको सञ्चयकोष भवन, ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली सुरु हुँदैछ। र्‍यालीमा […]

तोलामा २ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा २ सय रुपैयाँले घट्यो सुनको मुल्य

नेपाली बजारमा आज सुन २०० रुपैयाँले घटेको छ । आज सुन एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला…


  • बचतकर्ताको रकम फिर्ता गर्न सिभिल सहकारीको जग्गा बेचिँदै

    बचतकर्ताको रकम फिर्ता गर्न सिभिल सहकारीको जग्गा बेचिँदै

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता गर्न सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका नाममा रहेको जग्गा बिक्रीको प्रक्रिया अघि बढाएको छ । समितिले काठमाडौं महानगरपालिका–१३ स्थित कित्ता नम्बर–१३९ को ५२५.९६ वर्गमिटर जग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गर्न लागेको जनाएको छ । उक्त जग्ग्गाको मूल्य प्रतिआना न्यूनतम ७५ लाख रुपैयाँ…

  • अवलोकनकर्ता बढेपछि एक दिन थपियो नाइमा मोबिलिटी एक्स्पो

    अवलोकनकर्ता बढेपछि एक दिन थपियो नाइमा मोबिलिटी एक्स्पो

    साउन २१ बाट सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को चौथो दिन शनिबार २१ हजार ५ सय जनाले अवलोकन गरेका छन् । एकै दिन आगन्तुकको यो उपस्थिति अति धेरै रहेको आयोजक नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ । दिनकै भीड बढीरहँदा आगन्तुक र एक्स्पोमा सहभागी विभिन्न सवारी कम्पनीको मागअनुसार…

  • पछिल्लो पाँच वर्षमा २४ गुणाले बढ्यो विद्युतीय सवारीको आयात

    पछिल्लो पाँच वर्षमा २४ गुणाले बढ्यो विद्युतीय सवारीको आयात

    नेपालमा पछिल्लो पाँच वर्षमा विद्युतीय सवारीको आयात २४ गुणाले बढेको छ । भन्सार विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ सय ७५ वटा विद्युतीय सवारी आयात भएकामा त्यसपछि बढ्दै गएर आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा यस वर्ष मात्र १३ हजार ५ सय ६९ वटा विद्युतीय सवारी आयात भएका छन्…

  • कृषि विकास बैंकले आर्जन गर्यो चार अर्ब १५ करोड रुपैयाँ नाफा

    कृषि विकास बैंकले आर्जन गर्यो चार अर्ब १५ करोड रुपैयाँ नाफा

    कृषि विकास बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब १५ करोड रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा खुद नाफा २ अर्ब ८९ करोड रुपैयाँ…

  • रसुवामा बाढीले गरेको क्षतिमा ९८ करोड ५९ लाखको बीमा दावी

    रसुवामा बाढीले गरेको क्षतिमा ९८ करोड ५९ लाखको बीमा दावी

    गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दावी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दावी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा ५, सामुद्रिक बीमा ९, इञ्जिनियरिङ…

  • क्यानडेली व्यवसायी आदित्य : जो पाँच हजार नेपालीलाई उद्यमी बनाउन चाहान्छन्

    क्यानडेली व्यवसायी आदित्य : जो पाँच हजार नेपालीलाई उद्यमी बनाउन चाहान्छन्

    तराइको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उनको जीवन यात्रा हाल अन्तरराष्ट्रिय जगतसम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उनका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ । उनले नेपालमा लगानीका लागि गरेका प्रयासहरू कस्ता रहे त ? उनीबाट यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने…

  • जनैपूर्णिमा सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक हो : प्रधानमन्त्री ओली

    जनैपूर्णिमा सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गरेका हुन् । “आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धन मनाउँछौँ । वर्षे बाली…

  • क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अलपत्र

    क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अलपत्र

    २०८१ असोज दोस्रोसाताको अबिरल वर्षापछिको बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन (डीडीए) भइरहेको रहेको छ। क्षति आकलन सुरु गरिएको करिब चार महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डीडीए सकिएको जनाइएको छ। घटनाको दश महिना बितिसक्दा पनि विविध कारण अवस्थामा रहेको हो। तर, हालसम्म पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्णविवरण…

  • कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

    कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर…

  • यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

    यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल)…

Scroll to Top