Banijya News

समाचार

नाडेप लघुवित्तको खुद नाफा ५ करोड ३७ लाख रुपैयाँ

नाडेप लघुवित्तको खुद नाफा ५ करोड ३७ लाख रुपैयाँ

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ३४ करोड ६१ लाख […]

सुदूरपश्चिमका अधिवक्ता प्रताप सिंह ठकुराठी उच्च अदालतको न्यायाधीशमा नियुक्त: पृष्ठभूमि र विश्लेषण

सुदूरपश्चिमका अधिवक्ता प्रताप सिंह ठकुराठी उच्च अदालतको न्यायाधीशमा नियुक्त: पृष्ठभूमि र विश्लेषण

न्याय परिषद्ले हालै उच्च अदालतमा गरेको न्यायाधीश नियुक्तिमा अधिवक्ता प्रताप सिंह ठकुराठी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को निर्णयबाट कुल २७ जना न्यायाधीश नियुक्त भएकोमा उनी सुदूरपश्चिमबाट नियुक्त हुने एक्ला अधिवक्ता हुन्, जसले यस क्षेत्रका कानून व्यवसायीहरूका लागि एउटा महत्त्वपूर्ण अवसर र उदाहरण प्रस्तुत गरेको छ। नियुक्तिको सन्दर्भ र विविधता यसपटकको नियुक्तिमा…


  • जलस्रोत विधेयक राष्ट्रियसभाबाट पारित

    जलस्रोत विधेयक राष्ट्रियसभाबाट पारित

    राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए । उनले राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले…

  • मर्मतका लागि साउन ३१ देखि बन्द गरिँदै पेट्रोलियम पाइपलाइन

    मर्मतका लागि साउन ३१ देखि बन्द गरिँदै पेट्रोलियम पाइपलाइन

    औपचारिक उद्घाटन नहुँदै दोस्रो चरणअन्तर्गत बनेको पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या आएपछि मर्मत गर्न साउन ३१ देखि पाइपलाइनबाट इन्धन आयात बन्द गरिने भएको छ । पाइपलाइन निरीक्षणमा आएका इन्डियन आयल कर्पोरेसन (आईओसी) को टोलीले इन्धनको प्रेसरले समस्या आएको बताएपछि पाइपलाइन मर्मत गरिने भएको हो । आईओसीका कार्यकारी निर्देशक मनोज शर्माको…

  • नाइमा मोबिलिटी एक्स्पोमा जगदम्बा मोटर्सको १४ देखि १९ सिटर व्यावसायिक इलेक्ट्रिक गाडीहरु

    नाइमा मोबिलिटी एक्स्पोमा जगदम्बा मोटर्सको १४ देखि १९ सिटर व्यावसायिक इलेक्ट्रिक गाडीहरु

    नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रालि शंकर समूहअन्तर्गतको एक प्रतिष्ठित कम्पनीले अब व्यावसायिक विद्युतीय सवारीसाधन (ईभी) को क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दैछ। कम्पनीले फरिजोन, चेरी वान्डा र किङलङजस्ता चिनियाँ ब्रान्डहरूमार्फत १४ देखि १९ सिटर क्षमताका बहुउपयोगी व्यावसायिक ईभीहरु नेपाली बजारमा ल्याएको छ। ११ सिटर भ्यान फरिजोन जीली समूहअन्तर्गतको…

  • राजगढ–२ मा प्रहरीको गोली प्रहारबाट लालु यादवको मृत्यु प्रति सम्वाद समूहको ध्यानाकर्षण

    राजगढ–२ मा प्रहरीको गोली प्रहारबाट लालु यादवको मृत्यु प्रति सम्वाद समूहको ध्यानाकर्षण

    सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट भएको मृत्युप्रति नेपाल–भारत खुला सीमा संवाद समूहको गम्भीर ध्यानाकर्षण भएको छ । सम्वाद समूहका सप्तरी जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले एक प्रेस विज्ञप्ति जारी गरी सो घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका हुन् । मृतक यादव स्थानीय…

  • नाइमा मोबिलिटी एक्स्पोमा गाडी किन्न कर्जा दिँदै एभरेष्ट बैंक, कति पर्छ ब्याज ?

    नाइमा मोबिलिटी एक्स्पोमा गाडी किन्न कर्जा दिँदै एभरेष्ट बैंक, कति पर्छ ब्याज ?

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा गाडी किन्न चाहानेहरुलाई एभरेष्ट बैंकले कर्जा दिने भएको छ । एक्स्पोमा एभरेष्ट बैंकले एउटा स्टल नै राखेर ‘विशेष गाडी कर्जा योजना’ अघि सारेको हो । बैंकका अनुसार एक्स्पोमा गाडी किन्ने ग्राहकलाई एभरेष्ट बैंकले ६.५२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । गाडी…

  • अर्थतन्त्र चलायमान बनाउन वैकल्पिक वित्त परिचालन आवश्यक : विष्णु पौडेल

    अर्थतन्त्र चलायमान बनाउन वैकल्पिक वित्त परिचालन आवश्यक : विष्णु पौडेल

    अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्वाधार विकासमा लगानी जुटाउन र परम्परागत वित्तीय स्रोतको सीमिततालाई सम्बोधन गर्न वैकल्पिक वित्त परिचालन सम्बन्धी नयाँ विधेयक ल्याइएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलका लागि प्रस्तुत ‘वैकल्पिक वित्त परिचालन गर्न बनेको विधेयक’ का विषयमा शुक्रबार धारणा राख्दै उनले यस्तो…

  • शिक्षक महासंघ भन्छ– ‘हाम्रा माग तोडमोड गरियो’

    शिक्षक महासंघ भन्छ– ‘हाम्रा माग तोडमोड गरियो’

    नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा आफूले उठाएका मुद्दा तोडमोड गरिएको आरोप लगाएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन संशोधनसहित पारित गरेपछि महासंघले प्रतिक्रिया जनाएको हो । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरूसँग सहमति भएका मागलाई तोडमोड गरिएको बताइन् ।…

  • एमआरपीमा कार्यान्वयनमा सरकार र व्यवसायीबीच विवाद, किन विरोध गर्दै छन् व्यवसायी ?

    एमआरपीमा कार्यान्वयनमा सरकार र व्यवसायीबीच विवाद, किन विरोध गर्दै छन् व्यवसायी ?

    सबै वस्तुमा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्थामा सरकार र व्यवसायीबीच विवाद बढ्दै गएको छ । व्यवसायीहरू एमआरपी कार्यान्वयन नगर्ने मनसायमा छन् । तर, सरकार जसरी पनि कार्यान्वयन गराउने र नभए जरीवाना तिराउने पक्षमा देखिएको छ । सरकारले आर्थिक वर्ष (आव) २०८२/८३ देखि सबै वस्तुमा एमआरपी…

  • राष्ट्र बैंकको स्वीकृति बिना बीमा कम्पनीहरुले भारतीय एक्चुअरीलाई भुक्तानी गर्न पाउने

    राष्ट्र बैंकको स्वीकृति बिना बीमा कम्पनीहरुले भारतीय एक्चुअरीलाई भुक्तानी गर्न पाउने

    नेपालका बीमा कम्पनीहरुले भारतबाट एक्चुअरी, सर्वे र भ्यालुएसन सेवा लिएवापत भुक्तानी गर्दा अब राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८१ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंकले नेपाल सरकार, सो अन्तर्गतका विभिन्न निकाय,…

  • वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

    वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

    वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ। चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३७ करोड ३३ लाख रुपैयाँ मात्र उठेकाले अभियान थालिएको हो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज…

Scroll to Top