Banijya News

समाचार

क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अलपत्र

क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अलपत्र

२०८१ असोज दोस्रोसाताको अबिरल वर्षापछिको बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन (डीडीए) भइरहेको रहेको छ। क्षति आकलन सुरु गरिएको […]

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल)…


  • बागमति काँग्रेशका असन्तुष्ट पक्ष आज काठमाडौंमा भेला हुँदै

    बागमति काँग्रेशका असन्तुष्ट पक्ष आज काठमाडौंमा भेला हुँदै

    नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेशका १४ सदस्यहको शनिबार दिउँसो काठमाडौँमा बैठक बस्दैछ । आफ्नै सरकार र बहुमत हुँदाहुँदै कांग्रेसकै केही सदस्यहरुको स्वार्थका कारण मुख्यमन्त्रीबाट बहिर्गमन हुनु परेका बहादुर सिंह लामा पक्षधर १४ प्रदेश सभा सदस्यको बैठक बस्न लागेको हो । नागपञ्चमीको दिनका कांग्रेस प्रदेश सभा सदस्य तथा बागमती पार्टी सभापति…

  • रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज देशभर मनाइँदै

    रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज देशभर मनाइँदै

    प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो…

  • जनैपूर्णिमा र रक्षाबन्धन: धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व

    जनैपूर्णिमा र रक्षाबन्धन: धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व

    जनैपूर्णिमा हिन्दुहरूको एक महत्त्वपूर्ण पर्व हो, जसलाई श्रावण पूर्णिमाका दिन मनाइन्छ। यस पर्वलाई जनैपूर्णिमा र रक्षाबन्धन गरी दुई मुख्य रूपमा मनाइन्छ, र यसको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व गहिरो छ। धार्मिक महत्त्वजनैपूर्णिमाको दिन हिन्दु धर्मावलम्बीहरूले अध्यायोपाकर्म (वेदोपाकर्म) अर्थात् वेदारम्भको कर्म गर्छन्। यसै दिन महर्षि याज्ञवल्क्यले सूर्य (आदित्य ब्रह्म) बाट वेद…

  • मोबाइल डेटा तर्फ टेलिकमले एक वर्षमा गुमायो ७६ लाख ग्राहक

    मोबाइल डेटा तर्फ टेलिकमले एक वर्षमा गुमायो ७६ लाख ग्राहक

    नेपाल टेलिकमले मोबाइल डेटा तर्फ एक वर्षमा ७६ लाख ग्राहक गुमाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असारको तथ्यांकअनुसार टेलिकमले एकै वर्ष डेटा तर्फ ७६ लाख ६९ हजार गुमाएको हो । तथ्यांकअनुसार टेलिकमले १६ प्रतिशतले मोबाइल डेटाको बजार हिस्सा गुमाएको देखिन्छ । प्राधिकरणको असारको तथ्यांकअनुसार टेलिकमको मोबाइल ब्रोडब्याण्ड सेवा…

  • उद्योग समितिद्वारा तीन अध्ययन प्रतिवेदन पारित

    उद्योग समितिद्वारा तीन अध्ययन प्रतिवेदन पारित

    प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन र अन्तरक्र्रियासम्बन्धी प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले विभिन्न औद्योगिक प्रतिष्ठान, स्थानीय बजार, भन्सार कार्यालयलगायत क्षेत्रको स्थलगत अनुगमन तथा मधेस र बागमती प्रदेशसभाअन्तर्गतका विषयगत समितिसँग गरिएको अन्तरक्रियासम्बन्धी प्रतिवेदन पारित गरेको हो…

  • अस्ट्रेलियामा दुई नेपाली नेतृत्वका उद्यमलाई लोकल बिजनेस अवार्ड

    अस्ट्रेलियामा दुई नेपाली नेतृत्वका उद्यमलाई लोकल बिजनेस अवार्ड

    अस्ट्रेलियामा रहेका नेपाली समुदायका दुई नेपाली नेतृत्वका उद्यमले अवार्ड प्राप्त गरेका छन् । आईटी टुगेदर र क्लिक कन्सल्टिङ ग्रुपले लोकल बिजनेस अवार्डमा प्रतिष्ठित उपाधि जितेका हुन् । आईटी टुगेदरले उत्कृष्ट नयाँ व्यवसाय र क्लिक कन्सल्टिङ ग्रुपले उत्कृष्ट शिक्षा सेवातर्फ अवार्ड प्राप्त गरेको हो । आईटी टुगेदरले बढ्दो प्राविधिक स्टार्टअप साना…

  • नाइमामा प्रमुख आकर्षण बन्दै बीवाईडी एट्टो–१

    नाइमामा प्रमुख आकर्षण बन्दै बीवाईडी एट्टो–१

    ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिनमै बिवाईडीले सरप्राइज दिएको बीवाईडी एट्टो–१ (बीवाईडी सिंगल)मा ग्राहक झुम्मिएका छन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले देशकै बहुप्रतिक्षित विद्युतीय ह्याचब्याक बीवाईडी एट्टो–१ (बीवाईडी सिंगल) भदौ २१ गते सार्वजनिक भएको थियो । नाइमामा सार्वजनिक गरिएको यो मोडेल सहरी विद्युतीय यातायातमा ठूलो…

  • नाडेप लघुवित्तको खुद नाफा ५ करोड ३७ लाख रुपैयाँ

    नाडेप लघुवित्तको खुद नाफा ५ करोड ३७ लाख रुपैयाँ

    नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ३४ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १५.८८ प्रतिशतको वृद्धि गर्दै ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यसैगरी अघिल्लो वर्ष ३७ करोड २२ लाख रुपैयाँ…

  • भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सहयोग गरे अमेरिकाले ५ करोड डलर पुरस्कार दिने

    भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सहयोग गरे अमेरिकाले ५ करोड डलर पुरस्कार दिने

    अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई ५ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्‍याएको बीबीसीले जनाएको छ । अमेरिकी प्रशासनले मादुरोलाई ‘विश्वको सबैभन्दा ठूलो लागूऔषध…

  • सुदूरपश्चिमका अधिवक्ता प्रताप सिंह ठकुराठी उच्च अदालतको न्यायाधीशमा नियुक्त: पृष्ठभूमि र विश्लेषण

    सुदूरपश्चिमका अधिवक्ता प्रताप सिंह ठकुराठी उच्च अदालतको न्यायाधीशमा नियुक्त: पृष्ठभूमि र विश्लेषण

    न्याय परिषद्ले हालै उच्च अदालतमा गरेको न्यायाधीश नियुक्तिमा अधिवक्ता प्रताप सिंह ठकुराठी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को निर्णयबाट कुल २७ जना न्यायाधीश नियुक्त भएकोमा उनी सुदूरपश्चिमबाट नियुक्त हुने एक्ला अधिवक्ता हुन्, जसले यस क्षेत्रका कानून व्यवसायीहरूका लागि एउटा महत्त्वपूर्ण अवसर र उदाहरण प्रस्तुत गरेको छ। नियुक्तिको सन्दर्भ र विविधता यसपटकको नियुक्तिमा…

Scroll to Top